राजनीती

दाङबाट प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापालाई उपाध्यक्ष बिपुल पोख्रेलले दिए चेतावानी-सातबुदामा जवाफै फर्काए !

नेपाल पत्रकार महासघका उपाध्यक्ष बिपुल पोख्रेलले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापालाइ चेतावानी दिदै महासघका महासचिबले जारी गरेको बिज्ञप्ति नै आधीकारिक र स्पष्ट कुरा बताएका छन । सामाजीक सन्जाल फेसबुकमा स्ट्याटस लेख्दै पोख्रेलले न्युज पोर्टल ह्ययाकको बिषयमा पिडित पक्ष र पछिल्लो अबस्थाको बिश्लेषण गरेर महासघको महासचिबले जारी गरेको बिज्ञप्ति सार्बजनिक गरेको त्यो नै आधीकारीक हुने बताए

प्रदेश ५ को रिक्त सांसदमा कांग्रेसद्वारा गिरीको नाम सिफारिस

फाल्गुन २९, काठमाडौँ — नेपाली कांग्रेसले प्रदेश ५ को समानुपातिकतर्फको रिक्त सांसदमा शंकर गिरीलाई सिफारिस गरेको छ । प्रमुख निवार्चन आयुक्त दिनेशचन्द्र थपलियाले रिक्त पदमा कांग्रेस केन्द्रीय कार्यालयबाट गिरीको नाम सिफारिस भएको जानकारी दिए । प्रदेश ५ का कांग्रेसका समानुपातिकतर्फका सांसद बलदेव शर्मा पोखरेलको केही समयअगाडि निधन भएपछि एउटा सांसद पद खाली भएको थियो। कांग्रेसबाट सिफारिस भएका

स्थायी राजधानी बारे मुख्यमन्त्री शंकर पोखरेलले भने-चुनावको बेला मैले के बोलें भन्ने बिर्सिसके, तपाईहरुले पनि विर्सिनुस!

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाको बैठकलाई आज सम्बोधन गर्दै चालु अधिवेशनबाट सहमतिमा प्रदेश राजधानीको टुंगो लगाउने बताउनुभएको छ । उहाँले तीनवटा आञ्चलिक मनोविज्ञानका आधारमा प्रदेश ५ बनेको बताउँदै आग्रहबाट मुक्त भएर आञ्चलिक मनोविज्ञानलाई जोड्ने गरी राजधानीको टुंगो लगाइने बताउनुभयो । “चुनावको बेला मैले के बोलें भन्ने बिर्सिसके, तपाईहरुले पनि विर्सिनुस, प्रदेशको साझा मनोविज्ञान

संविधानसभा सदस्य कांग्रेस युबा नेता राजु खनाल गाउँ पसे

  दाङ,१८ फागुन । नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका वडा नम्बर १ ले आइतवार बोजपोखरामा कार्यकर्ता संग अन्तरकृया कार्यक्रम गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी संविधानसभा सदस्य राजु खनालले नेपाली कांग्रेसलाई गाउँ स्तरसम्म एक ढिक्का बनाएर लैजानु पर्ने वताए । सिंगो पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्ने हरेक नेता तथा कार्यकर्ताहरुको दायित्व रहेको भन्दै

मावि रझेनाको शिक्षक अभिभावकको अध्यक्षमा नेकपा जिल्ला सदस्य मानबहादुर विश्वकर्मा र विब्यस अध्यक्षमा इञ्चार्ज जिवन गौतम

माध्यामिक विद्यालय रझेना विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा पुनः जीवन गौतम चयन हुनुभएको छ । आइतवार भएको अभिभावक भेलाबाट उहाँ सर्वसम्मतरुपमा चयन हुनुभएको हो । तीन बर्षअघि सर्वसम्मतरुपमा चयन हुनुभएका गौतम पुनः दोस्रो कार्यकालका लागि चयन हुनुभएको हो । समितिका सदस्यहरुमा गौतमसहित शान्ता भट्टराइ, बसरा पाण्डे र मैते पुन मगरलाई अभिभावक भेलाले सर्वम्मतरुपमा चयन गरेको थियो

महराले गरे घोराही बेवारिसे सडक मानव मुक्त नगर घोषणा

दाङ,१६ फागुन । दाङको घोराही उपमहानगरपालिकालाई बेवारिसे सडक मानव मुक्त नगर घोषणा गरिएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरि उपमहानगरपालिकालाई बेवारिसे सडक मानव मुक्त उपमहानगरपालिका घोषणा गरिएको हो । घोराही उपमहानगरपालिकाको आयोजना एवं निल सागर सेवा आश्रम र प्रेरणाका लागि सहयोग अभियान दाङको समन्वयमा भएको कार्यक्रममा निवर्तमान सभामुख एव प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराले उपमहानगरपालिकालाई

