चेम्वरको कार्य समितिको सदस्यमा व्यवसाय न्यौपाने मनोनित

घोराही । दाङ चेम्वर अफ कमर्शको कार्य समिति सदस्यमा सुवाष न्यौपाने मनोनित भएका छन् । चेम्वरका अध्यक्ष विकास अग्रवालले न्यौपानेलाई कार्य समिति सदस्यमा मनोनित गरेका हुन् ।

कमर्शको कार्य समिति सदस्यवाट नरबहादुर केसिले राजिनामा दिएपछि उनको राजिनामा स्विकृति गर्दै अग्रवालले उनको ठाँउमा न्यौपानेलाई मनोनित गरेका हुन् । घोराहीमा ब्याट्री, इन्भटरको ब्यापार गर्दै आएका न्यौपाने संसाक सप्लार्यसका सञ्चालक पनि हुन् ।

SPONSORED

SPONSORED

hospital dang ghorahi