पशुपती अन्नपूर्ण आश्रम दाङले दियो बृद्धबृद्धाहरुलाई निशुल्क मास्क उपहार

पशुपती अन्नपूर्ण आश्रम दाङले दियो बृद्धबृद्धाहरुलाई निशुल्क मास्क उपहार 1

घोराही, चैत ९ । पशुपती अन्नपूर्ण आश्रम दाङले कोरोनो सक्रमणको जोखिमबाट बचाउन बृद्धबृद्धाहरुलाई निशुल्क मास्क बितरण गरेको छ ।  घोराही १६ तेरौटेस्थित बृद्धाआश्रममा रहेका १७ जना बृद्धबृद्धाहरुलाई निशुल्क मास्क बितरण गर्नुका साथै डिटाेल साबुन, ह्याण्ड बाँस लगायतका सामग्रिहरु सहयोग गरेको छ । आश्रमका सभापती टंकसिह बुढाथोकिसहित समितिका कार्य समितिकाले बृद्धाआश्रमका कार्यालय सचिब हिरा शाहलाइ सो सामग्रिहरु हस्तान्तरण गर्नु भएको थियो ।

SPONSORED

पशुपती अन्नपूर्ण आश्रम दाङले दियो बृद्धबृद्धाहरुलाई निशुल्क मास्क उपहार 2