नेकपाका उद्योग विभाग प्रमुख बस्नेतले भने–विजौैरी उवासंघको नयाँ नेतृत्वलाई वधाई, सहयोग गर्नेलाई धन्यवाद

घोराही, फागुन ९ । नेकपा दाङका उद्योग विभाग प्रमुख गेहेन्द्र बस्नेतले विजौरी उद्योग वाणिज्य संघको निर्वाचनवाट निर्वाचीत भएका वामपन्थि प्यानलका अध्यक्षका उम्मेद्वार प्रेमनाथ योगिसहीत सम्पुर्ण निर्वाचीत कार्य समितिलाई वधाई तथा शुभकामना दिएका छन् । उनले वापन्थि प्यानलवाट अध्यक्षसहीत विभिन्न पदमा उठेका उम्मेद्वारहरुलाई जिताउनका लागि सहयोग गर्ने मतदाता, निर्वाचनमा रातदिन खट्ने उद्योगि, ब्यवसायि, पार्टिका विभिन्न तहका

तुलसीपुर महोत्सव उद्घाटन गर्न पर्यटन मन्त्री भट्टराई दाङ आउदै

शरद रेग्मी तुलसीपुर, २९ पुस । पर्यटन भ्रमण बर्ष २०२०को अवसर पारेर तुलसीपुरमा आयोजना हुन थालेको तुलसीपुर महोत्सव उद्घाटन गर्न पर्यटन मन्त्री योगेश भट्टराई आउने भएका छन् । माघ ९ गते सुभारम्भ हुने भनिएको तुलसीपुर महोत्सव राष्ट्रिय सभा निर्वाचनका कारण माघ १० गतेदेखि सुरु हुने महोत्सव मुल आयोजकसमितिका संयोजक विर वहादुर रावत(विरु)ले बताएका छन् ।

विप्लव समूहका दाङ जिल्ला कमिटी सदस्य पाण्डे समातिए

दाङ, २८ पुस । विप्लव समूहका दाङ जिल्ला कमिटी सदस्य ईश्वरी पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । जिप्रका दाङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पाण्डेलाई आज तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ गहतेबाट पक्राउ गरेको हो । पाण्डे विप्लव समूहको पश्चिम दाङका सेक्रेटरी समेत हुन् ।

महरा प्रकरण : पीडितको स्वास्थ्यजाँच गर्ने डाक्टर झिकाउन अदालतको आदेश

फाइल तस्वीर । २७ पुस, काठमाडौं । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लगाउने महिला कर्मचारीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि झिकाउन आदेश दिएको छ । आइतबार न्यायाधीश अम्बरराज पौडेलको इजलासले डाक्टरलाई बयानका लागि झिकाउने आदेश दिएको हो । त्यसैगरी प्रयोगशाला परीक्षण गर्ने राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका कर्मचारीलाई पनि झिकाउने आदेश

दाङ उवासंघमा गैर व्यवसायीलाई सदस्यता दिइयो, छानविन गरौँ ः प्रजातान्त्रीक उद्यमी संघका अध्यक्ष कडेल

दाङ, २३ पुस । दाङ जिल्ला उद्योग वाणिज्य संघले गैरव्यवसायिहरुलाई समेत उद्योग वाणिज्य संघमा प्रवेश गराउन खोजेको भन्दै नेपालि काग्रेस निकट ब्यवसायिहरुको संगठन प्रजातान्त्रीक उद्यमी संघले कडा आपत्ति जनाएको छ । उद्योग वाणिज्य संघका केहि पदाधिकारी तथा सदस्यहरुको स्वार्थका कारण गैरव्यवसायिहरुलाई समेत संस्थामा आवद्ध गराएर आगामी चुनावलाई प्रभावित पार्न खोजेको संघले जनाएको छ । संघका

कांग्रेस जिल्ला सदस्यसहित तीन जनाले पार्टी परित्याग गरे लगत्तै मुख्यमन्त्रि शंकर पोख्रेल नारायणपुरमा

