Category: समाचार
-
दाङमा सत्ता गठबन्धनलाई स्थानिय तहको चुनावमा जस्तै अन्तरघातको डर, सुरुदेखी दाङ काग्रेसकोे राजनितिमा खनाल भर्सेस घिमिरे परीवारको टक्कर
डिवि खड्का दाङ । यहि आउदै गरेको मंसिर ४ गतेको चुनावको चर्चा÷परीचर्चाहरु सुरु भएका छन् । सत्तारुढ गठवन्धनलाई काग्रेसको भोट पुरै ट्रान्सफर नहुने हो कि भन्ने चिन्ता छ । दाङमा पनि तिन वटै निर्वाचन क्षेत्रमा काग्रेस नै निर्णायक बनेको छ । गएको स्थानिय तहको चुनावमा सत्तारुढ गठवन्धनवाट घोराहीको मेयरमा माओवादिवाट उम्मेद्वार बनेका हेमराज शर्मा डाइमण्डले…
-
सम्पादकीय-‘अव गफ होइन, राजनितिक आग्रह÷पुर्वाग्रह विना विकासको नेतृत्व गर्ने आटिलो नेता चाहीएको छ’
यहि मंसिर ४ गते संघ र प्रदेशको चुनाव हुँदैछ । सबैजसो ठुला तथा साना पार्टिहरुले आ–आफ्ना उम्मेद्वार अघि सारेर चुनावि मैदानमा उतारीसकेका छन् । दाङको विकासको वारेमा चौतर्फीरुपमा छलफल वहसहरु भैरहेका छन् । सत्तारुढ दल र विपक्षी नेकपा एमालेसहीतका दलहरुले चुनावि प्रचारमा आफुले काम गरेका एजेण्डाहरु ल्याएका छन् । तर, दाङको विकासले सोचेअनरुप गति लिन…
-
कांग्रेसका हस्ति धारपानी मन्दिरका अध्यक्ष गणेश अधिकारीले पार्टी छाडे
घोराही । कांग्रेसका एक जना हस्ति नेताले पार्टी छाडेका छन । घोराही ६ घर भइ हाल घोराही १५ बस्दै आएका गणेश अधिकारीले कांग्रेस परित्याग गरेका हुन । उनि बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा कृयाशिल रहदै आएका छन । घोराहीमा उनि परिचित अनुहार नै हुन । अहिले कांग्रेस छाडेर अधिकारी हाम्रो नेपालि पार्टीको लौरो अभियानमा खुलेका…
-
चुनाबी मोर्चामा अहिलेसम्म नहारेका बलिभद्र राना !
दाङ । नेकपा एमालेले यसपाली दाङ क्षेत्र नम्बर २ क बाट जनजाती समुदायबाट घोराही १८ निबासी बलिभद्र रानालाई चुनाबी मैदानमा उतारेको छ । उनि चुनाबी नतिजा निकाल्नमा खप्पिस नै मानीन्छन । चुनाबी रणनितिमा पोख्त मानिने राना घरदैलोमा ब्यस्त छन । कांग्रेस भित्रको असन्तुष्टिमा असाध्य नै खेल्न माहिर छन राना । टिकटका लागि कांग्रेसकै केन्द्रिय सदस्य…
-
राजु खनाललाई चुनौती दिदै बलिभद्र रानाले भने-बालकृष्ण खाडको आदेशमा चल्नेले राजधानी सार्दैनन !
दाङ । नेकपा एमालेका लोकप्रिय नेता, दाङ २ क बाट प्रदेश सभा सदस्यका बलियो दाबेदार बलिभद्र रानाले कांग्रेस नेता बालकृष्ण खाडको बलमा टिकट ल्याउने राजु खनालले दाङमा राजधानी सार्न नसक्ने बताएका छन । अनलाईनसंगको कुराकानीमा राना मगरले भने- जस्को बलमा टिकट ल्याएको छ, उसले आदेश पालना मात्रै गर्ने हो, राजु खनालले खाडकै बलमा टिकट ल्याएका…
-
दाङ २ क को उम्मेद्वार चयनमा तिब्र असन्तुष्टि : कांग्रेस भित्र बिबाद सुरु, खगराज भन्छन- गुटबन्दिले मलाई उम्मेद्वार बन्नबाट बन्चित गरियो !
