Category: राजनीति
-
दाङमा राजधानी कार्यान्वयन हामिले गर्छौ-प्रदेश सभा सदस्यका उम्मेद्वार राना मगर
दाङ । कांग्रेस नेता, गृहमन्त्री बालकृष्ण खाड र एमाले उपाध्यक्ष बिष्णु पौडेलले दाङबाट राजधानी सार्ने बताएपछि दाङ २ क बाट प्रदेश सभा सदस्यका उम्मेद्वार एमालेका नेता बलिभद्र राना मगरले दाङ राजधानी कार्यान्वयन गर्ने शसक्त उम्मेद्वार एमाले महासचिब शंकर पोखरेल नै रहेको बताए । रानाले शंकरले नै दाङमा राजधानी ल्याएको भन्दै यसपालि जिताएर दाङमा राजधानी कार्यान्वयन…
-
प्रदेश सभा सदस्यका उम्मेद्वार बलिभद्र राना भन्छन -`मैले चुनाब जितेपछि पहिलो काम फोरलेनको ठेक्का तोड्छु !
दाङ । दाङ क्षेत्र नम्बर २ क का लागि एमालेका तर्फबाट प्रदेश सभा सदस्यमा उम्मेद्वारी दिएका घोराही १८ निबासी बलिभद्र राना मगरले चुनाब जितेर गएमा आफुले पहिलो काम नै अलपत्र फोरलेनको ठेक्का तोड्ने बताएका छन । गठबन्धन सरकारले अलपत्र फोरलेन सडकको काम गर्न तर्फ भन्दा राजनितीक प्रचारबाजिको फण्डा मात्रै बनाएको उनले आरोप लगाए । राना…
-
राजु खनाल र रेखा शर्माको चुनाबी एजेण्डा : अलपत्र फोरलेन २ बर्षमा पुरा गर्छौ !
दाङ क्षेत्र नम्बर २ मा संघतर्फ माओबादीबाट उम्मेद्वार बनेकि रेखा शर्मासहित दाङ क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्यका उम्मेद्वार राजु खनालले सत्तारुढ गठबन्धनले चुनाब जिते अलपत्र फोरलेन सडक समयमै बनाउने राजनितिक एजेण्डाकारुपमा अघि सारेका छन । गठबन्धनलाई भोट किन अपिल जारी गर्दै उनिहरुले अलपत्र घोराही-तुलसीपुर चार लेन सडक बिस्तार दुई बर्ष भित्र पुरा…
-
कांग्रेस नेता कमलकिशोर घिमिरेको गुनासो-पार्टी भित्र थोरै धेरै गुनासा छन, हिसाब किताब गरौला !
दाङ । कांग्रेस दाङका पुर्ब सचिब तथा दाङ २ क का यसअघि प्रदेश सभा सदस्यका उम्मेद्वार कमलकिशोर घिमिरेले आफ्नो प्रश्न गुनासा पार्टी भित्र थोर धेरै रहेको बताए। उनले सामाजिक सन्जालमा लेख्दै समयक्रममा त्यसको हिसाब किताब गर्ने नेतृत्वसंग चेतावानि दिए । उनले यसअघि शंकर पोखरेलसंग प्रदेश सभा सदस्यमा चुनाब हारेका थिए । अहिले फेरि दाङ २…
-
चुनाबको मुखमा कांग्रेस नेता भुपबहादुर डागि उपचार गर्न लखनउ
दाङ । सत्तारुढ गठबन्धनबाट घोराही उपमहानगरको उप मेयरका उम्मेद्वार भई झिनो मतले पराजित भएका कांग्रेस नेता भुपबहादुर डागि चुनाबको मुखमा स्वास्थ्य उपचारको लागि लखनउ गएका छन । ढाडको नसा दबेको भन्दै उनि उपचारकै लागि लखनउ गएका हुन । उनले स्वास्थ्य पहिलो प्राथमिकता भएकाले उपचार गर्न जान लागेको र चिकित्सकको परामर्शमा अप्रेसन गर्नुपर्ने भए पनि यसपाली…
-
जन आन्दोलनका घाइते कांग्रेस नेता कृष्ण गिरि भन्छन- गठबन्धन सफल नभए यसपाली पनि चुक्छौ, हाम्रो ठुलो भुल हुनेछ !
