२०७६ फाल्गुन १८, आईतवार २२:०२

संविधानसभा सदस्य कांग्रेस युबा नेता राजु खनाल गाउँ पसे

  दाङ,१८ फागुन । नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका वडा नम्बर १ ले आइतवार बोजपोखरामा कार्यकर्ता संग अन्तरकृया कार्यक्रम गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी संविधानसभा सदस्य राजु खनालले नेपाली कांग्रेसलाई गाउँ स्तरसम्म एक ढिक्का बनाएर लैजानु पर्ने वताए । सिंगो पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्ने हरेक नेता तथा कार्यकर्ताहरुको दायित्व रहेको भन्दै

मावि रझेनाको शिक्षक अभिभावकको अध्यक्षमा नेकपा जिल्ला सदस्य मानबहादुर विश्वकर्मा र विब्यस अध्यक्षमा इञ्चार्ज जिवन गौतम

माध्यामिक विद्यालय रझेना विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा पुनः जीवन गौतम चयन हुनुभएको छ । आइतवार भएको अभिभावक भेलाबाट उहाँ सर्वसम्मतरुपमा चयन हुनुभएको हो । तीन बर्षअघि सर्वसम्मतरुपमा चयन हुनुभएका गौतम पुनः दोस्रो कार्यकालका लागि चयन हुनुभएको हो । समितिका सदस्यहरुमा गौतमसहित शान्ता भट्टराइ, बसरा पाण्डे र मैते पुन मगरलाई अभिभावक भेलाले सर्वम्मतरुपमा चयन गरेको थियो