लकडाउनमा दङ्गाली कलाकारले ल्याय गित(भिडियोसहित)

घोराही, जेठ ११ । लकडाउनमा दङ्गाली कलाकारहरुले दोहोरि गित बजारमा ल्यायका छन । दङ्गाली कलाकार तथा सञ्चारकर्मि पिताम्बर रिजाल र देबि भण्डारिको स्वर रहेको राप्तीको मुलगेट दोहोरिगित बजारमा आएको हो ।

यस गितमा शब्द भिमप्रसाद न्यौपाने रहेको छ भने लय संकलन गायक स्वयम पिताम्बर रिजालको रहेको छ । सो गितको एरेञ्ज झलक संगीतमले गरेका हुन । सो एल्बम काठमाडौं गङ्गबुमा रहेको आलाप रेकर्डिङले बजारमा ल्यायको हो । यो गितमा रोल्पा र दाङको कथाबस्तु समेटेर तयार पारीएको छ ।

SPONSORED

गित हेर्न यो लिङ्क क्लिक गर्नुहोला !

SPONSORED

https://www.youtube.com/watch?v=MtYD5M5mOB8

SPONSORED

hospital dang ghorahi