स्याम्पल लिन चिकित्सकले लगाउनु पर्ने प्रोेटेक्टिभ केयर प्रतिष्ठानले आफ्नै पहलमा बनाएर चिकित्सक र नर्शहरुलाई बाड्यो !

स्याम्पल लिन चिकित्सकले लगाउनु पर्ने प्रोेटेक्टिभ केयर प्रतिष्ठानले आफ्नै पहलमा बनाएर  चिकित्सक र नर्शहरुलाई बाड्यो ! 1

स्याम्पल लिन चिकित्सकले लगाउनु पर्ने प्रोेटेक्टिभ केयर (पर्सनल प्रोटिक्टिभ इकयूपमेन्ट) प्रतिष्ठानले आफ्नै पहलमा बनाएर चिकित्सक र नर्शहरुलाई बाड्यो !

स्याम्पल लिन चिकित्सकले लगाउनु पर्ने प्रोेटेक्टिभ केयर प्रतिष्ठानले आफ्नै पहलमा बनाएर  चिकित्सक र नर्शहरुलाई बाड्यो ! 2घोराही, चैत ८ । दाङमा कोरोनाको स्याम्पल पठाउने क्यारियर नै छैन । काठमान्डौं बाहेक अन्त कतैपनि कोरोना चेकजाँच हुदैन । त्यसैले काठमान्डौं बाहेक सबै ठाउँवाट विरामीको स्याम्पल चेकजाँचका लागि काठमान्डौं पठाउनै पर्छ ।

SPONSORED

स्याम्पल लिन चिकित्सकले लगाउनु पर्ने प्रोेटेक्टिभ केयर प्रतिष्ठानले आफ्नै पहलमा बनाएर  चिकित्सक र नर्शहरुलाई बाड्यो ! 3

स्याम्पल लिन चिकित्सकले लगाउनु पर्ने प्रोेटेक्टिभ केयर प्रतिष्ठानले आफ्नै पहलमा बनाएर  चिकित्सक र नर्शहरुलाई बाड्यो ! 4तर स्याम्पल लिन चिकित्सकले लगाउनु पर्ने प्रोेटेक्टिभ केयर (पर्सनल प्रोटिक्टिभ इकयूपमेन्ट) प्रतिष्ठानमा एउटा मात्रै छ । त्यो पनि जनश्वास्थ्यले उपलब्ध गराएको हो । त्यो विना चिकित्सक पनि विरामीको स्याम्पल लिन मान्दैनन् । प्रतिष्ठानले आफ्नै पहलमा निर्माण गरेर चिकित्सक र नर्शहरुलाई बाडेको छ । प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाश देबले प्रतिष्ठानका चिकित्सक र नर्शहरुलाई हस्तान्तरण गर्दै कोरोना भाइरसको सक्रमणबाट जोगाउन यो काम गरिएको बताए ।

SPONSORED

स्याम्पल लिन चिकित्सकले लगाउनु पर्ने प्रोेटेक्टिभ केयर प्रतिष्ठानले आफ्नै पहलमा बनाएर  चिकित्सक र नर्शहरुलाई बाड्यो ! 5

स्याम्पल लिन चिकित्सकले लगाउनु पर्ने प्रोेटेक्टिभ केयर प्रतिष्ठानले आफ्नै पहलमा बनाएर  चिकित्सक र नर्शहरुलाई बाड्यो ! 6

SPONSORED

स्याम्पल लिन चिकित्सकले लगाउनु पर्ने प्रोेटेक्टिभ केयर प्रतिष्ठानले आफ्नै पहलमा बनाएर  चिकित्सक र नर्शहरुलाई बाड्यो ! 7

प्रतिष्ठान स्रोतका अनुसार विरामीको स्याम्पल लिन समेत चुनौती छ । अर्कौ तर्फ विरामीको स्याम्पल लिएपछि त्यो बोक्न आवश्यक पर्ने भाईरल ट्रान्सफर क्यारियर (भिपी क्यारियर) पनि प्रतिष्ठानमा छैन । त्यो स्पेशल क्यारियर विना विरामीको स्याम्पल पठाउन संभव हुँदैन ।

स्याम्पल लिन चिकित्सकले लगाउनु पर्ने प्रोेटेक्टिभ केयर प्रतिष्ठानले आफ्नै पहलमा बनाएर  चिकित्सक र नर्शहरुलाई बाड्यो ! 8जोखिम मोलेर चिकित्सले विरामीको स्याम्पल लिएपनि त्यो पठाउने क्यारियर नभएको हुँदा स्याम्पल तुरुन्तै पठाउन सक्ने अवस्था नरहेको प्रतिष्ठान प्रशासन स्रोतले जानकारी दिएको छ ।

प्रदेश सरकार र संघीय सरकार कसैले पनि दाङमा हालसम्म कोरोना भाइरसको स्याम्पल बोक्ने भिपी क्यारियर नपठाएको एक चिकित्सकले जानकारी दिए । राम्रो गरि सरकारसंग समन्वय नै नभएको तथा कोरोना बारे प्रतिष्ठानका कसैले पनि तालिम समेत नपाएको उनले गुनासो गरे ।