
दाङ । बैंक कसुरमा पक्राउ परेका तुलसीपुरका यमप्रसाद केसिले आफ्नो लेनदेन मिलिसकेको भन्दै लेनदेनको बिषयलाई बाहिर सार्बजनिक गरेर आफ्नो चरित्र हत्या गरिएको बताएका छन । उनले ७ लाख रुपैया नगद र एउटा घडेरि दिएर लेनदेन मिलाएको र आफ्नो कसैलाई ठग्ने नियत नरहेको बताए ।
केसिले लेनदेन मिलाउने गरि प्रहरीसंग सम्पर्कमै रहेको र पछि पक्राउ पुर्जी जारी भएकाले काठमाडौं गएपछि मिलाएको पनि बताए ।
SPONSORED

SPONSORED
