Category: राजनीति
-
माओबादी निकट बुद्धिजिबि संगठनका पुर्ब जिल्ला अध्यक्ष शर्माले पार्टी छाडे
घोराही । माओबादी नेता अरुणकुमार शर्माले पार्टी छाडेका छन । माओबादी निकट बुद्धिजिबि संगठन दाङका पुर्ब जिल्ला अध्यक्ष शर्माले पार्टी छाडेर स्वतन्त्र बनेका हुन । उनले सामाजिक सन्जाल फेसबुकमा स्ट्याटस लेख्दै आफु कुनै पनि राजनितीक दलसंग आबद्ध नरहेको पनि बताए । उनि यसअघि नेकपा एमाले र नेकपा माओबादी मिलेर बनेको नेकपा दाङको जिल्ला सदस्य पनि…
-
बङ्गलाचुलिमा कांग्रेसका क्षेत्रिय प्रतिनिधि र माओबादीका वडा सचिबसहित दर्जनौ एमाले प्रबेश !
घोराही, असोज ३ । दाङमा पनि सोमबार घोराही र बंगलाचुली क्षेत्रमा लामो समयदेखि राजनीति, व्यवसायिमा लागेका ५० जना ब्यक्ति एमाले प्रवेश गरेका छन । संविधान दिवस र पार्टी प्रवेशको अबसरमा नेकपा एमाले दाङले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा नेकपा एमालेबाट दाङ क्षेत्र नम्बर २ क का प्रदेश सभा सदस्यका सर्बसम्मत उम्मेद्वार बलिभद्र रानाको पहल र…
-
माओवादिको प्रतिनिधि सभाको समानुपातिक उम्मेद्वारा पर्शु नारायण श्रेष्ठ दिनेश एमालेमा प्रवेश
घोराही । नेकपा माओवादिका नेता पर्शु नारायण श्रेष्ठ दिनेश एमालेमा प्रवेश गरेका छन् । मंसिर ४ गतेको आम चुनावका लागि हालै मात्रै नेकपा माओवादि केन्द्र दाङले प्रतिनिधि सभा सदस्यको लागि समानुपातिक तर्फ आदिवासि जनजाति कोटावाट एकलरुपमा सर्वसम्मत नाम सिफारीस गरेको हो । यसअघि पनि माओवादि नेता श्रेष्ठ स्थानिय तहको चुनावको वेलामा नै पाटि परीत्याग गरेका…
-
फोरलेन बारे कांग्रेस नेता कमलकिशोरको प्रश्न- केन्द्र, प्रदेश र स्थानिय तहमा चार बर्ष नेतृत्व गरेर किन काम नगरेको !
दाङ । नेपाली कांग्रेसका युबा नेता कमल किशोर घिमिरेले यसअघि संघ, प्रदेश र स्थानिय तहको नेतृत्व चार बर्षसम्म गरेर किन फोरलेनको काम नगरेको भन्दै एमालेमाथि प्रश्न गरेका छन । सामाजिक सन्जाल फेसबुकमा लेख्दै घिमिरेले भनेका छन-`४ बर्ष केन्द्र र प्रदेश अनि स्थानिय तहको नेतृत्व गर्ने अनि आफ्नै पार्टीको नेताका छोरालाई घोराही तुल्सिपुर ४ लेन सडक…
-
दाङ २ ख मा एकिकृत समाजबादीको दाबी, टिकट ल्याउन२ क मा कांग्रेस भित्र घिमिरे परिवार भर्सेस खनालको दौडधुप
दाङ । दाङ क्षेत्र नम्बर २ बाट संघतर्फ माओबादी केन्द्रबाट पार्टीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराले सार्बजनिक उम्मेद्वारी घोषणा गरेपछि संघमा अब कांग्रेसबाट दाबेदारहरु कमजोर भएका छन । महराले संघमा एमाले महासचिब शंकर पोखरेलसंग चुनाब लड्ने गरि उम्मेद्वारी सार्बजनिक गरेका हुन । महराले संघमा दाबी गर्नासाथ सोही क्षेत्रबाट कांग्रेसबाट दाबी गर्ने राजु खनाल, किरण किशोर घिमिरे,…
-
महरा संघमा उठ्ने भएपछि राजु खनालको दाङ २ क मा बलियो सम्भाबना, राना र खनालमा कस्ले मार्ला बाजि !
