Category: स्थानीय समाचार
-
नमस्ते बबई सहकारी सस्थाद्वारा तिज मिलन कार्यक्रम
दाङ । नमस्ते बबई साकोसको मातृशक्ति उपसमितिको आयोजनामा बुधबार हरितालिका तिजको अवसरमा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । उप समितिका संयोजक जमुना रावतको अध्यक्षता एवं साकोसको अध्यक्ष अञ्जन कुमार पौडेलको प्रमुख आतिथ्यतामा तिज मिलन कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा नियमित बचत गर्नुहुने ५० जना सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालक व्यवस्थापक…
-
जन्मदिनमा अवसरमा शर्माले गरे असहाय बस्ने आश्रमलाई खाद्यवस्तु सहयोग
घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर ५ घर भई हाल लमही नगरपालिका ५ बस्ने सुमन शर्माले सोमबार परेको आफ्नो जन्मदिनको उपलक्ष्यमा राप्ती गाउँपालिका स्थित पिपरिमा रहेको निलसागर सेवा आश्रमलाई खाद्यवस्तु सहयोग गरेका छन । शर्मा आफ्नी श्रीमती सिसम शर्मा सहित खाद्यवस्तु सहयोग गर्न आश्रम पुगेका थिए । उक्त आश्रममा रहेका २५ असहाय वृद्ध, सडक मानवहरुको…
-
प्रतीष्ठानले निकाल्यो स्टाफ नर्सको नतिजा(हेर्नुहोस प्राप्ताङ्कसहितको मेरिट लिष्ट)
घोराही । राप्ती स्वास्थ्य बिज्ञान प्रतीष्ठानले सोमबार लिएको स्टाफ नर्सको लिखित परिक्षाको नतिजा सार्बजनिक गरिएको छ । सोमबार बिहान १० बजेदेखि सुरु भएको लिखित परिक्षाको नतिजा २४ घण्टा नबित्दै बेलुकी साढे ९ बजे नतिजा प्रकाशीत गरेको हो । प्रतीष्ठानका उपकुलपती डा. बिकास लामीछानेले प्रतीष्ठानले पहिलोपटक परिक्षार्थिले प्राप्त गरेको प्राप्ताङ्कसहितको नतिजा सार्बजनिक गरेको जानकारी दिनु भयो…
-
राप्ती स्वास्थ्य प्रतीष्ठानको नयाँ भबनमा २८ बेडको सुबिधा सम्पन्न इमरजेन्सी सेवा सुरु
दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतीष्ठानको नयाँ अत्याधुनिक भबनमा सुबिधा सम्पन्न इमरजेन्सी सेवा सुरु भएको छ । यसअघि अस्पतालले इमरजेन्सि सेवा साघुरो भबनबाट दिईरहेको थियो । अहिले नयाँ भबनमा इमरजेन्सी सेवा खुला र फराकिलो रहेको छ । इमरजेन्सिमा सेवा बिस्तार गर्न अहिले नर्श पनि प्रतिष्ठानले थप्ने तयारी गरेको छ । मेडिकल अफिसरसहितका चिकित्सक र नर्शले…
-
स्वर्गद्वारी टिप्पर समितिले चुनढुङ्गा बोक्ने टिप्परहरुलाई शनिबारदेखि जोर बिजोर प्रणालिमा सन्चालन गर्ने !
घोराही । स्वर्गद्वारी टिप्पर ब्यवसायि समिति घोराही दाङले सिमेण्ट उद्याेगका लागि चुन ढुङ्गा बोक्ने टिप्परहरुलाई जोर बिजोर प्रणालिमा सन्चालन गर्ने भएको छ । समितिका अध्यक्ष भरतनाथ योगिले अबदेखि टिप्परहरु जोर बिजोर प्रणालिमा सन्चालन हुने र भोलि शनिबारदेखि उक्त निर्णय लागु हुने बताए । उनले गते अनुसार भोलि बिजोर टिप्पर गाडि चल्ने जानकारी दिए । उनका…
-
पद्मोदयका १७ जना बिद्यार्थीले मेडिकल र इन्जिनियरिङको छात्रवृत्तिमा नाम निकाले !
