Category: राजनीति
-
दाङ क्षेत्र नम्बर २ क मा एमालेबाट बलिभद्र राना र कांग्रेसबाट खगराज पाण्डेको दाबि
दाङ । दाङ क्षेत्र नम्बर २ क बाट एमालेबाट बलिभद्र रानाले प्रदेश सभा सदस्यमा दाबी गरेका छन । नेकपा एमाले महासचिब शंकर पोखरेल निकट र बिश्वासपात्र रहेका राना यसअघि पनि एमालेबाट समानुपातिक प्रदेश सभाषदमा जनजाती कोटाबाट एक नम्बरमा परेको थियो । प्रत्यक्षमा चुनाबमा महिलाले कम जितेकाले अघिल्लोपटक समानुपातिकमा महिलाको संख्या ३३ प्रतिशत पुर्याउनु पर्ने भएपछि…
-
दाङ क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट महरा र एमालेबाट शंकर पोखरेल भिड्दै
दाङ । सरकारले मंसिर ४ गते प्रदेश र संघको चुनाब घोषणा गरेपछि चुनाबी मौसम सुरु भएको छ । दाङ क्षेत्र नम्बर २ अलि चासोको बिषय बनेको छ । यसअघि यहि क्षेत्रबाट एमाले र माओबादीले गठबन्धन गरेर संघमा माओबादी नेता कृष्णबहादुर महराले चुनाब जितेका हुन भने दाङ क्षेत्र नम्बर २ क बाट बाम गठबन्धन गरेर शंकर…
-
एमालेको समर्थनमा कांग्रेसको वडाको आधिकारिक उम्मेद्वार विरुद्ध उम्मेद्वार दिएका सस्थापन इतरका जराको प्यानल बिजयि
दाङ । चौघेरा खानेपानीको अध्यक्षसहित सबै प्यानलमा कांग्रेसबाट बागी उम्मेद्वारी दिएर चर्चामा आएका कांग्रेसकै पुराना नेता हरि सुवेदी जराको संयुक्त प्यानलले जितेको छ । कांग्रेस घोराही १७ को वडा अध्यक्ष बुझौना चौधरी र नेकपा माओबादी केन्द्रका घोराही १७ का वडा अध्यक्ष पदम केसिले संयुक्तरुपमा बिज्ञप्ति जारि गरेर कांग्रेसकै नेता राजुलाल शर्मालाई आधिकारिक उम्मेद्वार रहेको भन्दै…
-
बजेट बक्तब्यमा परेपनि रातो किताबमा प्रतीष्ठानलाई बजेट नपरेपछि नागरिक समाज दाङको ध्यानाकर्षण !
सहज स्वास्थ्य सुविधा पहुँचमा ध्यान दिन नागरिक समाज दाङको ध्यानाकर्षण छबि पुरी घोराही, ७ साउन । नागरिक समाज दाङले नागरिकको सहज स्वास्थ्य सुविधा पहुँचमा ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । समाजको शनिबार घोराहीमा बसेको बैठकले राप्ती क्षेत्रका जनताहरूको स्वास्थ्योपचार माथि नेपाल सरकार गम्भिर हुन नसकेको तथ्यलाई दृष्टिगत गर्दै सहज स्वास्थ्य सेवा दिन र…
-
स्वास्थ्य राज्य मन्त्री भएपछि हिराचन्द्र केसी शुक्रवार गृह जिल्ला दाङ आउँदै !
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हिराचन्द्र केसी भोली शुक्रवार दाङ आउनुहुने भएको छ । राज्यमन्त्री केसी मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला आउन लाग्नुभएको हो । राज्यमन्त्री केसीले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिल्ला स्थीत स्वास्थ्य संस्थाको निरीक्षण गर्ने कार्यक्रम तय भएको राज्य मन्त्रीका स्वकीय सचिव अमीत शर्माले जानकारी दिए। राज्यमन्त्री केसीलाई राप्ति स्वास्थ्य विज्ञान…
-
भुपबहादुर भन्छ्न-कारबाही फिर्ता भइसक्यो ! भिमप्रकाश भन्छ्न-बाहिरकालाई सोधेर हुँदैन, कारबाही फिर्ता हुँदैन !
दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको असार २५ गते हुन गइरहेको चुनाबमा कांग्रेसले गरेको कारबाही बारे कांग्रेसका नेताहरु नै दुइ धारमा देखीएका छन । कांग्रेस दाङ क्षेत्र नम्बर २ का निबर्तमान क्षेत्रिय सभापती भुपबहादुर डागिले कारबाही फिर्ता भइसकेको बताए । उनले घोराही खानेपानीको सचिबमा उम्मेद्वारी दिएका दिपक श्रेष्ठका प्रस्ताबक मिनेश श्रेष्ठ र समर्थक…
-
कारबाही बारे कांग्रेस दाङका उप सभापती सुबेदी भन्छन-हामीसंग सल्लाह नै भएन, सामाजिक संघ सस्थाको चुनाबमा कारबाही बारे केही उल्लेख छैन
दाङ । घोराही खानेपानी तथा उपभोक्ता सरसफाई सस्थाको यहि असार २५ गते हुने चुनाबमा उम्मेद्वार उठेकालाई कांग्रेसले कारबाही गरेपछि जिल्लामा राजनितिक हलचल मच्चीएको छ । खानेपानि सस्था जस्तो सामाजिक संघ सस्थामा पार्टीका नेताहरुले राजनितिक हस्तक्षेप गरेर गलत काम गरेको र पार्टीको चुनाब नभई स्वतन्त्रपुर्बक लड्ने चुनाबमा कांग्रेसले कारबाही गरेर गलत शन्देश प्रबाह भएको कांग्रेस नेताहरु…
-
कांग्रेस घोराही खानेपानी सस्थाको नेतृत्वको परिबर्तन गर्नुपर्ने पक्षमा छ-उप सभापती सुबेदि
दाङ । नेपाली कांग्रेस दाङका उप सभापती गिरिराज सुबेदिले घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको नेतृत्व परिबर्तन गर्नुपर्ने पक्षमा कांग्रेस स्पष्ट रहेको बताएका छन । उनले नेतृत्व हस्तान्तरण गरेर अरुलाई पनि सस्थाको नेतृत्वमा जाने बाताबरण बनाउनु पर्ने बताए । सुबेदिले उपयुक्त समयमा पार्टीले नेतृत्वको बारेमा बोल्ने र उपयुक्त निर्णय गर्ने भन्दै आफ्नो मत नेतृत्व परिवर्तनको…
-
कांग्रेस नेता बेलबासेमाथी कारबाही इकाई कमिटिकै हो-कांग्रेस नेताहरुद्वय बद्रि खड्का र गोपालराज शर्मा
दाङ । घोराही १८ मा कांग्रेससहितको पाँच दलको गठबन्धनले चुनाब हारेपछि चुनाबमा अन्तरघात गरेको आरोपसहित कांग्रेस नेता गणेश बेलबासेलाई पार्टीको वडा ईकाई कमिटिले नै कारबाहीको सिफारिस गरेको कांग्रेस नेताहरुले दाबी गरेका छन । कांग्रेसका महाधिबेशन प्रतिनिधीद्वय गोपालराज शर्मा र बद्रि खड्काले चुनाबमा पार्टीलाई हराउन बेलबासेको अडियो क्लिप फेला परेपछि पार्टीको इकाई कमिटिले कारबाहिको सिफारिस गरेको…
-
चुनाबमा अन्तरघात गरेको भन्दै कांग्रेस नेता बेलबासेमाथी कारबाहीको सिफारीस
