२०७६ बैशाख १४, शनिबार २३:००

चुनावमै प्रचार प्रसार गर्न नगएका सांसद मेटमणि चौधरी चुनाव जितेपछि पहिलोपटक लमहीका विकट ठाँउहरुमा पुगे

लमही, बैशाख १४ । प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले आफ्नो निर्वाचन घुम्ने अभियान अन्तरगत शनिवार दाङको क्षेत्र नम्बर १ को विकट क्षेत्र मानिने लमहीको बसन्तपुर र शितलापुरका स्थानियसंग छलफल गरेका छन् । चौधरी चुनावको वेला त्यहा पुग्न सकेका थिएनन् । स्थानियहरुले चुनाव जितेपछि पहिलोपटक आउनेमा सांसद चौधरी नै रहेको भन्दै अहिलेसम्म चुनाव जितेर गएकामध्ये उनि

सभामुखको नाम जोडेर आएको समाचार प्रति जिप्रका दाङको ध्यानाकर्षण

तुलसीपुर, १४ बैशाख । सभामुख कृष्ण बहादुर महराको नाम जोडेर केहि अनलाईनमा आएको समाचार प्रति जिल्ला प्रहरी कार्यालय दाङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । जवरजस्ती धर्म परिवर्तन गराउन खोजेको आरोपमा गत मंगलवार घोराहीबाट तिन जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका ती व्यक्तिहरुलाई छुटाउन सभामुख महरा र नेकपाका सांसदहरुको दवाव आएको भन्ने समाचार

विष्णु पौडेलको बालुवाटारको जग्गा जफत नहुने

१४ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलको बालुवाटारको जग्गा सरकारले जफत नगर्ने भएको छ । सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको ललिता निवासको जग्गा भूमाफियाले कर्मचारीसँग मिलेर व्यक्तिको नाममा लगिसकेको हालै मात्र सार्वजनिक भएको थियो । पूर्वसचिव शारदा त्रिताल नेतृत्वको समितिले गरेको छानविनका क्रममा प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासको जग्गा समेत भूमाफियाले

सात विगाह जमिनमा बोटानिकल गार्डेन

बोटानिकल गार्डेन निर्माण स्थल लिलाधर वली, दाङ, बैशाख १४ । घोराही उपमहानगरपालिका वडा नं. १२ को हापुर बिजौरीमा बोटानिकल गार्डेन निर्माण गरिने भएको छ । हापुरको करिव सात विगाह जमिनलाई समेट्ने गरि बोटानिकल गार्डेन निर्माण गरिन थालेको घोराही उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष राजेन्द्र बुढामगरले बताए । वडामा रहेको खाली जग्गालाई उपभोग गरेर पर्यटकिय

प्रियासनको पहिलो म्युजिक भिडीयो ‘म गीतहरुमा डुबेर’ सार्वजनिक

काठमाडौं । साहित्यकार एवं पत्रकार सविन प्रियासनले निकाल्न लागेको प्रियासन एल्बमको पहिलो गित सार्बजनिक भएको छ। चर्चित युवा गायक कृष्ण काफ्लेको स्वरमा रहेको ‘म गीतहरुमा डुबेर, तिमीलाई सम्झेको हुन्छु’ बोलको गीत ल्याएर प्रियासन गित सगितको बजारमा आएका छन। केहि समयमा नै एल्बम निकाल्ने तयारी गरेका प्रियासनलाई सगितमा पुरुषोत्तम न्यौपानेले साथ दिएका छन। उनको पहिलो गितको

कविता: माननीयज्यू अब त अति भएन र ?

स्वाभिमान आचार्य बोल्न लेख्न पाइएन राजा को एकछत्र राज भो जनता पिल्सिए गरिबी बढ्यो यसरी हुँदैन न्यायको लागि लड्नुपर्छ भनियो सुन्दर भविष्यको खोजीमा आमा बुवाको पुस्ता लड्यो क्रान्ति ल्याइएनछ भनियो बहुदल त आयो तर विचरा जनता , अह जस्ताको तेस्तै भोको भोकै रह्यो , तिमी चाँही माननीय भएछौ गरिबको झुपडी उस्तै रह्यो , तिमीलाई सिंहदरबारमा

क्रिश्चियनहरुको पक्राउ पारे नेकपा नेता सुरामणि वेलवासेले खोले यस्तो रहष्य

क्रिश्चियनहरूलाई छुटाउने सम्वन्धमा एक दिन अगाडि महराको विज्ञप्ती, अर्कोदिन जिप्रका दाङको विज्ञप्ती घोराही, १४ वैशाख । प्रलोभनमा पारेर धर्म परिवर्तन गराउँदै हिँडेका बेला दाङमा पक्राउ परेका चार जना क्रिश्चियनहरूलाई छुटाउन सत्तारुढ नेकपाका नेताहरु निकै लागि परे । सभामुख कृष्णबहादुर महरा र प्रतिनिधि सभा सदस्य मेटमणि चौधरी लागि परेको समाचार एकातिर सार्वजनिक भइरहेको र अर्को तिर

पत्रकार भट्टराइले जन्मदिनमा गरे महिलाको शल्यक्रियाका लागि रक्तदान

घोराही, बैशाख १४ । घोराहीमा एक महिलाको शल्यक्रियाका लागि पत्रकार निशान दाजु भट्टराईसहीत तीन व्यक्तिले रक्तदान गरेका छन् । तुलसीपुर उपमहानगरालिकाका १८ निवासी ४५ बर्षीया शोभा ओलीको उपचारका लागि धेरै रगत आवश्यक पर्ने भएकाले सामाजिक सञ्जालबाट रक्तदानका लागि आव्हान गरिएको थियो । सो आव्हानपछि पत्रकार भट्टराइसहीत ब्यवसायी होम यरी, कर्मचारी झंकार लामिछानेले रक्तदान गर्नुभएको हो