दाङ । कांग्रेस लुम्बिनी प्रदेशका सह महामन्त्री खगराज पाण्डे असोज २३ गते संघ र प्रदेशको चुनाबको लागि उम्मेद्वार मनोनयमा कतै देखा परेनन् । उम्मेद्वार मनोनयनमै सर्बाधिक उम्मेद्वार दाबी गरिएका र चर्चा गरिएका कांग्रेस नेताहरु नै नदेखीएपछि कांग्रेस भित्र बिवाद चरम उत्कर्षमा पुगेको छ । पाण्डेले पार्टी भित्र उम्मेद्वार चयनमा भएको गुटगत राजनीति र निषेधको राजनितिको…
-
खगराज पाण्डेले भने : षड्यन्त्र गरेर उम्मेद्वार हुन रोकियो, मेरो राजनितिक हत्या पनि गरियो!
दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सह महामन्त्री खगराज पाण्डेले आफुलाई षड्यन्त्र गरेर कांग्रेसबाट उम्मेद्वार बन्न नदिएको आरोप लगाएका छन । कांग्रेसबाट दाङ २ क को प्रदेश सभा सदस्यमा खगराज पाण्डे बलियो दाबेदार भएपनि अन्तिममा टिकट पाएनन् । पाण्डेको बङ्गलाचुली गाउँपालिका र घोराही उपमहानगरमा बिशेष पकड छ । खनाललाई पाण्डेले सुरुदेखि नै प्रदेशमा नझर्न सुझाब…
-
काग्रेसका पुर्व जिल्ला सभापति विरकेश्वरी गौतमले भने–‘जो जहाँवाट सिफारीस भयो, त्यसैमा लड्नुपर्छ, टिकट पाउदैमा प्रदेशमा झर्नु हुँदैन्
घोराही । नेपालि काग्रेसका पुराना नेतामा पर्छन् विरकेश्वरी गौतम । तर, यसपालि पनि उनि नत कतै प्रत्यक्षमा सिफारीस भए, न त समानुपातिकको वन्द सुचिमा नै नाम आयो । उनि भन्दा पछि लागेकाले थुप्रै नेताहरुले पार्टिमा अवसर र लाभ पाइरहे । तर, उनि अहिलेसम्म राजनितिक लाभ र अवसरमा वञ्चीत नै रहे । उनको नाम संघ तर्फ…
-
अर्को शेसनमा शैक्षिक कार्यक्रमः रजिस्ट्रार प्रकाश थापा
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ जिल्लाको स्वास्थ्य समृद्धिको महत्वाकांक्षि अभियान हो । तत्कालिन राप्ती उपक्षेत्रीय अस्पताललाइ स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुमा यहांका संघिय सांसद, नागरीक समाज, उद्योगी व्यवसायी, राजनितिक दल, सन्चारक्षेत्र एवं अधिकारकर्मिहरुको पनि अहम भुमिका रह्यो । यद्धपि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जुन उदेशयले स्थापना भएको थियो, त्यो पुरा हुन सकेको छैन । यसमा जिल्लाकै…
-
सावित्रा रानालाई साइड लगाउदै दाङवाट संघतर्फ विमला योगि र योगेन्द्र चौधरी, किर्तीबहादुर, लोका समानुपातिक वन्द सुचिमा
घोराही । नेपालि काग्रेसको समानुपातिकको वन्द सुचिमा काग्रेसकी महाधिवेशन प्रतिनिधी विमला योगि पर्न सफल भएकि छिन् । लामो राजनितिक ग्याप राख्दै गएको महाधिवेसनवाट काग्रेस नेतृ योगि काग्रेस महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा चयन भएकि थिइन् । उनि काग्रेसको महाधिवेशनमा प्रदेशवाट केन्द्रिय सदस्यमा चुनाव लड्ने तयारी गरेकि थिइने । तर, प्रदेशवाट केन्द्रिय सदस्यमा काग्रेस केन्द्रिय सदस्य…
-
संघ वा प्रदेश कहाँ चुनाब लड्ने पार्टीको निर्णयमा भरपर्छ-राजु खनाल
दाङ । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उप सभापती राजु खनालले आउने मंसिर ४ गतेको चुनाबमा संघ र प्रदेश कहाँबाट चुनाब लडने कुरा पार्टीले गर्ने निर्णयमा भरपर्ने बताएका छन । उनले आफ्नो दाबी संघमै यथावत रहेको र समानुपातिकको बन्द सुची पेश भइसकेपछि सिट बाडफाड आधिकारिकरुपमा टुङ्गाे लाग्ने बताए । अहिलेसम्म कुन क्षेत्र कस्कोमा पर्ने भन्ने बारे…
-
महासचिब पोखरेलको निर्बाचन क्षेत्र दाङ २ ´क` मा बलिभद्र राना एमालेका सर्वसम्मत उम्मेद्वार