दाङ । २०६२/०६३ को जन आन्दोलनका जिउदा शहिद कांग्रेस नेता कृष्ण गिरिले कांग्रेस, माओबादी, एकिकृत समाजबादीसहितका पाँच दलिय गठबन्धन कुनै पनि हालतमा सफल बनाउनु पर्ने बताएका छन । उनले सामाजिक सन्जालमा भिडियो शन्देश राख्दै पार्टीका शिर्ष नेताहरुले गठबन्धन गरि सकेकाले गठबन्धन सफल बनाउनु दायित्व रहेको भन्दै गठबन्धन सफल हुन नसके यसपाली पनि चुक्ने बताए ।…
-
जनताले एउटै ब्यक्तिलाई पटक–पटक अवसर दिदैनन्, चुनाव जिते मेरो तलव भत्ता सबै सामाजिक काममा लगाउछु–उम्मेद्वार राना मगर
घोराही । दाङ क्षेत्र नम्वर २ क को प्रदेश सभा सदस्यमा नेकपा एमालेवाट उम्मेद्वार बनेका वलिभद्र राना मगरले जनताले एउटै ब्यक्तिलाई पटक–पटक अवसर नदिने बताएका छन् । उनले सोमवार घोराहीका विभिन्न वडाहरुमा आयोजित चुनावि भेटघाट कार्यक्रममा वोल्दै आफ्ना प्रतिष्पर्धि राजु खनालले पटक–पटक अवसर पाएर पनि दङ्गालि जनतालाई केही गर्न नसकेको आरोप लगाए । ‘राजुजिलाई जनताले…
-
उम्मेद्वार बलिभद्र राना मगरले भने- कांग्रेसले राजधानि सार्न सक्दैन, मैले चुनाब जिते ३ महिनामा राजधानी सार्छु !
घोराही । दाङ २ क मा नेकपा एमालेबाट प्रदेश सभा सदस्यका उम्मेद्वार बनेका युबा नेता बलिभद्र राना मगरले कांग्रेसका नेतामा राजधानी सार्न सक्ने दम नरहेको भन्दै आफुले चुनाब जितेको ३ महिना भित्र दाङको स्थायी राजधानि भालुबाङमा सारि सक्ने बताएका छन । आज बङ्गलाचुलिमा कांग्रेसका स्थानिय नेता, कार्यकर्तालाई एमालेमा पार्टी प्रबेश गराउदै उम्मेद्वार राना मगरले कांग्रेसबाट…
-
ब्यबसायी खड्ग बुढाथोकीले संघमा रेखा र प्रदेश सभा सदस्यमा राजु खनालको पक्षमा भोट मागे
दाङ । दाङ २ क मा कांग्रेसबाट प्रदेश सभा सदस्यमा उम्मेद्वारी दिएका राजु खनालको पक्षमा घोराहीका ब्यबसायी खड्ग बुढाथोकिले भोट मागेका छन । उनले भिडियो मार्फत संघमा रेखा शर्मा र प्रदेशमा खनाल र प्रचण्ड न्यौपाने गुन्टुको पक्षमा भोट मागेका हुन । विपक्षी उम्मेद्वारहरु प्रतिगमनका मतियार भएको भन्दै उनले गठबन्धन अग्रगमनको पक्षमा रहेकाले जनताले भोट दिएर…
-
युबा नेता सुशील परियार भन्छन : बङ्गलाचुलिबाट शंकर पोखरेल र बलिभद्र राना मगरलाई २ हजार मतले जिताएर पठाउछौ !
