चैत ४ गतेदेखी २५ गतेसम्म विहान ११ बजेदेखी वेलुकि ५ बजेसम्म तुलसिपुर-अमेलिया सडकखण्ड अवरुद्ध

चैत ४ गतेदेखी २५ गतेसम्म विहान ११ बजेदेखी वेलुकि ५ बजेसम्म तुलसिपुर-अमेलिया सडकखण्ड अवरुद्ध 1

घोराही, चैत २ । राप्ती राजमार्ग अन्तरगत तुलसिपुर अमीलिया सडकखण्ड अवरुद्ध हुने भएको छ । सो सडकखण्डमा सडक विस्तार गरी पिच गर्ने कार्यको लागि सवारी ब्यवस्थापन गर्न यअि चैत ४ गतेदेखी चैत २५ गतेसम्म प्रत्येक दिन विहान ११ वजेदेखी वेलुकि ५ बजेसम्म सवारी आवागमनमा रोक लगाउने निर्णय भएको सडक डिभिजन कार्यालय दाङले एक सार्वजनिक सुचना जारी गरेर जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा निमित्त प्रमुख जिल्ला अधिकारी गञ्ज बहादुर एम.सि को संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

SPONSORED

चैत ४ गतेदेखी २५ गतेसम्म विहान ११ बजेदेखी वेलुकि ५ बजेसम्म तुलसिपुर-अमेलिया सडकखण्ड अवरुद्ध 2