प्रजिअ गोविन्द रिजालले भने -अत्यावश्यक सेवा वाहेक अरु सबै रोकेका छौ, बजारमा भिडभाड नगरौ

प्रजिअ गोविन्द रिजालले भने -अत्यावश्यक सेवा वाहेक अरु सबै रोकेका छौ, बजारमा भिडभाड नगरौ 1

घोराही, चैत ९ । बिश्वभरिनै महामारिका रुपमा फैलिएको कोभिड १९ को सक्रमणको समयमा जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक सेवा वाहेक अरु सबै रोकिएको जनाएको छ । अत्यावश्यकिय सेवा खुला नै रहने भन्दै भिडभाड नगर्न पनि सबैमा आग्रह गरेको छ । अत्यावश्यक काम वाहेक अरु समयमा वाहीर ननिक्लीन पनि प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

SPONSORED

प्रजिअ गोविन्द रिजालले भने -अत्यावश्यक सेवा वाहेक अरु सबै रोकेका छौ, बजारमा भिडभाड नगरौ 2