२०७६ श्रावण ४, शनिबार २०:२३

ढुवानी गर्ने ट्रक नचल्दा तरकारी अलपत्र

घोराही/ट्रक व्यवसायीको आन्दोलनका कारण ढुवानी नहुदा सल्यानमा तरकारी बारी र पसलमै सड्ने अबस्थामा पुगेको छ । ट्रक व्यवसायीको आन्दोलनका कारण तरकारी बोक्ने ठूला गाडी कपुरकोट नगएका कारण किसानले उत्पादन गरेका तरकारी निकासी हुन नपाउदा सड्ने अबस्थामा पुगेको हो । तरकारीका लागि पकेट क्षेत्र मानिने कपुरकोट क्षेत्रमा मौसमी तथा बेमौसमी तरकारीको उत्पादन हुदै आएको छ ।

दाङका २५ स्थानमा भुईयार थान निर्माण

घोराही, ४ साउन /प्रदेश सरकारको आर्थिक साहयोगमा यस बर्ष दाङका २५ स्थानमा भुईयारथान निर्माण गरिएको छ । थारु परम्परा र संस्कारसँग जोडिएको पुराना भुईयारथान जिवर्ण बन्दै गएपछि प्रदेश सरकारको आर्थिक सहयोगमा भुईयार थान निर्माण गरिएको हो । थारु संस्कृति पुर्वाधार कार्यक्रम अन्तरगत दाङमा २५ स्थानमा भुईयारथान निर्माणका लागी २५ लाख रुपैया बजेट बिनियोजन गरेको थियो

दाङमा २० हजार परीक्षार्थी,लोकसेवाको परीक्षामा ठूलो संख्यामा प्रहरी परिचालन

शरद रेग्मी दाङ, साउन ४ । दाङमा शुक्रबारदेखि सुरु भएको लोकसेवा आयोगको परीक्षामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लाका विभिन्न स्थानमा गरि झण्डै २० हजार परीक्षार्थी परीक्षामा सामेल छन् । दाङको तुलसीपुरमा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा शान्ति पूर्णरुपमा सम्पन्न गर्नको लागि प्रहरीले सम्पूर्ण शक्ति तुलसीपुर क्षेत्रमा केन्द्रित गरेको छ । प्रमुख

चर्चित लोक गायिका शर्माको तीज गीत ‘चौतारी’ सार्वजनिक (भिडियो)

काठमाडौँ । चर्चित लोक तथा दोहोरी गायिका एवम् सञ्चारकर्मी शितल शर्माले तीज गीत सार्वजनिक गरेकी छन् । नेपाली हिन्दु नारीहरुको महान चाड तीजलाई लक्षित गरि गीत सार्वजनिक गरिएको हो । धेरैजसो गीतको बजारमा ब्यापक चर्चा पनि छ । गीतमा प्रयोग गरिएको मौलिकपना र भावले गीतलाई अझ जीवन्त बनाएको छ । पछिल्लो समय समाजमा पारिवारिक कलहले

प्रधानमन्त्रिलाई भेटेर नेपाल चेम्वर अफ कमर्शले व्यापार सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गरायो

काठमाडौँ, ४ साउन । नेपाल चेम्बर अफ कमर्सले आर्थिक विधेयकमा राखिएका केही प्रावधानले व्यावसायिक उन्नयनमा कठिनाइ ल्याउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी आर्थिक क्षेत्रमा देखिएका विद्यमान व्यावसायिक कठिनाइ तथा ढुवानी व्यवसायका समस्याबारे जानकारी गराउनुभएको थियो । चेम्बरले ठूलास्तरका उद्योगबाट उत्पादित वस्तुको ढुवानीमा

कला लम्सालकाे ‘पातली ‘ बोलको तिज गीत सार्वजनिक(भिडियोसहीत)

