दाङ–कोरोना संक्रमणको शंका गरिएका १ सय ६२ जना व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाव परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।
कोरोना संक्रमित आशंकामा प्रतिष्ठान, राप्ती गाउपालिका,रोल्पा अस्पताल, घोराही उपमहानगरपालीका, जिल्ला स्वास्थ्य कार्यालय दाङ लगायत स्थानबाट संकलन गरिएको जम्मा १ सय ६२ जनाको नमुना प्रतिष्ठानको पिसिआर बिधिबाट परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाशप्रशाद देबले बक्तब्य जारी गरेर जानकारी दिनु भयो ।
SPONSORED
प्रतिष्ठानको पिसिआर बिधिबाट हालसम्म ३ सय ६४ जनाको परिक्षण भइ रिपोर्ट नेगेटिभ आएको अस्पतालका निर्देशक डा. सागर पन्थिले जानकारि दिनु भयो ।
SPONSORED
SPONSORED