दशरथ घिमिरे
दे उखुरी । सरकारले घो षणा गरे का एक सय नया पर्यटकीय गन्तव्यमा दाङको बगारबाबा धाम रिहार पनि परे को छ । यो घो षणासगै पर्यटन विकासमा अघि बढे को रिहार क्षे त्रको थप विकास हुने अपे क्षा गरिएको छ ।
SPONSORED
राजमार्गबीच भागबाट हिडे को छ । उत्तर र दक्षिणमा रिहार धामको क्षे त्र छ । ताल, तलै या, मन्दिरले सुन्दरता थपे को छ । रिहार पुग्नुअघि नुनिलो मै दान छ । त्यहा नून पाइने विश्वास गरिन्छ । गाई चराउन ग्वालाहरु यहा आउछन् ।
SPONSORED
प्रदे श ५ को मध्यबिन्दुमा पर्छ बगारबाबा रिहार धाम ।धार्मिक, पर्यटकीय गन्तव्य हो रिहार । रिहार क्षे त्र निकै पुरानो धामको रुपमा परिचित छ । झण्डै पाच हजार वर्ष पहिले रिहार धामको उत्पत्ति भएको विश्वास छ ।
SPONSORED
धार्मिक विश्वासअनुुसार द्वापर युुगमा ऋषिमुुनीहरुले विहार गरे को हुुदा ऋषिविहारबाट अपभ्रंश भई रिहार रहन गएको बताइन्छ । वार्षिक दुई लाख बढी आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बने को छ । लमहीदे खि २२ किलो मिटर पश्चिममा पर्छ । माघे संक्रान्तिको दिन यहा“ ठूलो मे ला लाग्छ ।
भारतको उत्तरप्रदे शबाट भक्तालु वषेर् नि आउने गरे का छन् । बगारबाबाको पूजापाठ गनेर् र आशीर्वाद लिने प्रचलन हजारौ ं वर्षदे खि रहदै आएको छ । धामभित्र रहे को तप्तकुण्डमा दै वीशक्ति भएको ले कुण्डमा नुहाएर बगारबाबास“ग आशीर्वाद लिए मनको कामना पूरा हुने धार्मिक विश्वास छ ।
यादव र थारु समुुदायका मानिसहरु पुुजारी रहने रिहारमा बगारबाबासहित अन्य दे वदे वीका मन्दिरहरु पनि छन्, भै ने पर्शुु, मामीसौ री, बराह झा“करी मन्दिर, गणे श मन्दिर, शिव मन्दिर आदि रहे का छन् । त्यसै गरी सूर्यकुुण्ड तप्त कुुण्ड रहे का छन् ।
धार्मिक आस्थाको के न्द्र रिहारमा बगरबाबाको पूजा गरिन्छ, बगारबाबा खुशी भएमा निःसन्तानलाई सन्तान र सम्पत्ति लाभ हुुन्छ भन्ने धार्मिक विश्वास छ ।
वर्षमा माघे संक्रान्तिको अघिल्लो दिनदे खि एकसातासम्म मे ला लाग्ने गर्दछ, भारतका विभिन्न स्थानहरुबाट बगरबाबासग आशीर्वाद लिन आउछन्, आन्तरिक पर्यटकको पनि रिहारमा निकै घुइचो लाग्ने गर्दछ ।
रिहारको विकासका लागि यस वर्ष प्रदे श सरकारले ५० लाख बजे ट विनियो जन गरे को छ । साथै लमही नगरपालिकाले गुरुयो जना बनाएको छ ।
रिहारको धार्मिक पर्यटनलाई विकास गर्न विसं २०४८ सालमा बगारबाबा धार्मिक क्षे त्र विकास समिति गठन भएको हो ।
समितिको ने तृत्वमा धामको सांस्कृतिक, धार्मिक तथा भौ तिक पूर्वाधार विकासका कार्यहरु भइरहे का छन् । लमही–९ मा पनेर् रिहारधाम हजार विगाह क्षे त्रफलमा फै लिएको छ ।
करीब एक हजार विगाह क्षे त्रफलमा फै लिएको रिहार क्षे त्र धार्मिक हिसाबले मात्र आकर्षक छै न, चुरे पहाडको फे दीमा अवस् िथत यस पूण्यभूमि घना जंगलको बीचमा रहे को ले पर्या गन्तव्यको रुपमा पनि निकै महत्व छ । हरिया हो चा–हो चा चुरे का थुम्काको आसपासमा फै लिएका घनाजंगलको बीचमा रहे को ले यो निकै मनमो हक र आकर्षक दे खिएको हो ।
यसअघि पर्यटकीय गन्तव्य घो षणा गरिएका क्षे त्रमा थप गरिएको छ भने धे रै जिल्लामा नया पर्यटकीय गन्तव्य घो षणा गरिएको छ ।
दाङमा अहिले सम्म एउटा पनि पर्यटकीय गन्तव्य घो षणा नगरिएको मा बगारबाबा धार्मिक पर्यटकीयस्थल रिहारलाई नया गन्तव्यको रुपमा घो षणा गरिएको छ ।