घोराही । कांग्रेसका नेता गणेश बेलबासेले गएको बैशाख ३० गते भएको स्थानिय तहको चुनाबमा गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका अध्यक्षका उम्मेद्वारलाई हराएको भन्दै उनिमाथी कारबाहीको सिफारिस भएको छ । गठबन्धनबाट घोराही १८ को वडा अध्यक्षमा उम्मेद्वार बनेका कांग्रेसका नेता मधु अधिकारीको एकल सिफारिसमा नगर र जिल्लामा बेलबासेलाई कारबाहिको सिफारिस गरेको हो । बेलबासेले आफै फेसबुकमा लेखेर…
-
धर्नामा जनआन्दोलनका घाइतेसहित ६ जना कांग्रेस नेता माथी कारबाही
घोराही । कांग्रेस नेता जन आन्दोलनका घाइतेसहित ६ जनालाई नेपाली कांग्रेस घोराही ५ धर्ना ईकाई कमिटिले कारबाही गर्न सिफारिस गरेको छ । इकाई कमिटिको बैठक बसेर चुनाबमा अन्तरघात गर्ने ६ जनालाई कारबाही गरिएको सो पार्टीका सह सचिब सन्तोष अधिकारीले जानकारी दिए । इकाई कमिटिका सभापती बिष्णुमणि दाहालको अध्यक्षता तथा कांग्रेस दाङका जिल्ला सचिब अर्जुन योगिको…
-
घोराही ४ को वडा अध्यक्षमा कांग्रेसका उम्मेद्वार नारायण जिएमको दौडधुप तिब्र
वैशाख २७, दाङ । वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि उम्मेदवारहरूले घरदैलो कार्यक्रम तीव्र बनाएका छन् । दाङको घाेराही उपमहानगरपालिका वडा नं. ४ मा गठबन्धन दलले चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तीव्र बनाएकाे छ । गठबन्धनबाट नेपाली काङ्ग्रेसका नारायण जिएमकाे अध्यक्षमा उम्मेदवारी रहेकाे छ । घरदैलाे कार्यक्रममा भाेट माग्न गएका उम्मेदवारसँग जनताले विकास…
-
शंकर पोखरेल मुख्यमन्त्री भएको बेला दाङले बिकास केही पाएन-कांग्रेस केन्द्रिय सदस्य दिपक गिरी
तुलसीपुर । नेपालि कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल भएको बेला दाङमा देखिने गरि कुनै बिकास नभएको दावी गरेका छन । आज दाङको बबई गाउँपालिकाको हापुरेमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य गिरीले कांग्रेसले बिगतमा निर्माण सुरु गरेका कामहरु आफुले गरेको भनेर एमालेले प्रचार गरेको आरोप लगाए । पोखरेलले काम…
-
नरुलाल चौधरी विरुद्ध अख्तियारमा उजुरि परेको बारे एमाले दाङ बोल्यो– जित्ने निश्चित भएपछि बदनाम गर्न खोजियो
दाङ, बैशाख २७ । नेकपा एमाले दाङले जिल्लाका सबै पालिकामा आफ्ना उमेदवारहरुले निर्वाचन जित्ने सम्भावना बढेको, एमालेप्रति जनलहर समेत देखा परेकाले अत्तालिएर आफ्ना उमेदवारहरुलाई बदनाम बनाउने गरी अनावश्यक आरोप लगाउने खेल सुरु भएकोमा दुःख व्यक्त गरेको छ । एमाले दाङका अध्यक्ष हुकुम बस्नेत, सचिव मनोहर बुढाथोकीले संयुक्त विज्ञप्ति जारी गरी निर्वाचनको मूखमा कपोकल्पित ढंगबाट एमाले…
-
एकिकृत समाजबादिबाट घोराहीको मेयरमा उठेका रामप्रसाद चौधरीको दाबी : हामी १५ हजार बढि मत ल्याउछौ !
