सभामुख प्रकरणमा महीला मानवअधिकार कर्मि लक्ष्मि आचार्यले भनिन्–घटनाको निष्पक्ष छानवीन होस्, दोषीले उन्मूक्ति नपाउन्’

सभामुख प्रकरणमा महीला मानवअधिकार कर्मि लक्ष्मि आचार्यले भनिन्–घटनाको निष्पक्ष छानवीन होस्, दोषीले उन्मूक्ति नपाउन्’ 1

घोराही, असोज १८ । महीला मानवअधिकार कर्मि तथा पत्रकार लक्ष्मि आचार्यले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन प्रकरण घटनाको निष्पक्ष छानविन गर्न माग गरेकि छिन् ।

सभामुख प्रकरणमा महीला मानवअधिकार कर्मि लक्ष्मि आचार्यले भनिन्–घटनाको निष्पक्ष छानवीन होस्, दोषीले उन्मूक्ति नपाउन्’ 2उनले फेसवुकमा स्ट्याटस लेख्दै सम्पुर्ण जिम्मेवारीवाट तत्काल राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्न आग्रह गर्दै दोषीले उन्मूक्ति नदिन सरकारसंग माग गरीन् ।

SPONSORED

सभामुख प्रकरणमा महीला मानवअधिकार कर्मि लक्ष्मि आचार्यले भनिन्–घटनाको निष्पक्ष छानवीन होस्, दोषीले उन्मूक्ति नपाउन्’ 3

SPONSORED

सभामुख प्रकरणमा महीला मानवअधिकार कर्मि लक्ष्मि आचार्यले भनिन्–घटनाको निष्पक्ष छानवीन होस्, दोषीले उन्मूक्ति नपाउन्’ 4