दाङ । एकिकृत नेकपा समाजबादीका नेता जोगबहादुर रानाले एमाले नब निर्बाचित महासचिब शंकर पोखरेललाई दाङबाट चुनाब जित्न चुनौती दिएका छन । रानाले पोखरेलप्रती उत्तेजित भइ अभिब्यक्ति दिदै चुनाबमा सबक सिकाउदै आइरहेको र भोलिका दिनमा पनि दाङबाट चुनाब जित्ने सम्भाबना नरहेको ठाेकुवा गरे । एमाले दाङका जिल्ला अध्यक्ष समेत भएका रानाले पोखरेल विरुद्ध चर्को बोल्दै आएक छन ।
SPONSORED
SPONSORED