दाङ । नेकपा माओबादी केन्द्र बङ्गलाचुलिका वाईसियल इन्चार्ज सुशील परियार हालै मात्रै एमालेमा प्रबेश गरे । परियारले बङ्गलाचुली गाउँपालीकाबाट एमालेले जितेर आउने दाबी गरे । परियारले दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उम्मेद्वार बनेका एमाले महासचिब शंकर पोखरेल र दाङ २ क बाट प्रदेश सभा सदस्यका उम्मेद्वार बनेका एमाले उम्मेद्वार बलिभद्र रानाले बङ्गलाचुलिबाट २…
-
कांग्रेस र माओबादीसहित पाँच दलिय गठबन्धनबाट रेखा शर्मा र राजु खनालको जित सुनिश्चित भइसक्यो-महाधिबेशन प्रतिनिधि गोपालराज शर्मा
दाङ । नेपाली कांग्रेसका महाधिबेशन प्रतीनिधि तथा दाङ क्षेत्र नम्बर २ क का प्रदेश सभा सदस्यका राजु खनालका अर्का चुनाबी कमाण्डर गोपालराज शर्माले प्रदेश र संघको निर्बाचनमा कांग्रेस र माओबादीसहितको पाँच दलिय गठबन्धनको जित सुनिश्चित भइसकेको दाबी गरेका छन । उनले मंसिर ४ गते गठबन्धनलाई जिताउन जनता आतुर भएको भन्दै गठबन्धनको तर्फबाट माओबादिकि रेखा शर्माले…
-
सत्तारुढ गठबन्धनकि रेखा शर्मा र राजु खनाललाई ५ हजार बढि मतले जिताउछौ- कांग्रेस महाधिबेशन प्रतीनिधि बद्री खड्का
दाङ । कांग्रेस महाधिवेशन प्रतिनिधि तथा दाङ २ क मा कांग्रेस र माओबादीसहितको पाँच दलिय गठबन्धनका उम्मेद्वार राजु खनालका चुनाबी कमाण्डर बद्रि खड्काले आउने मंसिर ४ गते हुने संघ र प्रदेशको चुनाबमा गठबन्धनबाट दाङ २ को उम्मेद्वार रेखा शर्मा र क का प्रदेश सभा सदस्यका उम्मेद्वार राजु खनालले ५ हजार बढि मतसहित चुनाब जिताएर पठाउने…
-
राजु खनालका चुनाबी कमाण्डर बद्रि खड्काले भने- ५ हजार बढि मतले चुनाब जिताउछौ !
दाङ । दाङ क्षेत्र नम्बर २ क का प्रदेश सभा सदस्यका उम्मेद्वार राजु खनालका चुनाबी कमाण्डर कांग्रेस महाधिबेशन प्रतीनिधि बद्री खड्काले खनालले चुनाब जित्ने दाबी गरेका छन । एमालेबाट २ क का प्रदेश सभा सदस्यका उम्मेद्वार बलिभद्र राना मगरलाई खनालले चुनाबमा करिब ५ हजार बढि मतले जित्ने खड्काले दाबी गरेका हुन । खड्काले गठबन्धनले भारी…
-
पार्टी र निर्बाचनलाई असर पर्ने गरि अभिब्यक्ति नदिन भिमप्रकाश खड्काको निर्देशन
घोराही । नेपालि कांग्रेस दाङ क्षेत्र नम्बर २ का क्षेत्रिय सभापती भिमप्रकाश खड्काले पार्टी र निर्बाचनलाई असर गर्ने अभिब्यक्ति नदिन कांग्रेस नेता, कार्यकर्तालाई निर्देशन दिएका छन । क्षेत्रको तर्फबाट बिज्ञप्ति निकाल्दै उनले पार्टीलाई घाटा हुने गरि अभिब्यक्ति नदिन नेताहरुलाई सचेत गराएका हुन । साथै उनले कांग्रेस भित्र आन्तरिक द्वन्द्व छ भनेर पार्टीका नेताहरुको नाम जोडेर…
-
संघमा सिफारिस भएका खनाल प्रदेशमा झरेर उम्मेद्वार वनेपछि दबाबमा