दाङ । नेकपा माओबादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा नै आफै दाङ क्षेत्र नम्बर २ बाट चुनाब लड्ने निष्कर्ष निकालेर उम्मेद्वारी घोषणा गरेपछि संघमा दाबी गरि रहेका संविधान सभा सदस्य राजु खनाल संकटमा परेका छन । अघिल्लो पटक बाम गठबन्धन हुँदा महराले खनाललाई भारी मतले हराएका थिए । अहिले फेरि महरा पाँच दलिय गठबन्धनको तर्फबाट साझा…
-
संविधान सभा सदस्य राजु खनालले भने–‘मैलै नै हो संघको टिकट ल्याउने
घोराही । संविधान सभा सदस्य, काग्रेस नेता राजु खनालले आफु संघतर्फ चुनाव उठ्ने, तर, प्रदेशमा चुनाव नलड्ने बताएका छन् । उनले चुनावमा आफैले नै संघको टिकट ल्याएर आउने दावि समेत गरे । घोराही ६ वाट काग्रेस नेता, सो वडाको वडा अध्यक्षमा लडेर चुनाव हारेका रेवबहादुर बुढाथोकिले आफुलाई चुनावमा हराउन भुमिका खेलेको भन्दै पार्टिको जिल्ला अनुशासन…
-
अहिलेसम्म चुनाब नहारेका बलिभद्र राना एमालेबाट प्रदेश सभा सदस्यमा सर्बसम्मत उम्मेद्वार बने !
दाङ। नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटि सदस्य बलिभद्र राना एमालेको तर्फबाट दाङ क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्यमा सर्बसम्मत उम्मेद्वार छानीएपछि एमाले भित्र र बाहिर उनको चर्चा परिचर्चा सुरु भएको छ । गएको २०७४ को संघ र प्रदेशकै चुनाबमा राना सोही क्षेत्रबाट एक नम्बरमा नाम एमालेले सिफारिस गरेको थियो । एमाले महासचिब शंकर…
-
भारीसहीत विभिन्न नेताहरु प्रदेशतर्फ जनजाति कोटावाट समानुपातिकमा सिफारीस
दाङ । नेकपा एमाले दाङले जनजातिवाट प्रदेश सभातर्फ विभिन्न जिम्मेवारीमा रहेका पार्टिका नेताहरुलाई सिफारीस गरेको छ । एमाले दाङका सचिव मनोहर बुढाथोकिले पार्टिले लुम्विनि प्रदेश तर्फ जनजाति कोटावाट धुर्वराज श्रेष्ठ भारी, कालिबहादुर बुढा, मोहन बुढा, एमालेका जिल्ला सदस्य विवेक श्रेष्ठलाई सिफारीस गरीएको बताए । भारी एमाले लुम्बिनि प्रदेश कमिटि सदस्यको जिम्मेवारीमा छन् । उनि यसअघि…
-
संघिय संासद पार्बती डिसि चौधरीको नाम संघ र प्रदेशमा दाङको कुनै निर्बाचन क्षेत्रबाट सिफारिस भएन !