दाङ । माधब नेपाल नेतृत्वको नेकपा एसबाट घोराहीको मेयरमा उम्मेद्वारी दिएका रामप्रसाद चौधरीले आफुले मेयरमा चुनाब जित्ने दाबी गरेका छन । उनले १५ हजार बढि मत ल्याई आफुले चुनाब जित्ने दाबी गरेका हुन । थारु समुदायबाट एसले उम्मेद्वार बनाएपछि राम्रो मत पाउने सो पार्टीले बिश्वास लिएको छ । पुर्ब एमाले नेता रामप्रसाद र नेकपा एमालेले…
-
गठबन्धनको प्रचारमा म छैन, भ्रम सिर्जना गर्न गलत प्रचार गरियो-माओबादी त्यागेका जिबन गौतम
घोराही । माओबादी वामपन्थी नेता जीवन गौतमले माओवादी केन्द्रमा आफूलाई फर्किएको र गठवन्धनको प्रचारप्रसारमा समेत हिंडेको भनि भ्रमपूर्ण कुरा सामाजिक सञ्जालमा फैलाइएको प्रति आपत्ती प्रकट गर्नु भएको छ । नेता गौतमले केही दिन अगाडी नेकपा माओवादी केन्द्रमा चरम अबसरबाद र आफन्तबाद हाबी भएको, कामकाजी मान्छेको मूल्यांकन नभएको भन्दै केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज, अनि…
-
मेयरमा उम्मेद्वारी दिएका टिकाराम खड्कालाई छोरा सुशिलको सल्लाह- वुवालाइ भ्रष्टाचारि बनाउने नियत राख्ने छैन !
दाङ । नेकपा एमालेका नेता तथा तुलसिपुर उपमहानगरको मेयरमा उम्मेद्वारी दिएका टिकाराम खड्कालाई उनकै छोरा सुशील खड्काले सामाजिक सन्जाल फेसबुक मार्फत जनप्रतिनिधिलाई सहि मार्गमा हिडाउन परिवारको पहिलो दायित्व हुने भन्दै त्यसमा आफुहरु सचेत रहेको बताएका छन । उनकै छोराले बाबुलाई दिएको सुझाब ! त्यसैले वुवा टिकाराम खड्का (तुल्सिपुरका मेयरका उम्मेदवार )लाई जितिसके पछि स्वच्छ ,पारदर्शी…
-
दाङ कांग्रेसको केन्द्रिय पार्टीलाई सर्कुलर : घोराही र तुलसीपुर मेयरमा हामिले छोड्दैनौ !
दाङ । नेपाली कांग्रेस दाङले कार्यकर्ताको सामुहिक दबाब थेग्न नसकेपछि घोराही र तुलसीपुरको मेयर कुनै हालतमा छोड्न नसक्ने अडानसहित केन्द्रिय पार्टी कार्यालयलाई सर्कुलर गरेको छ । जिल्ला सभापती शंकरप्रसाद डागिले घोराही र तुलसीपुरको मेयर पार्टीले नछाड्ने गरि केन्द्रमा सिफारिस गरेको बताए । उनले जिल्ला पार्टीको अडान यहि रहेको र सोही अनुसार पार्टीको केन्द्रिय कार्यालयमा पठाईएको…
-
मेयरका दाबेदार भुपबहादुर भन्छन- स्वतन्त्र उम्मेद्वारी बारे पार्टीका साथिहरुसंग सल्लाह गरेर निर्णय गर्छु !