दाङ । दाङ क्षेत्र नम्बर २ को प्रतिनिधि सभाको सदस्य उम्मेद्वार हुन कांग्रेस लुम्बिनी प्रदेश उप सभापती राजु खनाल लागी नै परे । यसअघि संविधान सभा सदस्य भइसकेका खनाल गएको चुनाबमा माओबादि नेता कृष्णबहादुर महरासंग पनि हारे । अन्तिमसम्म संघमा उम्मेद्वार बन्ने गरि तयारी गरेका माओबादिले दाबी नछोडेपछि उनको संघको दाबी कमजोर भयो । माओबादीबाट…
-
कांग्रेसको मात्रै नभई म माओबादीको उम्मेद्वार पनि मै हो-उम्मेद्वार राजु खनाल
दाङ । दाङ क्षेत्र नम्बर २ क मा कांग्रेसबाट प्रदेश सभा सदस्यका उम्मेद्वार पार्टीका प्रदेश उप सभापती राजु खनालले आफु कांग्रेसको मात्रै नभई माओबादीको उम्मेद्वार भएको बताएका छन । बिभीन्न वडामा चलिरहेको कांग्रेस र माओबादीको संयुक्त चुनाबी कोण सभामा बोल्दै कांग्रेस र माओबादीको साझा उम्मेद्वार भएकाले चुनाब जित्ने दाबी गरे । उनले कांग्रेसका नेता, कार्यकर्तालाई…
-
माओवादि घोराहीका वाइसियल इञ्चार्जसहीत ४१ जना माओवादि छाडेर एमालेमा प्रवेश
दाङ । नेकपा माओवादि केन्द्र घोराहीका वाइसियल इञ्चार्जसहीत ४१ जना माओवादि परीत्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादि केन्द्रका घोराहिका ईन्चार्ज सुवाश बि क सहित ४१ जना मावादी परित्याग गरि एमालेमा पार्टी प्रबेश गरेका हुन् । एमाले महासचिव तथा दाङ क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वारा शंकर पोखरेल, दाङ २ क…
-
एमालेले अघि सार्यो घोराही–तुलसिपुर मिलाएर महानगर बनाउने चुनावि एजेण्डा
दाङ । नेकपा एमालेको तत्कालिन सरकारले घोराही–तुलसिपुर मिलाएर महानगर घोषणा गर्ने योजना अहिले प्रदेश र संघको चुनावमा पनि एमालेले अघि सारेको छ । दाङको विकास र समृद्धीका लागि महानगरको अवधारणामा जानुपर्ने एमालेले चुनावि पोष्टर बनाएर प्रचार प्रसार सुरु गरेको छ । तत्कालिन मुख्ममन्त्रि शंकर पोखरेलले महानगर घोषणाको प्रकृया अघि बढाएका हुन् । विचमा सरकार ढलेपछि…
-
संघमा सिफारिस भएका राजु खनाल घिमिरे र पाण्डेलाई साइड लगाएर प्रदेशमा झरे !
स्व. खुमबहादुर खड्काका छोरा अनुरागलाई कांग्रेसको टिकट दाङमा यस्ता छन् सत्ता गठबन्धनका उम्मेदार दाङ । सत्तारुढ गठबन्धनले दाङमा उम्मेदवारहरुको टुंगो लगाएको छ ।भागबण्डाअनुसार प्रतिनिधि सभातर्फ दाङ क्षेत्र नं १ मा नेकपा एस, २ मा माओवादी र ३ मा नेपाली कांग्रेसलाई परेको छ । सोहस् अनुसार क्षेत्र नं १ मा एसबाट मेटमणी चौधरी, २ मा माओवादीबाट…
-
एमालेमा टिकट प्रकरण : टिकटका लागि काठमाडौं पुगेका लक्ष्मणसंग शंकरले कुरै गर्न चाहेनन् !
दाङ । दाङ क्षेत्र नम्बर २ ख बाट प्रदेश सभा सदस्यको उम्मेद्वारकोरुपमा एमाले लुम्बिनी प्रदेश सचिब लक्ष्मण आचार्यको नाम सिफारिस भयो । आचार्यसंगै नेता गिरिराज केसि र नेतृ तुलसा केसिको नाम पनि सिफारिस भयो। आचार्य टिकटको दौडमा काठमाडौं पुगे । एमाले अन्य सचिबालय नेता सबैसंग भेटघाट गरे । आफ्नो टिकटका लागि लबिङ गर्न आग्रह गरे…
-
एमाले महासचिबकै क्षेत्रमा एमाले पुर्ब अध्यक्ष आचार्यलाई बाईपास गरेपछि एमाले भित्र खैलाबैला !
