तुलसीपुर
४ पुस/ तुलसीपुर उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रबाट प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति पाएको छ । शिक्षामन्त्री गिरीराजमणी पोख्रेलको अध्यक्षतामा वसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीको परिषद् वैठकले यस्तो निर्णय गरेको मन्त्रीका स्वकीय सचिव जीवन गौतमले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिकालाई वहुप्राविधिक शिक्षालय सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न वैठकले अनुमति दिएको हो । वैठकले आगामी शैक्षिक सत्रबाटसञ्चालन हुने गरि वन विज्ञानमा डिप्लोमा तह लगायत अन्य विषयको पूर्वाधार निर्माणका लागि काम अगाडि वढाउन अनुमति दिने निर्णय गरेको पनि गौतमले जानकारी दिए ।तुलसीपुर उपमहानगरपालिकाले प्राविधिक शिक्षा सञ्चालनका लागि तुलसीपुर टेक्निकल कलेज
SPONSORED
SPONSORED