प्रतिष्ठानका अहेब कुमार केसिले जन्म दिनमा गरे रक्तदान

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत अहेब कुमार केसिले आफ्नो जन्म दिनमा रक्तदान गरेका छन। घोराहीको नेपाल रेडक्रस सोसाइटीको कार्यालयमा बिहान पुगेर केसिले आफ्नो ३३ औ जन्म दिनमा रक्तदान गरेका हुन ।

रक्तदान नै जिबनदान भन्ने मुल अभिप्रायका साथ जन्म दिनमा रक्तदान गर्न पाँउदा खुसी लागेको उनले बताए । अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई रगत प्रदान गर्न सहयोग पुगोस भन्ने उदेश्यले रक्तदान गरेको केसिले बताए ।

SPONSORED

SPONSORED

hospital dang ghorahi