दाङ । नेकपा एमालेले दाङ क्षेत्र नम्वर २ प्रदेश सभा ´क`मा बलिभद्र रानालाई सर्वसम्मत उम्मेद्वार बनाएको छ । एमाले महासचिब शंकर पोखरेलको निर्बाचन क्षेत्र दाङ २ क बाट यसपाली प्रदेश निर्माण ब्यबसायी महासंघका अध्यक्ष समेत रानालाई निर्बिरोध सिफारिस गरेको हो । प्रदेश ´क`का संयोजक भानसिङ बुढाको अध्यक्षता एवं पोलिटब्यूरो सदस्य नरूलाल चौधरीको प्रमुख आतिथ्यतामा बसेको…
-
प्रतिष्ठानमा मानसिक रोग विशेषज्ञ थपिएपछि ९ सय बढि मानसिक रोगका विरामिले सेवा पाए
दाङ । मानसिक रोगको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विस्तारीत सेवा सुरु भएको छ । मानसिक रोग विशेषज्ञ राखेर प्रतिष्ठानले उपचार सेवा सुरु गरेपछि मानसिक रोगका विरामिहरु अस्पतालमा स्वास्थ्य जाँच गर्न आउने सख्या बढेको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले जानकारी दिए । प्रतिष्ठानमा मानसिक रोग विशेषज्ञ डा. सन्जिव पण्डीतले विशेषज्ञ स्वास्थ्य सेवासंगै विरामिलाई परामर्शसमेत दिँदै…
-
संघ र प्रदेशको चुनावलाई विथोल्न खोज्ने समुहलाई कानुनि दायरमा ल्याउछौ– नयाँ प्रहरी प्रमुख वीर बहादुर ओली
घोराही । भर्खरै दाङ सरुवा भएर आएका नयाँ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीले जिल्लाको शान्ति सुरक्षा कायम गर्ने सवालमा कसैसंग सम्झौता नगर्ने वताएका छन् । उनले कानुनसंग टकराउन खोज्ने जो कोहीलाई पनि कानुनि दायरामा ल्याई छाड्ने चेतावानि दिए । आफु कुनै कसैको प्रभावमा नपरेर काम गर्ने भन्दै एसपि वलिले मातहतका प्रहरी युनिटहरुलाई…
-
पद्मोदयमा कार्यबाहक मेयर पाण्डेको छड्के अनुगमन, धेरै शिक्षक गयल
घोराही, ५ भदौ । घोराही उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि छड्के अनुगमनलाई निरन्तरता दिएको छ । विद्यालय समयमा शिक्षक नपुग्ने, ढिला गरी पुगेका शिक्षकले विद्यार्थी नपढाउने, शैक्षिक गुणस्तरमा ध्यान नदिने जस्ता गुनासाहरुबा बीच सामाजिक विकास महाशाखाले पछिल्लो एक महिनामा पालिकाभित्रका मावि तहका सामुदायिक विद्यालयमा छड्के अनुगमन तीव्र पारेको छ । जसअनुसार अहिलेसम्म २ दर्जन…
-
ठेक्कामा दिएको मेलाको हिसाब किताब ६ महिना सम्म सार्बजनिक भएन् !
घोराही । ठेक्कामा दिइएको दाङको घोराहीमा आयोजित रमाईलो मेलाको हिसाबकिताब मेला सकिएको महिनौ दिन बित्दा पनि सार्बजनिक हुन सकेको छैन । मेला दाङ जिल्ला उद्याेग बाणिज्य संघले फागुनमा लगाएको थियो । मेला आयोजना गर्दा हप्ता दिनमै सार्बजनिक गर्ने प्रतिबद्धता जनाएको दाङ उबासंघले ६ महिना बितिसक्दा पनि हिसाब किताब सार्बजनिक गर्न नसकेपछि सर्बत्र चासो थपिएको छ…
-
प्रतिष्ठानमा अवको एक महीना भित्र थपिएका १० डायलाइसिस मेसिन सञ्चालनमा आउने
दाङ । स्वास्थ्य मन्त्रालयले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको १० वटा डायलाइसिस मेसिनको जडान काम सुरु भएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले मन्त्रालयले पठाएको डायलाइसिस मेसिन अस्पतालमा आइपुगेको र जडान गर्नका लागि आवश्यक पर्ने अन्य सामाग्रीहरु खरीद गर्नुपर्ने भएकाले टेण्डर निकालि सकेको बताए । डायलाइसिस मेसिन सञ्चालन गर्नका लागि आवश्यक पर्ने आरोको खरीद…
-
राप्ती स्वास्थ्य प्रतीष्ठानमा साउनमा मात्रै १ सय १७ जना महिलाले शल्यकृयामार्फत निशुल्क प्रसुति सेवा पाए !