घोराही । दाङको जेठाे र पुरानो सामुदायिक बिद्यालय पद्मोदय पब्लिक नमुना उच्च माबीबाट राम्रो अंक ल्याएर कक्षा ११ र १२ पास गरेका १७ जना विद्यार्थीले मेडिकल, पारा मेडिकल र इन्जिनीयरिङ संकायको छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शिबकुमार आचार्यले बिद्यालयको राम्रो पढाई भएकै कारण उच्च शिक्षाका लागि १७ जनाले छात्रवृत्तिमा…
-
लायन्स क्ल्ब अफ घोराहि सिटीको अध्यक्षमा पबन योगि
दाङ । लायन्स क्ल्ब अफ घोराहि सिटीको अध्यक्षमा पबन योगि चयन भएका छन । सस्थाको आज शुक्रबार घोराहीमा सम्पन्न पद हस्तान्तरण कार्यक्रममा योगि वर्ष २०२२/२३ को लागी अध्यक्ष पदमा निर्बाचित भएका हुन । अन्य पदाधिकारी तथा सदस्यहरुमा निर्बिरोध निर्बाचित भएका छन ।
-
स्वास्थ्य राज्य मन्त्रीको पहलमा प्रतीष्ठानमा हाडजोर्नी अप्रेसन गर्दा आबश्यक पर्ने ८५ लाख बढिको एक्सरे मेसिन आयो !
घोराही । राप्ती स्वास्थ्य बिज्ञान प्रतीष्ठानमा थप १० वटा नयाँ डाइलाशिस मेसिन आइपुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रतीष्ठानमा १० वटा डाइलाशिस मेसिन पठाइ दिएको हो । स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसिको पहल तथा राप्ती स्वास्थ्य बिज्ञान प्रतीष्ठानका उपकुलपती डा. बिकास लामीछाने र रजिस्ट्रार प्रकाश थापाको समन्वयमा डाइलाशिस मेसिन आइपुगेको अस्पतालले जनाएको छ ।…
-
ब्रह्माकुमारी ईश्वरीय विश्व बिद्यालय घोराहीद्वारा प्रतीष्ठानका नब नियुक्त उपकुलपतिसहितका पदाधिकारीलाई स्वागत
घोराही । ब्रह्माकुमारी ईश्वरीय विश्व बिद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र शाखा घोराही दाङको आयोजनामा घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपती डा. बिकास लामीछानेसहित पदाधिकारी, चिकित्सक र कर्मचारिलाई बधाई, स्वागत तथा सम्मानसहित परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । ब्रह्माकुमारीज राप्तीक्षेत्रका प्रमुख,बाल ब्रह्माचारी, राजयोगिनी गीता दिदीको अध्यक्षता तथा राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङका नव नियुक्त उपकुलपति…
-
रोटरी क्लब घोराहीको अध्यक्षमा ओबिन्द्र महरा निर्बिरोध चयन
दाङ, ७ साउन । रोटरी क्लब अफ दाङको वर्ष २०२२/०२३ का लागि अध्यक्षमा ओबिन्द्र बहादुर महरा चयन हुनभएको छ । क्लवको वर्ष २०२१/०२२ का अध्यक्ष रजिव उल्लाह खानको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं घोराहीका उपप्रमुख हुमाकुमारी डिसीको विशिष्ठ आतिथ्यतामा ११ औँ पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको हो…
-
चौघेरा खानेपानीको अध्यक्षमा कांग्रेसको आधिकारिक उम्मेद्वार कोहि छैनन, खुला छाड्यौ- भिमप्रकाश खड्का
दाङ । चौघेरा खानेपानिको अध्यक्षमा कांग्रेसबाट दुबै नेताहरुले उम्मेद्वारी दर्ता गराएपछि कांग्रेसले आधिकारिक उम्मेद्वारकोरुपमा कसैलाई टुङ्गाे लगाउन सकेको छैन । घोराही खानेपानीको चुनाबमा कांग्रेसबाट बागी उठेपछि पार्टीका वडा सचिबसहित तिन जनालाई कारबाही गरेको कांग्रेस नगर, प्रदेश र क्षेत्रिय समितिले चौघेरा खानेपानीमा मुख खोलेका छैनन । कांग्रेसको क्षेत्रिय समितीले वडालाई जिम्मेवारी दिईएको बताएको छ । कांग्रेस…
-
चौघेरा खानेपानीको चुनाब : कांग्रेसकै नेताहरु आपसमा भिडेर अध्यक्षमा उम्मेद्वारी दर्ता गराए !
