बैँक कसुरमा तुलसिपुरवाट केसि पक्राउ

तुलसीपुर, असार ३ । बैँक कसुरमा प्रहरीले दाङमा एक जनालाई पक्राउ गरेको छ । काठमाण्डौ प्रहरी परीसर टेकुमा १७ लाख ३३ हजार रुपैयाँ नपाएको भन्दै पिडित पक्षले चेक वाउन्समा जाहेरी दर्ता गरेको थियो ।

पिडितको जाहेरी अनुसार टेकुले तुलसिपुर निवासि यमप्रसाद केसि विरुद्ध पक्राउ पुर्जि जारी गरेको थियो । केसि पक्राउ पुर्जि जारी भएपछि लुकीछीपी बस्दै आएका थिए । इलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख डिएसपि पुष्प मल्लले केसिलाई पक्राउ गरीएको र उनलाई आज नै काठमाण्डौ पठाइने बताए ।

SPONSORED

 

SPONSORED

SPONSORED

hospital dang ghorahi