२०७६ चैत्र ११, मंगलवार १७:३५

दाङमा लक-डाउन उल्लंघन गर्ने ३५० सवारीसाधन प्रहरी नियन्त्रणमा

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्नका लागि सरकारले गरेको लक-डाउन उल्लंघन गर्ने ३ सय ५० सवारीसधानलाई प्रहरीले पक्राउ गरेको छ। लक-डाउनको पहिलो दिन जिल्लाका विभिन्न स्थानबाट प्रहरीले सवारीसाधनसँगै चालकलाई नियन्त्रणमा लिएको हो। लक-डाउन उल्लंघन गर्ने २ सय ७३ वटा मोटरसाइकल, ३६ वटा ट्रक, सानो गाडी १३ वटा, टिपर १० वटा, अटो १०

हामी असुरक्षित छौं : दाङका एम्बुलेन्स चालक

जयन्ती चौधरी, तुलसीपुर ११ चैत / दाङका एम्बुलेसन्स चालकहरुले आफुहरु असुरक्षित भएको बताएका छन् । कोरोना भाईसर(कोविड–१९ ) फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेको भएपनि एम्बुलेन्स चालक नियमित आफ्नो जिम्मेवारीमा खटिनु पर्ने भएकाले आवश्यक पर्ने सुरक्षाका सामग्री नहुँदा समस्या भएको संयुक्त एम्बुलेन्स चालक संघ दाङका अध्यक्ष ईन्द्रबहादुर केसीले बताए । बिरामीलाई एक ठाउँबाट अर्को ठाउँमा उपचारका

दाङको बेलझुण्डीमा आइसोलेसन अस्पताल बन्दै

दाङको बेलझुण्डीमा आइसोलेसन अस्पताल बनाउन सुरु गरिएको छ। प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९)को सावधानीका लागि दाङको बेलझुण्डीमा बनाउने भनेको कोरोना भाइरस नियन्त्रणका लागि आइसोलेसन अस्पताल सोमबारदेखि बनाउन सुरु गरिएको हो। तुलसीपुर उपमहानगरपालिका–१७ को बेलझुण्डीमा रहेको केन्द्रीय आयुर्वेद विद्यापीठको बहिरंग भवनमा आइसोलेसन अस्पताल निर्माणको काम सुरु गरिएको हो।  कोरोना भाइरस रोकथामको लागि पूर्र्वतयारी, प्रतिकार्य र नियन्त्रणका

दुईसय बढि मोटरसाईकल तुलसीपुरमा नियन्त्रणमा

तुलसीपुर, ११-चैत /  सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेको भन्दै तुलसीपुरबाट दुईसय बढि मोटरसाईकल नियन्त्रणमा लिईएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले मंगलबार दिउसो १२ बजेसम्म उक्त मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले बताए । परिचय पत्रको आधारमा छिटपुट सवारी साधनलाई चल्न दिईएको भएपनि अनाबश्यक रुपमा सवारी चलाउनेलाई कारवाही गरिएको उनको भनाई छ ।

दाङमा विहान ६ देखी ९ बजे सम्म मात्रै खाद्यान्न किन्ने समय

घोराही, ११-चैत्र /  दाङमा स्थानिय प्रशासनले खाद्यान्न खरिद गर्ने समय विहान ६ देखी ९ बजे सम्म मात्रै तोकेको छ । जिल्ला प्रशासन कार्यालयले आज जारि गरेको सार्वजनिक सूचनामा बिहान ६ देखी ९ बजे सम्म तीन घण्टाको समयमा खाद्यान्न खरिदको समय तोकेको उल्लेख छ । कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी १८ गते बिहान ६ बजे

लकडाउनको अबज्ञा गर्नेलाई ६ महिनासम्म कैद : दाङ प्रहरी

तुलसीपुर, ११-चैत /  सरकारले घोषणा गरेको लकडाउन अबज्ञा गर्नेलाई कारवाही गरिरहेको दाङ प्रहरीले बताएको छ । सरकारले कोरोना भाईरस संक्रमण रोक्न लकडाउन गरिरहेको भएपनि अबज्ञा गर्नेहरुलाई कारवाहीको दायरामा ल्याईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । उनका अनुसार सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा चैत ११ गते बिहान ६

प्रदेश ५ लकडाउनः उल्लंघन गर्नेलाई प्रहरीले सम्झाएर घर फर्काउँदै

कोराना भाइरस (कोभिड १९) नियन्त्रणका लागि प्रदेश ५ मा पनि पूर्ण रुपमा लकडाउन भएको छ। प्रदेशका १२ वटै जिल्लामा लकडाउन भएको र अधिकांश सर्वसाधारण घरमै बसेका छन्। प्रदेशको राजधानी रुपन्देही सहित १२ वटै जिल्लामा लकडाउनको पूर्ण कार्यान्वयन भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी नवराज पोखरेलले जानकारी दिए। बजार क्षेत्रमा बिहान केही गाडीहरु

लकडाउन अवज्ञा गर्ने देउखुरिमा तीन जनालाइ प्रहरीले समात्यो

प्रिया स्मृती गजमेर, देउखुरी ११-चैत / कोरोना भाइरसका कारण नेपाल सरकारले देशैभर गरेको लकडाउनको देउखुरीमा अवज्ञा गरिएको छ । आफू बचौ र अरुलाई पनि बचाऔ भनेर लागू गरिएको लकडाउनलाई अवज्ञा गरेको पाईएको हो ।   आज बिहान (मंगलबार) लमहीमा झन्डै एक सय सवारी साधनलाई प्रहरीले रोकेको थियो। ती सवारी साधनले लिएको सामानहरु चेक गर्दै अत्यावश्यकलाई मात्र छोडेको

दाङका प्रहरी प्रमुख जनक भट्टराई भन्छन्– बिनाकाम निस्किनेलाई पक्रन्छौं

 लकडाउन उल्लंघन गर्नेलाई आज पहिलोदिन पक्राउ परेकालाई सम्झाइ बुझाइ घर पठाउछौ, भोलि बुधबारदेखि थप कडाइ गर्दै थुनेर कारबाही गर्छौ- दाङका प्रजिअ गोबिन्द रिजाल घोराही ११ चैत । कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्नेलाई दाङ प्रहरिले पक्राउ गरेर कारबाहि गर्ने चेतावानी दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङले सरकारले गरेको

लकडाउन’पछि यस्तो छ दाङ, बिहानैदेखि बाक्लो सख्यामा सुरक्षाकर्मि परिचालन

घोराहि : सरकारले एक साता लकडाउन गरेपछि दाङ उपत्यका सुनसान छ। मंगलबार विहान ५ बजेदेखि लकडाउन गरेपछि दाङमा अत्यावश्यक सवारी साधनबाहेक अन्य चलेका छैनन्।   अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालन भएका छैनन्। ‘लकडाउन’सँगै औषधि, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि