२०७६ फाल्गुन २९, बिहीबार २१:४५

राप्ति स्वास्थ्य प्रतिष्ठानमा सेवा लिन आएका बिरामिसंग सेवा सुधार बारे बुझ्दै कायम मुकायम रजिस्ट्रार

कायममुकायम रजिस्ट्रार कैलाश देब आफै दैनिक १ घण्टा अस्पताल निरिक्षणमा पुग्छन ! घोराही ।राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाश देबले नियमितरुपमा १ घण्टा आफै अस्पतालको सबै बिभागमा पुगेर निरिक्षण गर्दै आउनु भएको छ । देबका अनुसार पछिल्लो समयमा बिरामीको चाप बढेको भन्दै स्वास्थ्य सेवा सुधारका निमित्त आफै नै अनुगमनमा खट्ने गरेको बताउनु भयो ।

प्रदेश ५ को रिक्त सांसदमा कांग्रेसद्वारा गिरीको नाम सिफारिस

फाल्गुन २९, काठमाडौँ — नेपाली कांग्रेसले प्रदेश ५ को समानुपातिकतर्फको रिक्त सांसदमा शंकर गिरीलाई सिफारिस गरेको छ । प्रमुख निवार्चन आयुक्त दिनेशचन्द्र थपलियाले रिक्त पदमा कांग्रेस केन्द्रीय कार्यालयबाट गिरीको नाम सिफारिस भएको जानकारी दिए । प्रदेश ५ का कांग्रेसका समानुपातिकतर्फका सांसद बलदेव शर्मा पोखरेलको केही समयअगाडि निधन भएपछि एउटा सांसद पद खाली भएको थियो। कांग्रेसबाट सिफारिस भएका

स्थायी राजधानी बारे मुख्यमन्त्री शंकर पोखरेलले भने-चुनावको बेला मैले के बोलें भन्ने बिर्सिसके, तपाईहरुले पनि विर्सिनुस!

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाको बैठकलाई आज सम्बोधन गर्दै चालु अधिवेशनबाट सहमतिमा प्रदेश राजधानीको टुंगो लगाउने बताउनुभएको छ । उहाँले तीनवटा आञ्चलिक मनोविज्ञानका आधारमा प्रदेश ५ बनेको बताउँदै आग्रहबाट मुक्त भएर आञ्चलिक मनोविज्ञानलाई जोड्ने गरी राजधानीको टुंगो लगाइने बताउनुभयो । “चुनावको बेला मैले के बोलें भन्ने बिर्सिसके, तपाईहरुले पनि विर्सिनुस, प्रदेशको साझा मनोविज्ञान

सरकारी जग्गा नेकपा नेतालाई ठेक्का

नेकपा घोराहीका अध्यक्ष राममणि पाण्डेको चेतावानि दिदै भने ः निर्णय सच्याउनका लागि पहल नथालिए जनता विद्रोहमा निस्कने कुरा मेयरलाई जानकारी गराएको छु देवेन्द्र बस्नेत नेकपा जिल्ला नेता विश्वराज आचार्यलाई ठेक्कामा दिइएको सरकारी जग्गा। तस्बिर :देवेन्द्र/ दाङ – घोराहीस्थित १६ कट्ठा सरकारी जग्गा सत्तारुढ नेकपाका नेतालाई ठेक्कामा दिइएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नाममा रहेको

प्रतिष्ठानले पार्किङ र ठेला ब्यवस्थापनका लागि जग्गा लिजमा दिने

घोराही, फागुन २९ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पार्किङ र ठेला ब्यवस्थापनका लागि जग्गा लिजमा दिने भएको छ । प्रतिष्ठानले मासिक १ लाख ५० हजार न्युनतम मुल्य कायम गरेर टेण्डर आह्रवान गरेको हो । चैत १४ गते दिउसो १२ बजेसम्म टेण्डर हाल्न पाउने प्रतिष्ठानले जानकारी दिएको छ । प्रतिष्ठानले टेण्डरका लागि स्थानिय पत्र पत्रिकामा पनि

खुला जग्गा मासिएको वारेमा घोराहीकि उपमेयर सिता सिग्देलले भनिन्-जनताले राखेको मागमा हाम्रो समर्थन छ

उपमेयर सिता सिग्देललि भनिन्- जनताले राखेको मागमा हाम्रो समर्थन छ, खुला क्षेत्र संरक्षण गर्न कार्यपालिकावाट निर्णय गरेर केन्द्रवाटै पहल गर्छौ घोराही, फागुन २९ । घोराही उपमहानगरकि उपमेयर सिता सिग्देल न्यौपानेले घोराहीको खुला तथा सार्वजनिक जग्गा मासिएको विषयमा जनताले राखेको माग नै प्रमुख कुरा भएको भन्दै यसवाट दायावाँया गर्ने कसैलाई छुट नरहेको बताएकी छिन् । जागरण