दाङ । नेकपा एमाले दाङका पुर्ब जिल्ला अध्यक्ष लक्ष्मण आचार्यलाई बाईपास गरेर टिकट बितरण गर्न खोजेपछि एमाले दाङ भित्र खैलाबैला मच्चीएको छ । निरन्तर राजनितिमा सकृय नेता आचार्य पार्टी भित्र इमान्दार, कम बोल्ने, शालीन नेताकारुपमा आफ्नो परिचय बनाएका छन । नेकपा हुँदा उनि माधब नेपाल समुहमा थिए । एमालेको जिल्ला अध्यक्ष हुँदा केपि ओलि पक्षबाट…
-
कांग्रेस नेता खगराज पाण्डेले भने-संघ दाबी गर्ने जो भएपनि प्रदेशमा झर्नु हुँदैन, शेखर समुहबाट म नै हो !
दाङ । कांग्रेस लुम्बिनी प्रदेशका सह महामन्त्री खगराज पाण्डेले पार्टी भित्र शेखर कोइराला समुहबाट दाङ क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्यमा पहिलो टिकटको दाबेदार रहेको बताए । जागरण अनलाईनसंगको कुराकानीमा उनले शेखर समुहले दाङमा प्रदेशमा पाउने अबस्थामा आफैले पाउने दाबि समेत गरे । उनले संघ माओबादीले लगेको खण्डमा प्रदेश क र ख दुबै…
-
कांग्रेसका नेता जानकिलाल बस्नेतले भने : राजनितिमा जुनियर खुमबहादुरको छोरालाई टिकट दिए बिद्रोह गर्छु !
दाङ । नेपाली कांग्रेस दाङको जिल्ला सभापतिमा पराजित भएका कांग्रेस नेता जानकिलाल बस्नेतले आफु प्रदेश सभा सदस्यको बलियो दाबेदार रहेको भन्दै आफुभन्दा राजनितीकरुपमा जुनियर ब्यक्तिलाई कुनै हालतमा टिकट पाए पनि स्विकार्न नसकिने बताए । उनले खुमबहादुरको छोरा अनुराग खड्काले प्रदेशको टिकट दिएर अन्याय गरे आफुहरुले कांग्रेसभित्र नै बिद्रोह गर्ने चेतावानी दिए । अनुरागलाई स्विकार्न नसकिने…
-
काग्रेसका पुर्व महाधिवेशन प्रतिनिधि न्यौपानले भने–‘टिकट कसैको लालपुर्जा होइन्, संघ पाए पनि मै, प्रदेश पाए पनि मै भन्ने हुँदैन’
दाङ । नेपालि काग्रेसका नेता, पुर्व महाधिवेशन प्रतिनिधि भरतबहादर न्यौपानले संघमा टिकटका लागि सिफारीस भएकाहरु प्रदेशमा झर्न नहुने बताएका छन् । उनले टिकट कसैको लालपुर्जा नभएको तर्क गर्दै संघमा पाए संघमा, त्यो पनि नपाए प्रदेशमा उठ्ने कुरा जायज नभएको बताए । ‘कसैको लालपुर्जा त होइन, संघमा पाए पनि मै, प्रदेशमा पाए पनि मै भन्नु त…
-
दाङमा पनि शेखर पक्षको बिद्रोहको तयारी, स्वतन्त्र उम्मेद्वारी दिने धितालको दाबी
दाङ । कांग्रेसका नेता शेखर कोइराला पक्षका नेता दाङ निबासी नेपाली कांग्रेसका पुर्ब महाधिबेशन प्रतिनिधि राजेन्द्र धितालले दाङमा पनि शेखर पक्षबाट स्वतन्त्र उम्मेद्वारीको तयारी भइरहेको बताएका छन । उनले आफु निरन्तर राजनितिमा कृयाशिल हुँदा पनि हालसम्म पनि पार्टीबाट टिकट नपाएकाले यसपटक बिद्रोह हुने बताए । दाङ भरी नै स्वतन्त्र उम्मेद्वारीको तयारी भइरहेको उनले जानकारी दिए…