दाङ । नेपाली कांग्रेसकि केन्द्रिय सदस्य भइसकेकि कांग्रेस नेतृ पार्बती डिसि चौधरीको नाम आसन्न संघ र प्रदेशको चुनाबमा कतै पनि सिफारीसमा परेन । कांग्रेसको दुई चोटि केन्द्रिय सदस्य र एकपटक प्रत्यक्ष निर्बाचित संासद र अर्को चोटि समानुपातीक संासद भइसकेकि चौधरीको नाम यसपालि कतै देखीएन । उनकै निर्बाचन क्षेत्र देउखुरिका कांग्रेसकाले नै उनको नाम सिफारिसमा पारीदिएनन्…
-
संविधान सभा सदस्य राजु खनालमाथि कांग्रेसको कारबाही सिफारिस
दाङ । संविधान सभा सदस्य राजु खनालमाथी कांग्रेसले कारबाहीको सिफारिस गरेको छ । कांग्रेस घोराही ६ को इकाई कमिटिले खनालमाथी कारबाहीको सिफारिस गरेर कांग्रेस जिल्ला पार्टी कार्यालय दाङमा पठाएको सो वडामा वडा अध्यक्षमा पराजित भएका रेबबहादुर बुढाथोकीले बताए । आफुलाई वडा अध्यक्षमा हराउन खनालले वडाका आफु निकट नेताहरुलाई परिचालन गरेको उनको आरोप छ । स्थानिय…
-
काङ्ग्रेस आवश्यक परेकाे खण्डमा एक्लै निर्वाचन जाने तयारी पनि हाे : नेता राजु खनाल
दाङ । संविधान सभा सदस्य तथा काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालले `जनताकाे साथमा काङ्ग्रेस अभियान´ आवश्यक परेकाे खण्डमा एक्लै निर्वाचन जाने तयारी पनि रहेकाे बताएका छन् । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं. २(ख) काे जनताकाे साथमा काङ्ग्रेस अभियान अन्तर्गतकाे भेलामा प्रमुख अतिथिका रूपमा भेलालाई सम्बाेधन गर्दै नेता खनाल गठबन्धनलाई निरन्तरता दिनका लागि काङ्ग्रेस अन्तिम…
-
कांग्रेसबाट दाङ २ क मा कमलकिशोर घिमिरेसहित ८ जनाको नाम सिफारीस गर्ने तयारी !
घोराही । नेपाली कांग्रेस क्षेत्र नं २(क) ले प्रदेसमा प्रत्यक्ष र समानुपातीक उम्मेद्वारको करिब-करिब टुङ्गाे लगाएर सिफारिस गर्ने तयारी गरेको छ । प्रदेश सचिब शिशिर अधिकारीले प्रदेशमा समानुपातिक दाबी गर्नेहरुमध्यमा डण्डिराम बिकले मात्रै फिर्ता लिएको र अन्यको दाबी अहिलेसम्म यथावत रहेको बताए। उनले फिर्ता नलिने सबैको नाम एकमुष्ट सिफारिस गरिने बताए । पार्टीका अनुसार दाङ…
-
गठवन्धन गरेपछि चुनाव हार्ने छुट छैन, काग्रेसले नैतिकता हार्ने छैन–राजु खनाल
भदौ १५, दाङ । संविधान सभा सदस्य तथा काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालले जनताको साथमा काङ्ग्रेस अभियान आवश्यक परेको खण्डमा एक्लै निर्वाचन जाने तयारी पनि रहेको बताएका छन् । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं २ ख को जनताको साथमा काङ्ग्रेस अभियान अन्तर्गतको भेलामा प्रमुख अतिथिका रूपमा भेलालाई सम्बोधन गर्दै नेता खनाल गठबन्धनलाई निरन्तरता दिनका…
-
दाङ क्षेत्र नम्वर २ मा संघतर्फ एमाले महासचिव पोखरेल र २ क मा रानाको एकल नाम सिफारीस गर्ने तयारी
घोराही । नेकपा एमालेले देशैभरीवाट भदौ २२ गते भित्र संघ र प्रदेशको चुनावमा उठ्ने उम्मेद्वारहरुको नाम पठाउन निर्देशन लिए लगत्तै दाङमा एमाले बृत्तमा चुनावि चर्चा परीचर्चाहरु सुरु भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृह जिल्ला भएकाले एमालेले सर्वसहमतिवाट नै उम्मेद्वारा छान्ने तयारी गरेको छ । महासचिव पोखरेलले आफुलाई भेट्न आउने जिल्लास्तरका सबैजसो नेताहरुलाई…
-
दाङ २ क मा प्रदेश सभा सदस्यका आकाङ्क्षि एक दर्जन बढि नेताहरु !
