
दाङ । घोराही उपमहानगरका मेयर नरुलाल चौधरीका सल्लाहकार एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य शिबकुमार आचार्यले सल्लाहकार पदबाट राजिनामा दिएका छन ।
आचार्यले बैशाख २० गते नै सल्लाहकारबाट राजिनामा दिएर बाहीरिएको उनि निकट स्रोतले जनाएको छ । चौधरीको सुरुको कार्यकालदेखि नै आचार्य सल्लाहकारमा थिए । घोराही उपमहानगरले आज बजेट ल्याउन आयोजना गरेको नगर सभामा आचार्य उपस्थित थिएनन् ।
SPONSORED

आचार्यले कार्यकर्ताको दबाबका कारणले सल्लाहकारबाट राजिनामा दिएको स्रोतले जनाएको छ ।
SPONSORED

SPONSORED