-
दाङ क्षेत्र नम्बर २– चुनावी अभियानमा एमाले, टिकट कुर्दै कांग्रेस-माओवादि उम्मेदवार
घोराही । प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट एकल उम्मेदवार सिफारिस भएका एमाले महासचिव शंकर पोखरेल र दाङ २ क वाट सर्वसम्मत उम्मेद्वार सिफारीस भएका वलिभद्र राना चुनावी तयारीका लागि कार्यकर्ता भेटघाट र छलफलमा व्यस्त छन् । एमाले उम्मेदवार शंकर र वलि चुनावी तयारीमा हुँदा नेपाली कांग्रेस र माओवादिका प्रस्तावित उम्मेदवार…
-
माओवादिले दाङ २ नछोड्ने भएपछि दाङ २ क वाट प्रदेशमा राजु खनाल र कृष्णकिशोर घिमिरेको दावि
घोराही । नेकपा माओवादि केन्द्रका नेता कृष्णबहादुर महराले संघको समानुपातिक वन्द सुचिमा परेपछि माओवादिले दाङ क्षेत्र नम्वर २ मा सिनियर महीला नेतृ रेखा शर्मालाई उम्मेद्वार बनाउने करीव–करीव पक्का पक्की जस्तै बनेको छ । दुई चोटि समानुपातिक बसिसकेकाले पनि शर्माले प्रत्यक्षमा पाए चुनाव लड्ने बताइ सकेकि छिन् । शर्मा संघमा उठने भएमा दाङ क्षेत्र नम्वर २…
-
वंगलाचुलि गाँउपालिका अध्यक्ष सुवास पुन भन्छन्–माओवादिवाट एमालेमा गएकाहरुको गाँउपालिकामा कुनै प्रभाव छैन’
घोराही । नेकपा माओवादि केन्द्र दाङका अध्यक्ष सुवास पुनले आउने मंसिर ४ गतेको संघ र प्रदेशको चुनावमा गठवन्धनको तर्फवाट साझा उम्मेद्वारहरुलाई आफुहरुले वंगलाचुलि गाँउपालिकावाट भारी मतले जिताएर पठाउने दावि गरेका छन् । उनले एमालेले गएको स्थानिय तहको चुनावमा पाएको मत अहिले संघ र प्रदेशको चुनावमा नपाउने समेत बताए । केही माओवादिवाट एमालेमा प्रवेश गरेपनि त्यस्तो…
-
दाङमा कमजोर बन्दै महरा, महरा निकट डाइमण्ड पनि निर्मल आचार्यको कित्तामा !
दाङ । नेकपा माओबादीका उपाध्यक्ष कृष्णबहादुर महरा दाङमा कमजोर बन्दै गएका छन । महरालाई जिल्लामा साथ दिदै आएका माओबादि केन्द्रिय सदस्य हेमराज शर्मा डाइमण्ड घोराहीको मेयरमा चुनाब हारेपछि उनि भुमिका बिहिन बनेका छन । महराको बलमा निरन्तर जिल्ला नेतृत्वमा बलियो बनेका शर्मा अहिले महरा कमजोर बनेपछि अहिले साथ छोडेको माओबादीको जिल्ला स्रोतले जनाएको छ ।…
-
माओबादि दाङमा दुई गुट : एकथरी रेखालाई हुत्याएर प्रदेश लिने, अर्कोथरि संघ लिनु पर्नेमा जोड
दाङ । नेकपा माओबादी केन्द्र दाङ दुई गुटमा बिभाजित भएको छ । पुर्ब सभामुख कृष्णबहादुर महराले आफु निर्बाचित भएको चुनाबी क्षेत्र दाङ २ बाट दाबी गरेपनि अन्तिम समयमा निर्बाचनबाट ब्याक हुँदै समानुपातिक बसे । महरा समानुपातिक बसेपछि जिल्लामा नेताहरु आसन्न चुनाबलाई लिएर आफु बलियो हुने गरि टिकटको दौडमा छन । संघमा महराले छाडेपछि महरा निकट…