घोराही । चौघेरा खानेपानीको नयाँ नेतृत्व छान्न यहि साउन ७ गते निर्बाचन हुँदैछ । खानेपानीको नयाँ नेतृत्वका लागि कांग्रेसकै नेताहरुको कुरो नमिलेपछि सस्थापन र सस्थापन इतर समुहको छुट्टेै प्यानल बनाएर चुनाबी मैदान उत्रेको छ । सस्थापन समुहका नेताहरु राजुलाल शर्मा नेतृत्वको प्यानलतिर देखीएका छन भने हरि सुवेदी जरा नेतृत्वको प्यानलमा सस्थापन इतर समुहका नेताहरु खुलेका…
-
दाङको बजारमा आयो ओपाईका इलेक्टीक स्कुटि, बुकिङ सुरु
गोविन्द खड्का घोराही ३, साउन इुनाईटेड टेड एण्ड सप्लायर्स घोराहीले ओपाईका ईलेकटीक स्कुटी र साईकल ल्याएको छ । स्कुटरमा दुई हजार एकसय ६० वाटका व्याटी र एक हजार पाँच सय वाटको मोटर रहेको सञ्चालक नोख जिएमले वताउनुभयो । फुल चार्ज गर्नलाई ६ घण्टा समय लाग्ने र त्यसले एक सय किलोमिटर माईलेज दिने जिएमको भनाई छ…
-
अपराध अनुसन्धानमा सानो दर्जा- ठुलो काम गरेर एक नम्बरमा असईबाट सईमा बढुवा भएका युबराज !
प्रहरी प्रधान कार्यालय काठमाडौंले आठ प्रहरीको उत्कृष्ट कामको आधारमा बिशेष बढुवा गरेको छ । स्केच बनाएर अपराध सुल्झाउनेदेखि राजपुर हत्याकाण्डका आरोपि पक्राउ गर्नेसम्मका प्रहरी बिशेष बढुवामा परेका हुन । आ-आफ्नो ठाउँबाट प्रहरीलाई उत्कृष्ट योगदान गर्दै रुकुम घर भई जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत रहेका असई युबराज गौतमसहित ८ जना प्रहरीलाई आईजिपि धिरजप्रताप सिंहले बुधबार बढुवा…
-
स्वर्गद्वारी टिप्पर ब्यवसायि समितिले लगायो दाङ वाहीरका गाडिहरुलाई चुनढुङ्गा ढुवानि गर्न रोक !
घोराही । स्वर्गद्वारी टिप्पर ब्यवसायि समिति घोराही दाङले जिल्ला भन्दा वाहीरका गाडिहरुलाई चुनढुङ्गा ढुवानि गर्न प्रतिवन्ध लगाउने भएको छ । समितिका अध्यक्ष भरतनाथ योगिको अध्यक्षतामा घोराहीमा बसेको बैठकले दाङ भन्दा वाहीरवाट उद्योगले टिप्पर ल्याएर चुनढुङ्गा ढुवानि गर्दा यहाँ चलेका टिप्परहरुलाई समस्या पर्नुका साथै ब्यवसाय नै धरासायी पर्ने अवस्था आएकाले जिल्लाका सरोकारवालासंग समन्वय गरेर वाहीरका टिप्परहरुलाई…
-
देबिबहादुर डिसिको स्पष्टाेक्क्ति : बबई लिफ्ट आयोजनामा ३० प्रतिशत हामीले व्यहोर्नुपर्छ, आयोजना सन्चालन गर्न धारा जडान र महसुल शुल्क बढायौ !
घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको हालै सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा देवीबहादुर डि.सी. सातौं कार्यकालका लागि निर्वाचित हुनुभएको छ । अध्यक्ष डि.सी. सँग गोविन्द खड्काले गर्नुभएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।– सम्पादक यहाँको सातौं कार्यकाल के गर्नका लागि ? मैले यो सातौं कार्यकाल शुरु गर्दैछु । उपभोक्ताले इच्छा पूरा गरिदिनुभएको छ । मेरो…
-
देबिबहादुरले भने- बबई लिफ्टिङ मात्र ६५ करोडको योजना हो, त्यो योजनाको काम ऋणमा लिएर गर्ने हो !
असार २५ गते सम्पन्न घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा सातौँ पटक देविबहादुर डिसी निर्वाचित भएका छन् । आफ्ना प्रतिष्पर्धीहरुलाई फराकिलो मतान्तरले पछि पार्दै उनी लगातार चुनाव जित्दै आएका छन् । १८ वर्ष संस्थाको नेतृत्व गरिसकेका उनी पुनः तीन वर्षका लागि अध्यक्षमा चुनिएका छन् । डाँगीले दुई हजार २९४ मत ल्याएका थिए । घोराहीको…
-
शाइन रेसुङ्गाले घोराहीमा ल्यायो एटिएम सेवा
दाङ । घोराहीको शहिद गेट नजिकै रहेको शाइन रेसुङ्गा डेभलेपमेण्ट बैंकले आजदेखि एटिएम मेसिन सन्चालनमा ल्याएको छ । ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै सन्चालनमा ल्याईएको मेसिनको घोराहीका मेयर नरुलाल चौधरीले रिबन काटेर उद्घाटन गरेका हुन । मेयर चौधरीले बैंकले नबिनतम सेवा प्रवाह गरेर ग्राहकको मन जित्ने बिश्वास ब्यक्त गरे । बैंकका ब्रान्च म्यानेजर प्रबिण आचार्यले बैंकले…
-
खानेपानी सस्थामा छैठौं पटकसम्म एउटेै ब्यक्ति नेतृत्वमा बसिरहनुको रहस्य छ- चुनाब प्रचार संयोजक गेहेन्द्र बस्नेत
घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपभोक्ता ज्युहरु! यही २०७९ साल असार २५ गते हुन गईरहेको संस्थाको निर्वाचनमा आम उपभोक्ता महानुभावहरुले आफ्नो विवेक सम्मत् निर्णय गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ । लोकतान्त्रिक पद्धतिभित्र छैठौं पटकसम्म नेतृत्वमा बसिरहनुको रहस्य के छ ? आम उपभोक्ताले बुझ्नु पर्ने विषय बनेको छ । जसका कारण, संस्थाभित्रको पारदर्शिता तथा सुशासनको…
-
युबतिसंगको अभद्र ब्यबहारमा काठमाडौंको स्वयम्भुबाट दाङका पत्रकार गणेश आचार्य पक्राउ
काठमाडौं । प्रेस चौतारी दाङका इन्चार्ज दाङका पत्रकार गणेश आचार्य काठमाडौंबाट पक्राउ परेका छन । काठमाडौं प्रहरीले स्वयम्भुबाट उनलाई एक जना युबतिको अभद्र ब्यबहारको जाहेरीमा पक्राउ गरेको हो । स्वयम्भु प्रहरीका प्रहरी निरीक्षक हेमन्त थापाले आचार्यलाई युबतिको जाहेरीमा पक्राउ गरेको बताए । उनले आचार्य विरुद्ध म्याद थपेर मुद्धा दर्ता हुने बताए । जाहेरी दिने युबती…
-
नेपाल प्रहरी र पुर्ब प्रहरीसहित अमर प्रहरी परिवारका सदस्यलाई एन प्याबसनसँग आवद्ध विद्यालयहरूमा छात्रवृत्ति तथा भर्ना शुल्क मिनाह !
