मकवानपुर जिल्ला अदालतद्वारा नारायणी ब्युरो संयोजकको घरमा म्याद पुर्जी
मकवानपुर, ३ भदौ । मकवानपुर जिल्ला अदालतले नेकपा निटक अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनका केन्द्रिय सदस्य तथा नारायणी ब्युरो संयोजक मदन के.सी.को घरमा म्याद पुर्जी टाँसेको छ । बाम गठबन्धनको सरकारले…
Share