दाङ । कांग्रेसबाट घोराहीमा मेयरका दाबेदार भुपबहादुर डागिले कांग्रेस दाङले घोराहीमा मेयर माओबादीलाई कुनै हालतमा नछाड्ने बताएका छन । उनले अघिल्लो चुनाबमा कांग्रेसबाट मेयरमा प्रतिष्पर्धा गर्दा आफु दोस्रो भएका कारण पनि आफुले यसपाली मेयरमा नछाड्ने बताए । डागिले स्वतन्त्र उम्मेद्वारी बारे भने-घोराही कुनै हालतमा छोड्दैनौ, यदि माओबादीलाई दिने निर्णय भए स्वतन्त्र उम्मेद्वारी दिने नदिने निर्णय…
-
गठबन्धनका नाममा घोराही माओबादीलाई छाड्दैनौ, बरु एक्लै चुनाब लड्छौ-भुपबहादुर
दाङ । नेपाली कांग्रेसबाट घोराहीको मेयरका दाबेदार भुपबहादुर डागिले कांग्रेसले सबै हिसाबले केन्द्रबिन्दु रहेको घोराही उपमहानगरको प्रमुख नछाड्ने दाबी गरेका छन । कांग्रेसका निबर्तमान क्षेत्रिय सभापती डागिले कांग्रेस बलियो रहेको घोराहीमा माओबादीलाई छाडे कांग्रेसको संगठन नै ध्वस्त हुने भन्दै गठबन्धनको नाममा माओबादीलाई मेयर नछाडिने बताए । उनले कांग्रेसले मेयर लिएर माओबादीलाई उप मेयर दिनुपर्ने बताए…
-
बङ्गलाचुलिमा कांग्रेसलाई लाग्यो झड्का, प्रदेश उप सभापति तथा वडा अध्यक्षसहित डेढसय एमालेमा प्रबेश
दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ क को उप सभापती तथा बङ्गलाचुली गाउँपालिका वडा नम्बर १ का निर्बाचित वडा अध्यक्षसहित १ सय ५० जना नेकपा एमालेमा प्रबेश गरेका छन । कांग्रेसले बङ्गलाचुलिमा एउटा मात्रै जितेका वडा अध्यक्ष पनि एमालेमा प्रबेश गरेका हुन । कांग्रेस दाङ क्षेत्र नम्बर २ क का प्रदेश उप सभापती…
-
शंकर पोखरेलले चारलेन सडकमा मेयरका छोराको गरे बचाउ ! धुलो उड्याे भनेर गालि नगर्नुहोस !
नारायण खड्का दाङ, चैत २३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दुई वर्ष पहिले नै निर्माण भइ सञ्चालन हुँदै आएको तुलसीपुर सब्जिमण्डीको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेलले अलपत्र अवस्थामा पुगेको तुलसीपुर–घोराही साढे २८ किलोमिटर चार लेन सडक निर्माणमा तुलसीपुर मेयर घनश्याम पाण्डे र उनका छोराको बचाउ गरे। जुन सडक निर्माणको जिम्मा सुरूमा…
-
कांग्रेसबाट घोराहीको मेयरमा तीन जना आकाङ्क्षि
दाङ । दाङको घोराही उपमहानगरपालीकाको मेयरको लागि कांग्रेसबाट ३ जनाले आकाङक्षा देखाएका छन । कांग्रेसबाट पुर्ब जिल्ला सभापती बिरकेश्वरि गौतम, पुर्ब क्षेत्रिय सभापती भुपबहादुर डागि र कांग्रेस क्षेत्र न २ क का प्रदेश सभापती प्रकाश श्रेष्ठले दाबी गरेका छन । तिनै जनालाई सहमती जुटाएर एउटा मात्रै नाम केन्द्रमा पठाउन पहल भइरहेको कांग्रेस दाङले जनाएको छ…
-
चुनावी गठबन्धनको बिरोध नगरौ, देशका लागि घाटा हुँदैन : उपसभापति राजु खनाल
चैत्र २०, दाङ । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालले स्थानीय निर्वाचनमा पार्टीले लिएको चुनावी तालमेल स्वागतयोग्य भएको बताएका छन् । सत्ता गठबन्धनका दलहरुबिच चुनावमा जाने पार्टीले गरेको निर्णय समयको आवश्यकता भएको बताउँदै उपसभापति खनालले वर्तमान सत्तागठबन्धनको बिरोधमा नलाग्न कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । काङ्ग्रेसले मुलुकमा अप्ठ्यारो अवस्था आउँदा देशको नेतृत्व…
-
घोराही खानेपानीको चुनाब सार्ने पक्षमा एमाले छैन, सर्बसम्मत नेतृत्व चयन गरौ- उपमहानगर इन्चार्ज गेहेन्द्र बस्नेत
दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको यहि चैत २६ गते हुने चुनाब कुनै पनि हालतमा सार्ने पक्षमा एमाले नरहेको सो पार्टिका घोराही उपमहानगर इन्चार्ज गेहेन्द्र बस्नेतले बताएका छन । खानेपानि सस्थाको चुनाब सार्न कांग्रेसका जिल्लास्तरका नेताहरु लागि परेपछि एमालेले चुनाब नसार्ने अडान लिएको हो । कांग्रेसबाट देबिबहादुर डिसि र धुर्ब केसिले अध्यक्षमा दाबी…
-
एमाले दाङ क्षेत्र न. २ `क´ को प्रदेश इन्चार्जमा बलिभद्र राना
दाङ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य बलिभद्र राना दाङ क्षेत्र नम्बर २ क को प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन । आज बुटवलमा बसेको पार्टीको प्रदेश कमिटि बैठकले उनलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो । उनि एमालेको रास्ट्रिय महाधिबेशन प्रतिनिधी पनि हुन । त्यस्तै एमाले दाङ क्षेत्र नम्बर २ को प्रदेश इन्चार्जमा शिबकुमार आचार्य…
-
कांग्रेसबाट घोराही १५ को अध्यक्षमा गोबिन्दप्रसाद न्यौपानेको दाबी
दाङ । कांग्रेसका नेता, शिक्षा प्रेमि गोबिन्द प्रसाद न्यौपानेले घोराही १५ को वडा अध्यक्षमा आफ्नो दाबी रहने बताएका छन । उनले पार्टीले पत्याएर टिकट दिएमा वडा अध्यक्षमा आफ्नो आकाङ्क्षा रहने बताए । लामो समय शिक्षण पेशामा सलग्न रहेका न्यौपाने सामजिक अगुवाकोरुपमा कृयाशिल छन। अघिल्लो पटकको स्थानीय तहको चुनाबमा पनि न्यौपानेले वडा अध्यक्षमा दाबी गरेका हुन…
-
घोराही खानेपानीको अध्यक्षको उम्मेद्वार छान्न सकस भएपछि अधिबेशन सार्न कांग्रेस नेताको चलखेल !
एमाले दाङका सचिब मनोहर बुढाथोकी भन्छन-खानेपानी सस्थाको साधारणसभा कसैले रोक्न सक्दैन, साधारणसभा सार्ने बारे हामीसंग औपचारीकरुपमा कुरा भएको छैन, ब्यक्तिगत तहमा कसैले कुरा भएको भए थाहा छैन ! दाङ । यहि चैत २६ गते आउँदै गरेको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको निर्बाचन सार्न चलखेल सुरु भएको छ । स्थानिय तहको चुनाब नजिकिदै गर्दा खानेपानीको…
-
टिकट दिए कांग्रेसबाट, पार्टीबाट टिकट नपाए स्वतन्त्र उम्मेद्वारीको तयारी गर्दै देबिबहादुर डिसि
दाङ । यहि चैत २६ गते हुन लागीरहेको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको साधारण सभा तथा अधिबेशनको सरगर्मि बढेको छ । नयाँ नेतृत्व चयन गर्ने साधारण सभा तथा अधिबेशनले घोराही बजारमा चुनाबी माहोल तताएको छ । डिसिले कांग्रेसबाट टिकट पाए पार्टीको आधिकारिक भएर उठ्ने, तर, पार्टीले नयाँ पुस्तालाई अघि बढाएर धुर्ब केसिलाई आधिकारिक टिकट…
-
फोरलेन अलपत्र पार्ने र कामदारलाई काम गरेबाफतको पैसा नदिने ठेकेदारलाई कारबाही गरौ-केन्द्रिय सदस्य गिरी
दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले अलपत्र अवस्थामा रहेको घोराही–तुलसीपुर फोरलेन सडक निर्माणको कामलाई अघि बढाउनका लागि दबाब सिर्जना गर्न नेपाली कांग्रेस दाङलाई आग्रह गरेका छन् । कांग्रेस दाङले घोराहीमा आयोजना गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको बुधबार समापन गर्दै केन्द्रीय सदस्य गिरीले अलपत्र अवस्थामा रहेको जिल्लाकै प्रमुख सडक निर्माणको कामलाई अघि बढाउनका…