‘पत्रकार आँफै आन्दोलनकारीका रुपमा उपस्थित हुने, ताला लगाउने, नारावाजी गर्ने जस्ता गतिविधि प्रति गम्भीर ध्यानाकर्षण– नेपाल प्रेस यूनियन
दाङ । नेपाल प्रेस यूनियन दाङले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनका बारेमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । यूयिनका जिल्ला अध्यक्ष सन्तोष सुवेदी र सचिव आरके सितलले विहीवार एक…
Share