घोराही । नेपाली कांग्रेसका जिल्ला सदस्य कमल ओलीले पार्टी परित्याग गर्नुभएको छ । नारायणपुरमा सार्वजनिकरुपमै उहाँले पार्टी परित्यागको घोषणा गर्नुभएको हो । पार्टि परीत्याग घोषणा गरे लगत्तै प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोख्रेल घोराही १० नारायणपुर पुग्नु भएको हो । वलि परीवारले काग्रेस छाडेको सार्वजनिकरुपमा घोषणा गरे लगत्तै पोख्रेल नारायणपुर पुग्नु भएको थियो । नेकपा

लोकतान्त्रिक मगर संघको एकता भेला तथा सपथ कार्यक्रम

दाङ, पुस २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट लोकतान्त्रिक राष्ट्रिय मोर्चा दाङको एकता भेला तथा सम्मेलन एवं सपथ ग्रहण कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ । दाङको घोराहीमा रहेको नेपाल मगर संघको सभाहलमा कार्यक्रम भएको हो । भेलाको नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यले उद्घाटन गर्नुभएको थियो । एकता प्रक्रियाका क्रममा जिल्लामा मगर मोर्चाको प्रथम

प्रदेश ५ को सरकार कानुन संशोधन गरी जनप्रतिनिधिलाई तलब दिने तयारीमा

फाइल तस्वीर दाङ – प्रदेश ५ सरकारले कानुन संशोधन गरी स्थानीय तहका जनप्रतिनिधिलाई तलब सुविधा प्रदान गर्ने तयारी थालेको छ। जनप्रतिनिधिलाई तलब दिने पुरानो ऐनलाई संशोधन गरेर पुरानै सेवासुविधा उपलब्ध गराउने गरी प्रदेश सरकारले तयारी थालेको हो। प्रदेश सरकारले जनप्रतिनिधिलाई तलब सुविधा प्रदान गर्नु संविधानविपरीत भएको भन्दै सर्वोच्चले गत १ कात्तिकमा प्रदेश र स्थानीय जनप्रतिनिधिलाई

नेकपाका केन्द्रिय सदस्य निर्मल आचार्य बने मावि चौघेराको अध्यक्ष

घोराही । गोरक्षरत्ननाथ मावि चौघेराको अध्यक्षमा निर्मल आचार्य चयन हुनुभएको छ । बिहीवार भएको अभिभावक भेलाबाट सर्वसम्मतरुपमा उहाँ अध्यक्षमा चयन हुनुभएको हो । भेलाबाट अभिभावकको तर्फबाट दुर्गाबहादुर डाँगी, भीमकुमार सुवेदी, शान्ता गुरुङ र सिता चौधरी चयन हुनुभएको थियो । सदस्यहरुको बैठकले निर्मल आचार्य र द्रोपदा न्यौपानेलाई मनोनित गरेको थियो । बैठकले आचार्यलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन

खाजा भत्ता बितरण गरेर खाजा कार्यक्रमको शुरु

दाङ, पुस ४ । सरस्वती माध्यमिक विद्यालय भरतपुर (काठेकोहल) घोराही दाङले आज शुक्रवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी खाजा वापतको रकम बितरण गरेको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको अध्यक्षता एंव घोराही उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यतामा विद्यालयमा भएको कार्यक्रममा अभिभावकहरुलाई खाजा वापतको भत्ता बितरण गरिएको हो ।

नेकपा स्थायी समिति बैठकमा नेता शंकर पोख्रेलको धारणा (पढ्नुहोस् पूर्ण पाठ)

केही सैद्धान्तिक सवालहरुमा १. नेपालको कम्युनिष्ट आन्दोलनका आफ्नै मौलिक विशेषता रहेका छन्। माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास नेपाली कम्युनिष्ट आन्दोलनको विशेषता हो। जननेता कमरेड मदन भण्डारीको नेतृत्वमा विकास भएको जनताको बहुदलीय जनवादको वैचारिक आलोकमा होस् या माओवादी आन्दोलनका क्रममा विकास गरिएको एक्काइसौं शताब्दीका जनवादमा होस् हामीले माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरेका छाैं। परिणामस्वरुप दुई

नाम र राजधानि तोक्न गठिन संसदीय विशेष समितिले प्रस्ताव तयार पार्दासम्म ५० लाखभन्दा बढी खर्च

विकाश पराजुली बुटवल, प्रदेश ५ को राजधानी को नाम र राजधानी सिफारिश गर्न गठित समितिले प्रदेशको नाम र राजधानीका बारेमा अन्तिम प्रतिवेदन तयार गरेको छ । प्रदेश ५ को संसदबाट २०७५ को साउनमा नाम र राजधानी सिफारिश गर्न समिति बनेको थियो । प्रदेश ५ को नामकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिले ३ महिनाभित्र नाम र

