नेपाल-भारत सिमा सुरक्षा बैठक ः सिमा क्षेत्रवाट कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुवै पक्षवाट चेकजाँचमा कडाइ गर्ने निर्णय

नेपाल-भारत सिमा सुरक्षा बैठक ः सिमा क्षेत्रवाट कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुवै पक्षवाट चेकजाँचमा कडाइ गर्ने निर्णय 1

घोराही, चैत २ । नेपाल-भारती सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय दाङसहीत प्रदेश ५ का विभिन्न भारतिय सिमासंग जोडिएका जिल्लाका सुरक्षा अधिकारी र भारतिय सुरक्षा अधीकारीविच कोरोना भाइरसको सक्रमण फैलन नदिन सर्तकर्ता अपनाउने विषयमा छलफल भएको हो ।

दाङ, बाँके र वर्दिया जिल्लाका सुरक्षा अधिकारीहरू र वलरामपुर, बहराइच एवं श्रावस्ती जिल्लाका सुरक्षा अधिकारीहरूको संयुक्त वैठक ठाकुुरद्वारा वर्दियामा सम्पन्न भएको र सिमा क्षेत्रबाट कोरोना भाइरसको संक्रमण फेैलिन नदिन अपनाउनुपर्ने सतर्कता र सिमापार अपराध नियन्त्रणका लागि हुनुपर्ने पारस्परिक सहयोगका विषयमा छलफल भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनु भयो ।

SPONSORED

नेपाल-भारत सिमा सुरक्षा बैठक ः सिमा क्षेत्रवाट कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुवै पक्षवाट चेकजाँचमा कडाइ गर्ने निर्णय 2

SPONSORED

नेपाल-भारत सिमा सुरक्षा बैठक ः सिमा क्षेत्रवाट कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुवै पक्षवाट चेकजाँचमा कडाइ गर्ने निर्णय 3