चेम्बरको निर्णयपछि ब्यबसायिले शनिबार पनि स्बेच्छिकरुपमा पसल खोल्न थाले

दाङ । दाङ चेम्बर अफ कमर्शले बैंक ब्याज, सटर भाडा, कर्मचारिको तलब लगायतका समस्याका बारे ध्यानाकर्षण गराउदै ब्यबसायीलाई शनीबार पनि स्बेच्छिकरुपमा पसल खोल्न दिने निर्णय गरेसंगै निर्णय कार्यान्वयनमा आएको छ ।

चेम्बरले निर्णय गरेपश्चात ब्यबसायिहरु शनिबार पनि पसल खोल्न उत्साहित भएका छन । घोराही बजार शनिबार पनि खुला जस्तै देखीन्थ्यो । घोराहीको बैंक रोड, दामोदर चोक, न्यु रोड,सब्जिमण्डिक ब्यबसायिले पसल शनिबार पनि खुला राखेको चेम्बरका जिल्ला अध्यक्ष बिकास अग्रवालले बताए । उनले ब्यबसायीको हित र पक्षलाई ध्यानमा राखेर यो निर्णय गरिएको र अन्य ब्याबसायिक सस्थाहरु पनि समयानुकुल र बिषम परिस्थितीलाई ध्यानमा राखेर निर्णय गर्न बाध्य हुने बताए ।

SPONSORED

SPONSORED

hospital dang ghorahi