प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्ने तयारी, राजधानीका लागि भने दाङ, कपिलबस्तु र बुटवल गरेर तीन ठाउँ सिफारिस

प्रदेश स्थापना भएको झन्डै दुई वर्षपछि प्रदेश नम्बर ५ काे राजधानीकाे नाम टुंगो लाग्ने भएको छ। राजधानीको नाम सिफारिस गर्न प्रदेशसभामा गठित विशेष समितिले डेढ वर्षपछि आफूलाई दिएकाे जिम्मेवारी पूरा गरेकाे छ। पटकपटक विवाद र आलोचना खेप्दै आएको समितिले अन्ततः प्रदेशकाे नाम ‘लुम्बिनी’ राख्न प्रदेश सभालाई सिफारिस गर्ने तयारी गरेकाे छ। समितिकाे सिफारिसलाई प्रदेश सभा बैठककाे

सरस्वती मावि घोराहीको विब्यसमा भागवन्डा, अध्यक्षमा काग्रेसले नेकपालाई दियोे

 अध्यक्षसहीत २ जना सदस्य नेकपालाई, काग्रेसलाई ३ जना सदस्य घोराही, मंसिर २९ । सरस्वती माध्यामिक विद्यालय घोराही–१५ काठेकोहलको विद्यालय व्यवस्थापन समिति गठन गरीएको छ । अध्यक्षमा विवेक श्रेष्ठ चयन भएका छन् । आईतवार सम्पन्न अभिभावक भेला नयाँ नेतृत्व चयन गरेको हो । जसको सदस्यहरुमा काग्रेसवाट सुुदिप गौतम, तिलक रावत, सुलोचन प्रधान र नेकपावाट विष्णु कालाथोकी, 

लौव अग्रासनले ११ औँ बार्षिक उत्सव मनायो

  उदीराम चौधरी,घोराही २६ – मंसिर / दाङको घोराहीबाट प्रकाशित हुने एक मात्र थारु भाषाको पत्रिका लौव अग्रासन साप्ताहिक १२ औं वर्षमा प्रवेश गरेको छ । उक्त पत्रिकाले एक समारोहका बिच ११ औं वर्षिक उत्सव मनाएको हो । पत्रिकाका प्रधान सम्पादक केवि चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख सिता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न

सुराकी आरोपमा विप्लवले पति बेपत्ता पारेको भन्दै पत्नीले दिइन् प्रहरीमा निवेदन

नारायण खड्का दाङ, मंसिर २६ असोज ३० गतेदेखि सम्पर्कविहीन भएका वीरबहादुर बिक। दाङको राजपुर गाउँपालिका-३ करंगा निवासी मीना बिकले बेपत्ता भएका आफ्ना श्रीमानको खोजी र जीवन रक्षा माग गर्दै निवेदन दिएकी छन्। उनका ३१ वर्षीय पति वीरबहादुर बिक गत असोज ३० गतेदेखि सम्पर्कविहीन छन्। पतिको जीवन रक्षाको पहल गरिदिन मीनाले  अधिकारकर्मी, प्रहरी, प्रशासन, पत्रकार महासंघ,

नेकपा सचेतक शान्ता चौधरीको घरमा चोरी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीको घरमा चोरी भएको छ। घोराही उपमहानगरपालिका–४ मा रहेको घरमा कोही नभएको समयमा चोरले घरको मुलगेट, ढोकाको ताला फोडेर भित्र पसेर चोरी गरेको छ। सोमबार सचेतक चौधरीका आफन्तहरू घरमा गएको समयमा गेटको ताला फोडिएको देखेपछि भित्र पस्दा घर भित्र रहेका दराजको समेत ताला फोडेर सरसामान छरफस्ट अवस्थामा भेटेका थिए।

महराको वलात्कारको मुद्दा अदालतमा चलेसँगै सबैलाई कानुन बराबरको तथ्य स्थापित–उर्जामन्त्री वर्षमान पुन

सल्यान, कार्तिक २१ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले निवर्तमान सभामुख कृष्णबहादुर महराको विषयलाई लिएर कुनै पनि घटना अपराधिकरण गर्नु कुनै पनि ढंगबाट उचित नभएको तर्क गरेका छन् । नेपाल पत्रकार महासंघ सल्यानले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उर्जा मन्त्री पुनले निवर्तमान सभामुख महराको विषय अदालतमा विचाराधीन रहेकाले अहिले धेरै बोल्ने उचित समय

