२०७६ माघ २, बिहीबार १२:३५

दाङ उबासघका कोषाध्यक्ष सुशिल पोख्रेलको महासचिबमा आकाङ्क्षा

घोराही, माघ २ । दाङ जिल्ला उबासघका कोषाध्यक्ष शुशिल पोख्रेलले आउदो उबासघको अधिबेशनमा आफ्नो दाबी महासचिबमा रहेको बताएका छन । उनले कुराकानीकाक्रममा आफ्नो सघको महासचिबमा दाबी रहेको बताए । उनले एक कार्यकाल सदस्य र कोषाध्यक्ष भएर काम गरेको अनुभब रहेको भन्दै महासचिबमा आफुले दाबी नछाड्ने पनि सुनाए ।

गायकद्वय नरेश–मेक्समले कागायिका कोमल ओलीलाई झ्याई पार्ने

काठमाडौं । वरिष्ठ गायिका कोमल ओली र युवा पुस्ताका गायक मेक्सम खातीको स्वरमा नयाँ लोकदोहोरी गीत रिलिज भएको छ । नरेश खातीको संगीतमा रहेको ‘लौन कोमल ओली…’को बोलको गीत रिलिज भएको हो । दोहोरी गीतमा ओली र खातीको स्वरमा ठट्यौली पारामा गीत बनाइएको छ । गीतको शब्द नरेश खाती आफैले लेखेका हुन् । म्युजिक भिडियामा

भिभिआइपी सुरक्षा देखि संगठनको आर्थिक पारदर्शितामा उत्कृष्ट भए आइजिपी सर्बेन्द्र खनाल

 पुष २,प्रहरीले करिव डेढ बर्षको अवधिमा विशिष्ट व्यक्तिको सुरक्षादेखि विशिष्ट व्यक्तिको पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । प्रहरी महानीरिक्षक सर्वेन्द्र खनालले कमाण्ड सम्हालेपछि नेपाल प्रहरीमा भएका झण्डै २० महिनामा धेरै जसो अपराधीहरु पक्राउ परेका छन् भने चिनीया राष्ट्रपतिको भ्रमण सुरक्षासम्म नेपाल प्रहरीले कुशलतापूर्व सम्पन्न गरेको थियो । यो डेढबर्षको अवधिमा विश्वका विभिन्न देशका उच्च