घोराही । नेपाली कांग्रेस क्षेत्र नं २(क) को भेला संगै प्रदेश सांसद सिफारिस प्रकृया शुरु भएको छ । नेपाली कांग्रेस दाङ जिल्ला क्षेत्र नं २(क) ले आफ्नो प्रदेश भित्र पर्ने महाधिबेशन प्रतिनिधि ,प्रदेश प्रतिनिधि,लगायत जिल्लाका नेताहरु सहितको भेला सम्पन्न गरेको छ। नेपाली कांग्रेस क्षेत्र नं २(क) का सभापति प्रकाश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमा आकांक्षीहरु भने…
-
कांग्रेस क्षेत्र न. २ क को घुम्ती बैठक : राजु खनालले भने- मुलुक बचाउन गठबन्धन आबश्यक !
घोराही । नेपाली कांग्रेस क्षेत्र नं २ (क) को घुम्ति बैठक-अन्तरकृया कार्यक्रम संगै “जनताको साथमा कांग्रेस अभियान” कार्यक्रम प्रारम्भ भएको छ । घोराही उपमहानगर पालिका वडा नं १८ को मसिनामा भव्य कार्यक्रमका बीच अभियानको सुरु भएको हो । नेपाली काग्रेस क्षेत्र नं २ (क)का सभापति प्रकाश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्विनि प्रदेसका उप…
-
काग्रेस केन्द्रिय सदस्य भन्छन्–‘स्थानिय तहको मतको आधारमा सिट वाडफाड गरौ, नत्र भने काग्रेसमा विद्रोह र निराशाको भाव आउछ’
घोराही । काग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरीले पार्टिका शिर्ष नेताहरुलाई स्थानिय तहको मतको आधारमा सिट वाडफाड गर्न आग्रह गर्दै यदि त्यसो हुन नसके काग्रेसमा विद्रोह र निराशाको भाव आउने अभिब्यक्ती दिएका छन् । ‘गठबन्धनले सिट बाडफाडको टुङ्गो लगाएको छैन, सिटको टुङ्गो लगाउदा स्थानीय निर्वाचनको मतलाई बिर्सनु हुँदैन, होइन भने गठबन्धनबाट पनि चुनाव जिताउन गाह्रो हुन्छ,…
-
काग्रेसका महाधिवेसन प्रतिनिधि किरण किशोर घिमिरेको दावि–‘संघमा हाम्रो वलियो दावि छ’
दाङ । नेपालि काग्रेसका महाधिवेशन प्रतिनिधि किरण किशोर घिमिरेले दाङ क्षेत्र नम्वर २ र १ मा आफुहरुको दावि रहने बताएका छन् । उनले घिमिरे परीवारले काग्रेसको राजनितिमा ठुलो योगदान पु¥याएको भन्दै दुवै क्षेत्रमा जहाँ भएपछि एक सिटमा आफुहरुको दावि रहने बताए । संघमा उठ्ने भएमा दाङ क्षेत्र नम्वर २ र १ मध्येवाट आफ्नो दाजु पुर्व…
-
मेटमणिलाई चुनौती दिदै कांग्रेस केन्द्रिय सदस्य योगेन्द्र चौधरीले भने-`कांग्रेस कार्यकर्ताले बिद्राेह गर्न बाध्य हुनेछन !
घोराही । कांग्रेस केन्द्रिय सदस्य योगेन्द्र चौधरीले शहरी बिकास मन्त्री मेटमणि चौधरीको नाम नलिई घुमाउरो पारामा मेटमणिलाई गठबन्धनको नाममा टिकट दिएको अबस्थामा कांग्रेसका नेता, कार्यकर्ताले बिद्रोह गर्ने चेतावानी दिएका छन । उनले सामाजिक सन्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै भनेका छन-` दाङमा संघीय निर्वाचन क्षेत्र ३ वटाछ । यि मध्ये स्थानीय निर्वाचनको परिणाम हेर्ने हो भने…
-
बङ्गलाचुलिमा बलिभद्र रानाले बढाए राजनितीक सकृयता, कांग्रेस र माओबादीलाई लाग्यो झड्का !