दाङ । नेपाल प्रहरी श्रीमती संघ र राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएशन नेपाल (एन-प्याबसन)बीच बहालवाला प्रहरी कर्मचारीका परिवार, अमर प्रहरी परिवार तथा पुर्व प्रहरी परिवारका सन्ततीहरूलाई एन-प्याबसनसँग आवद्ध विद्यालयहरूमा छात्रवृत्ति तथा भर्ना शुल्क सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल प्रहरी श्रीमती संघकोतर्फबाट संघकी अध्यक्ष कुसुम लता सिंह र एन-प्याबसनकोतर्फबाट एन-प्याबसनका सह-अध्यक्ष सुवास न्यौपानेले…
-
नयाँ आउने घोराही खानेपानिको अध्यक्षले बबई लिफ्ट खानेपानी आयोजनामा ६५ करोडको टेण्डर गर्ने !
दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थामा बार्षिक बजेट आकर्षक र राम्रै देखीन्छ । ठुलो बजेटका कारण पनि सबैले अँाखा लगाउने सस्था अहिले बनिरहेको छ । सस्था अधिबेशनको तयारिमा लागीरहेको बेला नेतृत्व हत्याउन कांग्रेस भित्रबाट पुराना र युब पङ्क्तीबाट आकाङ्क्षीहरु लागि परेका छन । अहिले छिट्टेै टेण्डरको तयारिमा बबई खानेपानी लिफ्ट आयोजना छ ।…
-
घोराही खानेपानीको अध्यक्षमा कांग्रेसले टिकट नदिए अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिन्छु-देबिवहादुर डिसि
दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको अध्यक्षमा देबिबहादुर डिसिले कांग्रेसले टिकट नदिए स्वतन्त्र उम्मेद्वारी हाल्ने चेतावानी दिएका छन । डिसि सातौ कार्यकालको लागि अध्यक्षको प्रतिष्पर्धा छन । कांग्रेस भित्रबाट नै धुर्ब केसिले पनि कुनै पनि हालतमा अध्यक्षको दाबी नछोडेपछि नेतृत्वको लागि रस्साकस्सि सुरु भएको हो । केसि पनि अध्यक्ष नछोड्ने र उम्मेद्वारी दिने…
-
राप्ती अन्चल डेलिभरी सेवा बितरक संघको अध्यक्षमा भारी र सचिबमा श्रेष्ठ निर्बिरोध
दाङ । राप्ती अञ्चल डेलिभरी सेवा वितरक संघ प्राली घोराही दाङको प्रथम बार्षिक साधारण सभा तथा अधिबेशन शनिबार घोराहीमा सम्पन्न भएको छ । प्रालिका अध्यक्ष धुर्बराज श्रेष्ठ भारीको अध्यक्षता एव लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा घोराही उपमहानगरका प्रबक्ता राममणि पाण्डेको बिशिस्ट आतिथ्यतामा साधारण सभा तथा अधिबेशन उद्घाटन गरिएको…
-
अर्काकी श्रीमतीलाई मोटरसाइकिलमा राखेको आरोपमा पक्राउ परेका वलिले भने-मेरो चरीत्र हत्या भयो !
