घोराही, असोज १८ । महीला मानवअधिकार कर्मि तथा पत्रकार लक्ष्मि आचार्यले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन प्रकरण घटनाको निष्पक्ष छानविन गर्न माग गरेकि छिन् ।
उनले फेसवुकमा स्ट्याटस लेख्दै सम्पुर्ण जिम्मेवारीवाट तत्काल राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्न आग्रह गर्दै दोषीले उन्मूक्ति नदिन सरकारसंग माग गरीन् ।
SPONSORED
SPONSORED