Uncategorized दाङ फिल्म नगरी बनाउन सकिन्छ : नायक आकाश २०७५ आश्विन २८, आईतवार २०:१७ शिव पुन असोज-२८,दाङ । युवा स्टार आकाश श्रेष्ठले दाङ जिल्लालाई फिल्म नगरीको रुपमा विकास गर्न सकिने बताएका छन्। चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले मङ्सिर ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ड्रिम गर्ल’ को टीम संग आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नायक आकाशले दाङ जिल्लामा थुप्रै फिल्म सुटिङ गर्न सकिने सुन्दर अनि मनमोहक ठाउँहरु भएकाले अब सबै मिलेर फिल्म मेकर्सहरुलाई दाङ सम्म ल्याएर फिल्म सुटिङ गर्ने वातावरण मिलाउनुपर्ने कुरामा जोड दिएकाछन् ।SPONSOREDसंघका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा बोल्दै नायक आकाश श्रेष्ठले आफू दाङकै भएका अब आफुले काम गर्ने फिल्मका सकेसम्म सबै नभए केही प्रतिशत दृश्य मात्र भएपनी दाङ जिल्लामा छायांकन गर्नको लागि निर्मातालाई आग्रह गर्ने बताए ।त्यस्तै कार्यक्रमका अर्का वत्ता एवं फिल्म ‘ड्रिम गर्ल’ का निर्माता तथा निर्देशक ऋषिराज आचार्यले फिल्म ‘ड्रिम गर्ल’ उत्कृष्ट फिल्म बनेकाले सबैले हेरेर साथ दिन आग्रह गर्दै पत्रकारहरुलाई पनि फिल्म हेरर उचित प्रतिक्रिया दिन र त्यही अनुसारले समाचार प्रचार प्रसार गरिदिन आग्रह गरेका छन् ।SPONSOREDसंघका कोषाध्यक्ष शिव पुनको स्वागत मन्त्व्यबाट सुरु भएको कार्यक्रममा फिल्मका कलाकार एवं रंगपत्रकार शिशिर भण्डारी ,रिपोर्टर्स क्लब दाङ्का अध्यक्ष शरद रेग्मी,रा.स.स.का राप्ती अंचल प्रमुख नारायणी रजौरे लगाएतले बोलेका थिए भने कार्यक्रमको सहजीकरण संघका सचीव सन्तोष के.सी.ले गरेका थिए ।SPONSOREDस्मरण रहोस् नेपाल र थाइल्याण्डमा खिचिएको आकाश श्रेष्ठको फिल्म ‘ड्रिम गर्ल’ मा आश्मा गिरी ,शिशिर भन्डारी,विल्सन विक्रम राई ,सरोज खनाल, अर्जुन श्रेष्ठ, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितलगायतले पनि अभिनय गरेका छन् । आरबि मुभीजको ब्यानरमा बनेको चलचित्रको निर्मातामा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल रहेका छन् । Total 0 Shares Share 0 Tweet 0 Pin it 0 कतै छुट्टौनु भयो की? View Post समाचार घोराहीका जनप्रतिनिधी र कर्मचारीको तलब भत्तासहित इन्धनमा करोडाैरुपैयाँ खर्च २०८० चैत्र ४, आईतवार २२:१५ View Post राजनीति दाङको राष्ट्रसेवक सहकारी उत्कृष्ट सहकारीकोरुपमा सम्मानित २०८० फाल्गुन ८, मंगलवार १०:०५ View Post राजनीति ‘समुदायमा कांग्रेस’ अभियान लिएर डोटि पुगे काग्रेस केन्द्रिय सदस्य गेहेन्द्र गिरी २०८० माघ १६, मंगलवार ०९:४३ View Post समाचार राप्ती स्वास्थ्य प्रतिष्ठानमा हिपको गेडिको सफल अप्रेसन ! २०८० कार्तिक १४, मंगलवार २२:०० View Post समाचार राज्यले सहयोग गरे अर्को वर्षदेखी एमविविएस पढाई सुरु गर्न सक्छौ–उपकुलपति डा. लामिछाने २०८० आश्विन ३०, मंगलवार ११:५५ View Post राजनीति एमाले महासचिव शंकर पोखरेल भन्छन्–‘मिसन ८४ का लागि पार्टि पङ्क्ती परिचालित गर्नु पर्दछ’ २०८० आश्विन २९, सोमबार ११:५९ View Post स्थानीय समाचार स्व: लेखनाथ पौडेलद्वारा लिखित अन्त्यकर्म पद्धति पुस्तकको विमोचन २०८० आश्विन २७, शनिबार २१:५१ View Post स्थानीय समाचार माबि सौडियारको शिक्षक अभिभाबक संघको अध्यक्षमा लोकबहादुर कवर सर्बसम्मत निर्बाचित २०८० आश्विन २६, शुक्रबार १७:४७ View Post राजनीति सामुहीक प्रयासले नै दाङ उवासंघको नेतृत्व ल्याउन सफल भयौ– प्रजातान्त्रिक उद्यमि संघका अध्यक्ष खत्रि र महासचिव धिताल २०८० आश्विन १८, बिहीबार १५:५७
View Post समाचार घोराहीका जनप्रतिनिधी र कर्मचारीको तलब भत्तासहित इन्धनमा करोडाैरुपैयाँ खर्च २०८० चैत्र ४, आईतवार २२:१५
View Post राजनीति दाङको राष्ट्रसेवक सहकारी उत्कृष्ट सहकारीकोरुपमा सम्मानित २०८० फाल्गुन ८, मंगलवार १०:०५
View Post राजनीति ‘समुदायमा कांग्रेस’ अभियान लिएर डोटि पुगे काग्रेस केन्द्रिय सदस्य गेहेन्द्र गिरी २०८० माघ १६, मंगलवार ०९:४३
View Post समाचार राप्ती स्वास्थ्य प्रतिष्ठानमा हिपको गेडिको सफल अप्रेसन ! २०८० कार्तिक १४, मंगलवार २२:००
View Post समाचार राज्यले सहयोग गरे अर्को वर्षदेखी एमविविएस पढाई सुरु गर्न सक्छौ–उपकुलपति डा. लामिछाने २०८० आश्विन ३०, मंगलवार ११:५५
View Post राजनीति एमाले महासचिव शंकर पोखरेल भन्छन्–‘मिसन ८४ का लागि पार्टि पङ्क्ती परिचालित गर्नु पर्दछ’ २०८० आश्विन २९, सोमबार ११:५९
View Post स्थानीय समाचार स्व: लेखनाथ पौडेलद्वारा लिखित अन्त्यकर्म पद्धति पुस्तकको विमोचन २०८० आश्विन २७, शनिबार २१:५१
View Post स्थानीय समाचार माबि सौडियारको शिक्षक अभिभाबक संघको अध्यक्षमा लोकबहादुर कवर सर्बसम्मत निर्बाचित २०८० आश्विन २६, शुक्रबार १७:४७
View Post राजनीति सामुहीक प्रयासले नै दाङ उवासंघको नेतृत्व ल्याउन सफल भयौ– प्रजातान्त्रिक उद्यमि संघका अध्यक्ष खत्रि र महासचिव धिताल २०८० आश्विन १८, बिहीबार १५:५७