दाङ । अर्काकी श्रीमतिलाई मोटरसाईकिलमा राखेर लैजादै गरेको अबस्थामा दाङ प्रहरीले पक्राउ गरेपछि मिलापत्र गरेर छुटेका दाङ जिल्ला उद्याेग बाणिज्य संघका कार्य समिती सदस्य बिकास वलिले आफ्नो चरित्र हत्या गर्ने उदेश्यले समाचार सम्प्रेषण भएको बताएका छन । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टाेलिले संघका सदस्य बिकास वलिलाई पक्राउ गरेको थियो । उनि केही दिन…
-
पद्मोदयको हिरक महोत्सव :दाङको शिक्षा क्षेत्रमा विद्यालयको भूमिका अतुलनिय-उपकुलपती लामिछाने
दाङ । पद्मोदय पब्लिक नमूना मावि, भरतपुर दाङले ७५औँ वार्षिकोत्सव एवं हिरक महोत्सव मनाएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेको प्रमुख आतिथ्यतामा आज एक भव्य समारोहका बीच वार्षिकोत्सव एवं महोत्सव मनाइएको हो । सो अवसरमा प्रमुख अतिथि डा. लामिछानेले दाङको शिक्षा क्षेत्रमा यस…
-
औषधि थोक व्यवसायी संघ लुम्बिनीको अध्यक्षमा दाङका आचार्य र कोषाध्यक्षमा कुवर निर्बीरोध !
दाङ । नेपाल औषधि थोक व्यवसायी संघ लुम्बिनी प्रदेशको प्रदेश अध्यक्षमा शालीकराम आचार्य चयन हुनु भएको छ । हालै सम्पन्न संघको घोराहीमा भएको प्रदेश अधिबेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । जसको प्रदेश कोषाध्यक्षमा दाङ घोराहीकै बिक्रम कुवर निर्बीरोध निर्बाचित हुनुभएको छ । आचार्य र कुवरले आफुहरुलाई सर्बसम्मत नेतृत्वमा पुर्याएकोमा औषधि ब्यबसायीलाई…
-
घोराहीमा पहिलोपटक नमस्ते र बबई दिगो सहकारी संस्था बिच एकीकरण
दाङ । घोराहीमा नमस्ते बचत तथा ऋण सहकारी र बबई दिगो बचत तथा ऋण सहकारी संस्था बिच एकीकरण भएको छ । घोराही १५ मा रहेको नमस्ते र घोराही १० मा रहेका बबई विच एकीकरण भई नमस्ते बबई दिगो बचत तथा ऋण सहकारी संस्था लिमिटेड भएको हो । संस्थाको मुख्य कार्यालय घोराही १५ मा र नारायणपुरमा…
-
आजदेखि प्रतिष्ठानमा निशुल्क प्रसुति सेवा सुरु
दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आजदेखि २४ सै घण्टा निशुल्क प्रसुति सेवा सुरु भएको छ । प्रतिष्ठानको उपकुलपतीमा नियुक्त भएदेखि नै डा. बिकास लामीछानेले पुर्णरुपमा आमा सुरक्षा कार्यक्रम निशुल्क गराउन लागि पर्नु भएको हो । पुर्ब निर्धारित योजना अनुसार नै आजदेखि अस्पतालमा प्रसुति सेवा निशुल्क गरिएको उपकुलपती डा. लामीछानेले जानकारी दिए । यसअघि अस्पतालमा…
-
नारायणपुरका बस्नेत विरुद्ध बलात्कारको मुद्धा दर्ता
घोराही । जिल्ला प्रहरी कार्यालय दाङले बलात्कार कसुरमा एक जना पुरुष विरुद्ध मुद्धा दर्ता गरेको छ । घोराही १० नारायणपुर निबासी प्रेम बस्नेत विरुद्ध प्रहरीले जबरजस्तिकरणिमा मुद्धा दर्ता गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपि मुकुन्द रिजालले बस्नेत विरुद्ध एक जना पिडित महिलाले बलात्कारमा जाहेरी लिएर आएपछि मुद्धा दर्ता भएको बताउनु भयो ।…