दाङ । नेकपा एमालेका युबा नेता, प्रदेश कमिटि सदस्य बलिभद्र राना दाङ क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्यमा उठ्ने निश्चित जस्तै बनेपछि उनि आफ्नो राजनितिक शक्ति बढाउन लागि परेका छन । यसअघि नेकपा एमालेका महासचिब शंकर पोखरेल सोही क्षेत्रबाट चुनाब लडेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका हुन । पोखरेल प्रदेश सभा सदस्य लड्दा बलिभद्र…
-
कांग्रेस दाङको बैठक : दुबै उपाध्यक्षसहित सचिब र सह-सचिब अनुपस्थित !
दाङ । नेपाली कांग्रेस दाङको जिल्ला कार्य समिति बैठकमा एकैचोटि पदाधिकारी अनुपस्थित भएका छन । अनुपस्थित हुनेमा जिल्लाका दुबै उपाध्यक्ष, सचिब, सह सचिब रहेका छन । अनुपस्थित हुनेमा कांग्रेसकै सस्थापन पक्ष शेरबहादुर देउबा समुहका छन भने एक जना उपाध्यक्ष सस्थापन इतरकै छन । सस्थापन इतरबाट कांग्रेसको जिल्ला उपाध्यक्ष जितेका गिरिराज सुवेदी पनि बैठकमा उपस्थित भएनन्…
-
दाङ २ `ख´ बाट प्रदेश सभा सदस्यमा प्रदेश सचिब लक्ष्मण आचार्यको वलियो दाबि !
दाङ । नेकपा एमाले भित्र शालीन, इमान्दार, भद्र र राजनितिमा निष्ठावान नेताकोरुपमा परिचित लक्ष्मण आचार्य अहिले प्रदेश सभा सदस्यको उम्मेद्वारकोरुपमा दौडमा छन । उनि दाङ क्षेत्र नम्बर २ ख बाट प्रदेश सभा सदस्यको बलियो दाबेदारी प्रस्तुत गरेका छन । यसअघि नेता आचार्य संविधान सभा सदस्यमा एमालेबाट चुनाब लडेका थिए । झिनो मतले उनि त्यो बेला…
-
बङ्गलाचुलिमा कार्यकर्ता भेटघाट कार्यक्रममा राजु खनालले भने – देशका लागि गठबन्धन आबश्यक छ !
दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालले पार्टी र जनप्रतिनिधीबीचकाे समन्वय र सहकार्य आवश्यक रहेकाे बताएका छन । नेपाली कांग्रेस क्षेत्र नम्बर २ (क) ले बंगलाचुली गाँउपालिकाकाे कमिरेचाैरमा जनप्रतिनिधी र नेपाली कांग्रेसबीच आयाेजना गरेकाे अन्तरक्रीया कार्यक्रममा बाेल्दै उपसभापति खनालले विकास निर्माण र सामाजिक रूपान्तरणकालागी पार्टी र जनप्रतिनिधीबीच सहकार्य र समन्वय हुन आवश्यक भएकाे…
-
दाङ क्षेत्र नम्बर २ ख को प्रदेश सभा सदस्यको लागि कांग्रेसबाट बाबु छोरा नै दौडमा
दाङ । कांग्रेसका पुराना नेता भरतबहादुर न्यौपाने नै दाङ क्षेत्र नम्बर २ ख बाट प्रदेश सभा सदस्यमा बलियो दाबेदार रहेका छन । न्यौपाने अघिल्लो पटक चुनाब लडेर हारेका हुन । यसपालीको चुनाबी दौडमा न्यौपाने अघि सरेका छन । न्यौपानेका छोरा कांग्रेस नेता प्रचण्ड न्यौपाने गु्ण्टु पनि बाबुले दाबी छाडेको खण्डमा आफु नै अघि बढ्ने योजनामा…
-
