
घोराही । दाङका विभिन्न यातायात ब्यबसायी समितिले घोराहीको बाहुनडाडामा आयोजित महायज्ञमा आर्थिक सहयोग गरेका छन । स्वर्गद्वारी टिप्पर ब्यबसायी समितीले २ हजार ५ सय, राप्ती अन्चल संयुक्त ट्रक ब्यबसायी समितीले २ हजार ५ सय र त्रिसिद्धेस्वरि यातायात प्रालीले ५ हजार १ सय रुपैया महायज्ञमा आर्थिक सहयोग गरेका हुन ।
टिप्पर समितिका अध्यक्ष, ट्रक समितिका सल्लाहकार तथा यातायात प्रालिका संरक्षक भरतनाथ योगिले सो रकम महायज्ञ आयोजक समितीलाई हस्तान्तरण गरेका हुन । रकम सहयोग गरेकोमा आयोजक समितिले योगिलाई धन्यवाद दिएको छ ।
SPONSORED

SPONSORED