राप्ती प्रतिष्ठानमा साउनमा मात्रै सर्वाधिक कुल २ सय ८३ निशुल्क डेलिभरी दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महीनामा एक सय बढी महीलाले निशुल्क प्रसुति सेवा पाएका छन् । प्रतिष्ठानले बैशाख १ गतेदेखी निशुल्क प्रसुति सेवा दिन थालेपछि सुत्केरी हुन आउने महीलाको सख्या पछिल्लो महीनाहरुमा अत्यधिक बढेको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले बताए । उनले आइसियु,…
-
सामुदायीक बिद्यालयमा घोराही उपमहानगरका प्रबक्ताको छड्के अनुगमन : हेडसर नै गएल !
दाङ । घोराही उपमहानगरको सामाजिक शाखाले आज घोराहीका तिन वटा सामुदायिक बिद्यालयको स्थलगत अनुगमन गरेको छ । माबी धर्नाको बिद्यालय लाग्ने समय बिहानै १० बजे नै पुगेर स्थलगत अनुगमन गरेको हो । बिद्यालयमा शिक्षकहरु भने समयमा उपस्थिती देखीएको थियो । बिद्यालय पोशाकमा नआएका केही शिक्षकहरुको नामावलि तयार गरेर उनिहरुलाई सामाजिक शाखाले स्पष्टिकरण सोध्ने भएको हो…
-
जन्मदिनमा एमाले प्रदेश कमिटि सदस्य बलिभद्र रानाले गरे कार्यकर्ता संरक्षण कोषको स्थापनाको घोषणा
दाङ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य,युबा नेता घोराही १४ निबासी बलिभद्र रानाले आफ्नो जन्मदिनका अवसरमा नयाँ कार्यको सुरुवात गर्ने घोषणा गरेका छन् । जन्मदिनलाई सिर्जनात्मक र रचनात्मक गराउने उदेश्यले दाङसहित प्रदेश भरी पहिलोपटक नयाँ कार्यको सुरुवात गर्ने घोषणा गरेका हुन । घोराहीका पुर्ब मेयर तथा नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष समेत…
-
चौघेरा खानेपानीको निर्बाचन आज, कांग्रेसकै सस्थापन र सस्थापन इतर बिच चुनाबी प्रतिष्पर्धा
घोराही । घोराही १७ चौघेरा स्थित चौघेरा खानेपानीमा नयाँ नेतृत्वका लागि आज चुनाब हुँदैछ । अध्यक्षमा कांग्रेसकै नेताहरु राजुलाल शर्मा र हरिहर सुवेदी जरा भिडेका छन । सुबेदीको प्यानललाई नेकपा एमालेले समर्थन गरेको छ भने शर्मालाई सत्तारुढ घटक नेकपा माओबादीले समर्थन गरेको छ । चौघेरा खानेपानी साढे ४ सय बढि मतदाता छन । कांग्रेसकै जिल्ला…
-
टुक्रा-टुक्रा परेर नाडिको हड्डि भाचीएका बिरामीले बि एण्ड बि छाडेर प्रतिष्ठानमा गराए अप्रेसन
दाङ । दुबैमा सडक दुर्घटनामा परेर हातको नाडिको हड्डि टुक्रा-टुक्रा परेर भाचीएका एक जना बिरामीको सफल अप्रेसन भएको छ । दुबैमा अप्रेसन गर्न ९ लाख खर्च लाग्ने त्यहाको अस्पतालले बताएपछि घोराही १० नारायणपुरका पर्शुराम पौडेल घर आउने निधो गरेर काठमाडौंको बि एण्ड बि अस्पतालमा उनले चेक गराए । बि एण्ड बि मा अप्रेसन गर्न मात्रै…
-
रिफर घटाउँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
खेमराज रिजाल दाङ, ३२ असार । शुक्रवार पनि मेडिकल तथ्यांकमा तीन सयभन्दा बढी बिरामीहरु राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य उपचार सेवा लिन आएका थिए । तीमध्ये कुनै बिरामीलाई पनि थप उपचारका लागि अन्यत्र रिफर गरिएन । आधिकारिक तथ्यांकअनुसार भने दैनिक औषतमा ८ सय बिरामीहरुले पछिल्लो तीन महिनायता सेवा लिइरहेको अस्पताल प्रशासनले जनाएको छ । बच्चा…
-
एमाले कार्यकर्ताबाट लेबि उठाएर तलब : एमाले दाङको अध्यक्षको तलव २० हजार, सचिबको तलब १५ हजार !