खुमबहादुरका छोरा अनुरागको संघतर्फ दाङ क्षेत्र नम्बर १ बाट दाबि
दाङ । नेपाली कांग्रेसका प्रभाबशाली नेता स्व. खुमबहादुर खड्काका सुपुत्र अनुराग खड्काले देउखुरीबाट संघमा टिकटको दाबी गरेका छन । उनले आफु वा आमा शिला खड्का मध्ये एक जना दाङ क्षेत्र नम्बर १ बाट संघमा चुनाब लड्ने दाबी गरे । आफुहरुले निकटबर्तिहरुसंग सल्लाह गरि राखेको पनि उनले जानकारी दिए । बुवाको रानितिक बिरासत र दाङप्रती देेेखाएको…
-
घोराहीको कार्यबाहक मेयरमा प्रबक्ता राममणि पाण्डे
दाङ । घोराही उप महानगरको कार्यबाहक मेयरको जिम्मेवारी घोराही १ का वडा अध्यक्ष राममणि पाण्डेले पाएका छन। मेयर नरुलाल चौधरी बिदेश भ्रमणका कार्यक्रममा थाइल्याण्ड र उप मेयर हुमा डिसि कार्यक्रमको शिलशिलामा दिल्ली जाने भएपछि घोराही उपमहानगरका प्रबक्ता तथा सामाजिक महाशाखा प्रमुख समेत रहेका पाण्डेले कार्यबाहक मेयर भएर चलाउने भएका हुन । उनि आजदेखि सो जिम्मेवारी…
-
सत्तारुढ गठबन्धनबाट महरा अघि सरेपछि राजु खनाललाई सकस, खनालको २ क को प्रदेश सभा सदस्यको टिकट पाउन सक्ने !
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारीमा छन् । प्रदेशसभा सदस्य निर्वाचित भएर लुम्बिनी प्रदेशको मुख्यमन्त्रीसमेत बन्न सफल उनी हाल पार्टीको महासचिव छन् । त्यसैले पनि उनी अब प्रदेश छाडेर प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारीमा जुटेका हुन् । दाङ क्षेत्र नम्बर २ (क) बाट २०७४ सालको स्थानीय निर्वाचनमा प्रदेशसभा सदस्य…
-
शंकर पोखरेल चुनाब लडेर जितेको निर्बाचन क्षेत्र २ क मा एमालेबाट बलिभद्र रानाको बलियो सम्भाबना !
चुनावी चर्चा : दाङ क्षेत्र नम्बर २ मा शंकर पोखरेल र कृष्णबहादुर महरा भिड्ने तयारी स्थानीय तहको निर्वाचन परिणाम अनुसार कडा टक्करको सम्भावना दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारीमा छन् । प्रदेशसभा सदस्य निर्वाचित भएर लुम्बिनी प्रदेशको मुख्यमन्त्रीसमेत बन्न सफल उनी हाल पार्टीको महासचिव छन् । त्यसैले पनि उनी…
-
प्रदेश सभा सदस्यमा दाबी गरेका खगराजको राजु खनाललाई सुझाब : संघमा दाबी गर्नुहोस, तर, तपाई प्रदेशमा झर्ने छुट छैन !
दाङ । दाङ क्षेत्र नम्बर २ क मा कांग्रेसबाट प्रदेश सभा सदस्यमा आफ्नो बलियो दाबी रहेका बताएका कांग्रेसका नेता खगराज पाण्डेले संविधान सभा सदस्य राजु खनाललाई संघमा आफ्नो दाबी नछोड्न आग्रह गरेका छन । उनले जागरण अनलाईनसंग कुराकानी गर्दै पाण्डेले भने-`जहाँ पाईन्छ, त्यहा उठ्छु भन्न पाईएन नि, मेयरमा पनि इच्छा राख्ने, उस्तै परे संघ, प्रदेश…