घोराही । । तनहुँको थर्पुमा जन्मिएकी कला लम्साल, नेपाली लोक गायन क्षेत्रमा उदाउँदो नाम बनाउन सफल भएकी छन् । तनहुँकी गायिका भनेर देश विदेशमा चिनँदै आएकी कला लम्सालले यस वर्षको तीजलाई ‘पातली ‘बोलको गीत कोसेली बजारमा ल्याएकी छिन् । शिव हमालको शब्द तथा लयमा बजारमा आएको गीतमा कला लम्साल संगै करिस्मा ढकालले अभिनय गरेकी छिन्

आजदेखि दाङमा पेट्रालियम पदार्थ सहज

तुलसीपुर ४ साउन /   दाङमा आज(शनिवार)देखि पेट्रोलियम पदार्थको आपूर्ति सहज भएको छ । ढुवानी ब्यबसायीले पेट्रोलियम पदार्थ ढुवानी नगर्दा अभाब रहेको पेट्रोलियम पदार्थको आजदेखि आपूर्ति भएको नेपाल आयल निगम वितरण केन्द्र तुलसीपुरका प्रमुख सुजित पोख्रेलले बताए ।‘आजदेखि ढुवानी सहज भएको छ’ उनले भने‘ अब देखि नियमित ढुवानी हुनेछ ।’शनिबार मात्रै दाङमा ८० हजार लिटर पेट्रोल

सवारी दुर्घटना रोकिएन, एक बर्षमा एक सय ४ जनाको मृत्यु

घोराही/दाङमा बर्षेनी सवारी साधन दुर्घटना बढ्दै जाँदा मानविन क्षति पनि बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार बितेको एक बर्षमा एक सय ४ जनाको सवारी दुर्घटनामा परि मृत्युभएको छ । वितेको आर्थिक बर्ष २०७५÷७६ मा २ सय ५१ वटा साना ठूला सवारी साधन दुर्घटना हुदा एक सय ४ जनाको मृत्यु, २ सय ३३

भारतबाट कालिगढ झिकाइ दस वर्ष लगाएर बनाएको दाङको त्यो ‘दरबार’

नारायण खड्का दाङ,साउन ४ दाङ देउखुरीको गढवा गाउँपालिका वडा  नं. ३ गोबरढियाको यो ‘दरबार’ आजभन्दा झन्डै २ सय वर्ष अगाडि निर्माण गरिएको हो। नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा विघठित राज परिषदका स्थायी सभापति परशुनारायण चौधरीका बाजे जोखनप्रसाद चौधरीले भारतको गोरखपुरबाट कालिगढहरू झिकाएर दरबार बनाउन लगाएका हुन्। बेलको रस, मासको पिठो, ढुङ्गाको धूलो, इँट्टाको धूलो, बालुवाको घोलबाट

पाँच हजारले करोडको ब्यापार

    सपना बोहरा ‘न आफ्नै घर थियो । न त कसैलाई चिनेको थिए । सामान्य गरिब किसानको छोरो म । एउटा सानो फ्रेस पसल खोलेर व्यवसाय शुरु गरेको हुँ ।’ घोराही उपमहानगरपालिका वडा नं १८ का विरबहादुर रावतले आफ्नो संघर्षका शुरुवात यसरी सम्झन्छन् । पाँच हजारबाट लगानी शुरु गरेका रावतले अहिले एक करोड बढी फ्रेस हाउसमा लगानी गरेका छन् ।

मुख्यमन्त्री पोख्रेलद्वारा सुरक्षा निकायलाई निर्देशन–तिलोत्तमा सडकखण्डमा बुद्धमूर्ति तोडफोडको घटनालाई उच्च महत्व राखेर अनुसन्धान गर्नु;

बुटवल, साउन ४ । मुख्यमन्त्री शंकर पोखरेलले शनिवार रुपन्देहीका प्रशासन र सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर तिलोत्तमा नगरको सडक क्षेत्रमा राखिएका बुद्ध मूर्ति तोडफोडको अनुसन्धानबारे जानकारी लिनुभएको छ । उहाँले दोषीलाई कानुनी दायरामा छिटो ल्याउन सक्रिय भएर लाग्न निर्देशन समेत दिनुभएको छ ।