दाङ । नेकपा एमाले दाङले पार्टी पदाधिकारीलाई तलब दिने निर्णय गरेको छ । एमाले दाङको जिल्ला कार्य समिति बैठकले कार्यकर्ताबाट उठेको लेबिबाट पार्टी पदाधिकारीलाई तलब दिने निर्णय गरेको एक जना जिल्ला सदस्यले बताए । आर्थिक नियन्त्रण गर्न पदाधिकारीलाई तलब दिने निर्णय भएको उनले बताए । मनलाग्दी खर्च गर्ने भएकाले बाध्य भएर पदाधिकारीलाई तलब दिने निर्णय…
-
बेष्टर्न डेभलेपमेण्ट बैंकको १८ करोड हिनामिनामा सन्चालक र सिइओलाई सफाई, खातावाललाई कैद र जरिवाना
दाङ । तत्कालिन बेष्टर्न डेभलेपमेण्ट बैंक हाल देब बिकास हुँदै कुमारी बैंकको १८ करोड हिनामिना प्रकरणमा बैंकका सन्चालक र सिइओलाई उच्च अदालत तुलसीपुरले सफाई दिएको छ । बैंक हिनामिनाका मुख्य आरोपित तत्कालिन बैंकका नारायणपुर शाखा प्रमुख समिर बुढाथोकीको हकमा ३ बर्ष भन्दा बढि सजाय हुने भएकाले छुट्टेै सजाय निर्धारण समितिमार्फत पुन पेसि चढाई कैदको फैसला…
-
घोराही खानेपानीको सचिबमा बलियो प्रतिष्पर्धा कांग्रेसकै नेताहरुकै बिचमा, दुबै नेवार समुदायबाट भिड्दै !
दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको यहि असार २५ गते हुने चुनाब रोचक बनेको छ । खानेपानी सस्थाका अध्यक्षका बलियो दाबेदार नारायण भुसाल र देबिबहादुर डिसि बिचको प्रतीष्पर्धाले चुनाब प्रतिष्पर्धात्मक बनेको छ । सामाजिक क्षेत्रमा अब्बल, मिलनशार र बिभीन्न सामाजिक संघ सस्थामा लामो समय काम गरेका भुसाल पपुलर उम्मेद्वार हुन। डिसि पनि लामो…
-
साउन १ गतेदेखि प्रतीष्ठानमा विशेषज्ञसहितको इएचएस सेवा सुरु
घोराही । दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिस्तारित सेवा(इएचएस) सुरु हुने भएको छ । प्रतीष्ठानका उपकुलपती डा. बिकास लामीछानेले अस्पतालको सेवालाई थप प्रभाबकारी बनाउन साउन १ गतेदेखि नै यो सेवा सुरु गरिएको बताए । बिस्तारित सेवा दिउसो १२ बजेपछि नाम दर्ता गरेर अस्पतालको टिकट काट्ने ब्यबस्था मिलाईएको र १ बजेपछि बिरामीले सेवा पाउने उनले जानकारी…
-
घोराही खानेपानी सस्था ऋणमा, ऋण पुग्ने भयो १८ करोड बढि
दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्था ऋण थपिने भएको छ । अहिलेसम्म बार्षिक डेढ करोड ऋण रहेको खानेपानी सस्थाको ऋण बढेर अब १८ करोड बढि पुग्ने भएको छ । खानेपानी सस्थाका निबर्तमान कोषाध्यक्ष(हाल फेरि कोषाध्यक्षमा) चुनाब लडेका धुर्ब केसिले सस्थाको ऋण पहिले डेढ करोड रहेको बताए । उनले बहु चर्चित बबई लिफ्ट खानेपानी…
-
प्रतिष्ठानको पोषण पुनस्र्थापना गृहबाट प्रभाबकारी सेवा प्रबाह, गृहमा ४२ जनाको उपचार
घोराही, १५, असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङले पोषण पुनस्र्थापना गृहबाट ४२ जना कुपोषित विरामीलाई उपचार सेवा दिएको छ । २०७५ असार मसान्तमा नेपाल युथ फाउन्डेसनले हस्तान्तरण गरेपश्चात संचालनमा ल्याउने प्रयास गरिएपनि गत वर्षको पुस १ गतेबाट विधिवत रुपमा संचालनमा ल्याईएको पोषण पुनस्र्थापना गृहबाट साविक राप्तीका दाङ, सल्यान, प्यूठान, रोल्पा र रुकुमका कुपोषित बिरामीको…