ओलि सरकार रास्ट्रियताको सवालमा इतिहासमै कमजोर-अध्यक्ष कमल थापा

भारतीय नक्सा अस्वीकार्य, सरकारले तत्काल कुटनीतिक पहल गरोस्ः  कमल थापा दाङ, २१ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कालापानी लिपुलेक नेपालको अभिन्न अङ्ग अभिभाज्य भूमि भएको भन्दै भारतले जारी गरेको नक्सा अस्वीकार्य भएको बताएका छन् । दाङको तुलसीपुरमा बुधबार आयोजित चुनाबी कार्यक्रममा बोल्दै थापाले सरकारले तुरुन्तै कुटनीतिक पहल गरी समस्याको हल खोज्न सरकारलाई

पछिल्लो समय विभिन्न घटनाका कारण पत्रकारहरुप्रति विश्वास घट्दै गयो–उपाध्यक्ष विपुल पोख्रेल

तुलसीपुर । नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेलले प्रेस स्वतन्त्रता र लोकतन्त्रलाई बलियो बनाउन पत्रकारहरु एक ठाउँमा उभिनु पर्ने बताएका छन् । सरकारले प्रेस स्वतन्त्रता र लोकतन्त्रलाई नियन्त्रणमुखी बनाउन खोजे महासंघ चुप लागेर नबस्ने चेतावनी दिए । उनले प्रेस स्वतन्त्रता खतरामा पार्ने काम कोही कसैबाट गरिएमा सिंगो महासंघ आन्दोलनमा जानुको विकल्प नरहेको स्पष्ट

सर्वोच्चको प्रश्न : स्थानीय तहका जनप्रतिनिधिलाई मासिक तलब दिने कानुन किन बनाएको ?

६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले ६ वटा प्रदेशसभालाई स्थानीय तहका जनप्रतिनिधिलाई मासिक रुपमा पारिश्रमिक पाउने गरी कानुन बनाउनुको कारण सोधेको छ । शुक्रबार सर्वोच्चको संवैधानिक इजलासले प्रदेश १ बाहेकका अरु प्रदेशसभालाई स्थानीय तहका जनप्रतिनिधिले मासिक तलब पाउने गरी कानुन बनाउनुको कारण सोधेको हो । नेपालको संविधानमा स्थानीय तहका जनप्रतिनिधिले सुविधामात्र पाउने उल्लेख भए पनि

संसदमा रवि लामिछानेको विषयमा प्रसंग उठाउदै शान्ता चौधरीको अनुसन्धान प्रभावित हुनेमा चिन्ता ब्यक्त

३ भदौ, काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउको विषय मंगलबार प्रतिनिधिसभामा पनि उठेको छ । पत्रकार शालिकाराम पुडासैनी आत्महत्याको विषयमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि चितवनका सडकमा भइरहेका गतिविधिले अनुसन्धान प्रभावित पार्न सक्ने सांसदहरुले बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद शान्ता चौधरीले अनुसन्धान प्रक्रिया चलिरहेका बेला त्यसलाई प्रभावित पार्न खोज्ने गतिविधि भइरहेको

पार्टी एकता नगरेको भए विकल्प रहन्थे कि जस्तो लाग्छ : प्रचण्ड

‘सबै विकल्प अन्त्य गरेर पार्टी एकता गरेका हौं’ ३२ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै विकल्प समाप्त पारेर पार्टी एकता गरेको भन्दै अब यसलाई सुदृढ गर्नुको विकल्प नभएको बताएका छन् । राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले अब एकता सुदृढ नभए

बुटवलवाट चित्रबहादुर केसिले भने–‘ओली नेतृत्वको सरकार कम्युनिष्ट होइन, संघीयता मुलुकका लागिल घाडो भइसक्यो’

२५ साउन, बुटवल । राष्ट्रिय जमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा नेतृत्वको सरकार कम्युनिष्ट नभएको बताएका छन् । सरकारमा रहेका नेताहरुको आनीवानी, आचारण, नीति, सिद्वान्त कम्युनिष्ट सिद्धान्त र आदर्शसँग मेल नखाने उनले बताए । पार्टीनिकट अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ रुपन्देहीको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै केसीले सरकारले कम्युनिष्टको नाममा भ्रम सिर्जना गरेको आरोप लगाए