पाण्डवेश्वरी धाममा ६ लाख भक्तजन उतार्ने लक्ष्य, महायज्ञको तयारी अन्तिम चरणमा
घोराही, ९ फागुन । धारपानीको पाण्डवेश्वरी धामको बृहत्त विकास र पर्यापर्यटन सम्बर्द्धन गर्न यही फागुन ११ देखि १८ गतेसम्म सञ्चालन हुन लागेको महायज्ञको तयारी अन्तिम चरणमा पुगेको बताइएकाे छ ।…
Share