२०७६ चैत्र १२, बुधबार १८:५२

दाङमा कोराना आशंकितको नमूना परीक्षणको रिपोर्ट अझै आएन, थप दुई जना आइसोलेशन वार्डमा भर्ना

दाङ, चैत १२ । दाङमा कोभिड(१९)कोरोना भाइरसको आशंका गरिएका तीन जना बिरामीको नमूना संकलन गरिएपनि त्यसको परीक्षण रिपोर्ट अझै आउन सकेको छैन् । परीक्षण रिपोर्ट जाच्नका लागि टेकुमा क्युमा रहेको छ । परीक्षण रिपोर्ट पठाएको पनि धेरै दिन भइसक्दा समेत रिपोर्ट नआउदा समस्या भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डाक्टर संगीता भण्डारीले परीक्षणका

लकडाउनले होटल वन्द भएपछि विरामिलाई खाना खुवाउन प्रतिष्ठानलाई इश्वरीय विश्वविद्यालयले खाना पकाउने सामग्री सहयोग

घोराही, चैत १२ । घोराही स्थित ब्रह्मकुमारी इश्वरी विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यक खाना पकाउने र खाने सामग्रीहरु सहयोग गरेको छ । सरकारले लकडाउन गरेपछि होटलहरु वन्द हुदा स्वास्थ्यकर्मीहरुलाई आवतजावतसंगै खानाको उचित प्रवन्ध नभएपछि प्रतिष्ठानले आफ्नै खाना खाने ब्यवस्था प्रतिष्ठानभित्रै मिलाएको थियो । प्रतिष्ठानकि उपकुलपति प्राडा संगिता भण्डारीले प्रतिष्ठानलाई खाना

दाङका एसपी जनक भट्टराई भन्छन्, ‘ लकडाउनका अवज्ञा गर्नेलाई समातेर मुद्धा चलाउने हो, उठवस गराउन पाइदैन’

घोराही, चैत १२– दाङमा प्रहरीले लकडाउनको अवज्ञा गर्ने व्यक्तिलाई ‘ठाउँको ठाउँ कारबाही’ गर्न थालेको छ। लकडाउनको पहिलो दिन अवज्ञा गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएको दाङ प्रहरीले बुधबार बिना काम घर बाहिर निस्किएका व्यक्तिलाई ‘उठबस’ गराएको छ। घोराहीको मिलन चोकमा खटिएका प्रहरीले सडकमा आएका व्यक्तिलाई उठबस गराएको भिडियो सार्वजनिक भएको छ। यता दाङका प्रहरी प्रमुख जनक

यो अवधि लम्बिन पनि सक्छ, संयम बसौं : मुख्यमन्त्री पोखरेल

१२ चैत, बुटवल । प्रदेश ५ का मुुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरसविरुद्धको लडाईमा सबै एकजुट हुनुपर्ने बताएका छन् । बुुधबार मुुख्यमन्त्री कार्यालयबाट प्रदेशबासीलाई सन्देश दिदै उनले भने ‘कोरोनाविरुद्धको साझा लडाईलाई सबैले साथ दिऔं, यो अवधि (लकडाउन) लम्बिन पनि सक्छ ।’ मुख्यमन्त्री पोखरेलले सबै नागरिकले सरकारको निर्देशन पालना गरेर साथ दिएमा मात्र कोरोनाविरुद्धको लडाई जितिने बताए

कोरोना विरुद्ध लड्न तयारी गर्दैछौ ः मुख्यमन्त्रि शंकर पोखरेल,

बुटवल, १२ चैत्र । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नागरिकहरुले आफ्नो आनीबानी र खानपानमा सुधार गर्न सके कोरोना भाइरससंग लड्न सकने बताउनु भएको छ । आज प्रदेशबासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले घोषणा गरेको लक डाउन जनताकै स्वास्थ्यका लागि भएको भन्दै सबैले सरकारको घोषणा पालना गर्नु कर्तब्य भएको बताउनु भयो । उहांले

बेलझुण्डीमा कोरोना अस्पताल संचालनमा,अहिलेसम्म प्रदेश ५ मा ३७ जनामा कोरोनाको परिक्षण गरिएकोमा सबै नेगेटिभ

दाङ चैत १२ गते । प्रदेश नम्बर ५ सरकारले दाङको बेलझुण्डीमा सञ्चालन गरेको कोरोना बिशेष अस्पताल आजदेखि सञ्चालनमा आएको छ । एक सय बेड क्षेमताको बनाउने गरि आज ३० बेडबाट उपचार सुरु गरिएको प्रदेश नम्बर ५ का आन्तरिक मामला तथा कानून मन्त्री कुलप्रसाद केसीले जानकारी दिए । कोरोनाको आशंका गरिएका तथा संक्रमितहरुलाई यहाँ आइसोलेसनमा राखेर

लकडाउन अवज्ञा गर्ने पैदल यात्रिलाई प्रहरीले ‘उठबस’ गरायो,

एसपी भन्छन्, ‘भिडियो पठाउनुस् न’ दशरथ घिमिरे दाङ– दाङमा प्रहरीले लकडाउनको अवज्ञा गर्ने व्यक्तिलाई ‘ठाउँको ठाउँ कारबाही’ गर्न थालेको छ। लकडाउनको पहिलो दिन अवज्ञा गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएको दाङ प्रहरीले बुधबार बिना काम घर बाहिर निस्किएका व्यक्तिलाई ‘उठबस’ गराएको छ।   घोराहीको मिलन चोकमा खटिएका प्रहरीले सडकमा आएका व्यक्तिलाई उठबस गराएको भिडियो सार्वजनिक भएको