Category: स्थानीय समाचार
-
दाङ चेम्वर अफ कमर्शको क्यालेण्डर विमोचन
घोराही । दाङ चेम्वर अफ कमर्शले घोराहीमा नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान गरेको छ । चेम्वरका अध्यक्ष विकास अग्रवालको अध्यक्षता तथा दाङ २ क का प्रदेश सभा सदस्य राजु खनालको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य खनालले ब्यवसायिको पक्षमा दृढ भएर काम गर्न चेम्वरलाई…
-
सुजुकीको ग्राण्ड भिटारा र नयाँ ब्रेजा भोलि घोराहीमा लञ्च हुँदै
दाङ । नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ गाडी भोलि घोराहीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिने भएको छ । नेपालका लागि सुजुकी ब्रान्डको चारपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले यी दुवै गाडी नेपाल भित्र्याएको हो । दाङमा आधिकारिक बिक्रेता स्वर्गद्वारी अटाेले गाडि…
-
पद्मोदयमा काग्रेस, माओवादि, विप्लव समुहसहीतको गठबन्धनलाई हराउँदै एमालेको प्यानल विजयी
घोराही, २६ चैत । दाङको पुरानो तथा सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको सदस्य पदमा समावेशी प्यानल विजयी भएको छ । शनिवार सम्पन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै समावेशी प्यानल विजयी भएको हो । जस अनुसार निर्वाचित हुनेमा शुशिला वली, वुद्धिराम पुन मगर, पवित्रा चौधरी र घनश्याम चौधरी रहनु…
-
डेलिभरी वितरक संघमा शुभकामना आदानप्रदान
घोराही । राप्ती अञ्चल डेलिभरी सेवा वितरक संघले बिहीबार घोराहीमा नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान गरेको छ । संघका अध्यक्ष धु्रवराज श्रेष्ठ (भारी) को अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वक्ताहरुले उधारो ऐन ल्याएर व्यवसायी बचाउन आग्रह गरे । आफूहरुले ब्याजदर घटाउन माग गरेको तर ऋण तिर्दैनौं नभनेको…
-
चेम्वरको कार्य समितिको सदस्यमा व्यवसाय न्यौपाने मनोनित
घोराही । दाङ चेम्वर अफ कमर्शको कार्य समिति सदस्यमा सुवाष न्यौपाने मनोनित भएका छन् । चेम्वरका अध्यक्ष विकास अग्रवालले न्यौपानेलाई कार्य समिति सदस्यमा मनोनित गरेका हुन् । कमर्शको कार्य समिति सदस्यवाट नरबहादुर केसिले राजिनामा दिएपछि उनको राजिनामा स्विकृति गर्दै अग्रवालले उनको ठाँउमा न्यौपानेलाई मनोनित गरेका हुन् । घोराहीमा ब्याट्री, इन्भटरको ब्यापार गर्दै आएका न्यौपाने संसाक…
-
स्वयम सेवक शिक्षक राखेर नयाँ शैक्षिक शत्रवाट मावि सौडियारमा अग्रेजि माध्यमवाट पढाई सुरु हुने
घोराही । मावि सौडियारमा नयाँ शैक्षिक शत्रवाट अग्रेजि माध्यमवाट पठन पाठन सुरु गर्ने तयारी गरेको छ । विद्यालयमा प्ले गु्रपदेखी नर्सरी, एल केजि, युकेजिसहीत कक्षा ५ सम्म नै अग्रेजि माध्यमवाट पढाई सुरु गर्ने गरी तयारी सुरु गरीएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराइले बताए । उनले विद्यार्थि र शिक्षकलाई नियमित गराउन नयाँ शैक्षिक शत्रवाट नै…
-
दाङ महिला चेम्बर गठनले पायो पुर्णता
दाङ । दाङ महिला चेम्बर अफ कमर्श पहिलो पटक गठन भएपछि उत्साहित महिला ब्यबसायिहरुले आज समितीलाई पुर्णता दिएका छन । दाङ चेम्बर अफ कमर्शका अध्यक्ष बिकास अग्रवालको अध्यक्षतामा भएको चेम्बरमा आबद्ध महिला ब्यबसायिहरुको भेलाले घोराही १० नारायणपुर निबासी सरिता देबकोटाको अध्यक्षतामा पहिलो पटक महिला चेम्बर अफ कमर्श गठन गरेको हो । जसको उपाध्यक्षमा डाेमा पाण्डे,…
-
बाहुनडाडामा आयोजित महायज्ञमा संरक्षक भरतनाथ योगिद्वारा सहयोग
घोराही । दाङका विभिन्न यातायात ब्यबसायी समितिले घोराहीको बाहुनडाडामा आयोजित महायज्ञमा आर्थिक सहयोग गरेका छन । स्वर्गद्वारी टिप्पर ब्यबसायी समितीले २ हजार ५ सय, राप्ती अन्चल संयुक्त ट्रक ब्यबसायी समितीले २ हजार ५ सय र त्रिसिद्धेस्वरि यातायात प्रालीले ५ हजार १ सय रुपैया महायज्ञमा आर्थिक सहयोग गरेका हुन । टिप्पर समितिका अध्यक्ष, ट्रक समितिका सल्लाहकार…
-
चेम्बरको निर्णयपछि ब्यबसायिले शनिबार पनि स्बेच्छिकरुपमा पसल खोल्न थाले
दाङ । दाङ चेम्बर अफ कमर्शले बैंक ब्याज, सटर भाडा, कर्मचारिको तलब लगायतका समस्याका बारे ध्यानाकर्षण गराउदै ब्यबसायीलाई शनीबार पनि स्बेच्छिकरुपमा पसल खोल्न दिने निर्णय गरेसंगै निर्णय कार्यान्वयनमा आएको छ । चेम्बरले निर्णय गरेपश्चात ब्यबसायिहरु शनिबार पनि पसल खोल्न उत्साहित भएका छन । घोराही बजार शनिबार पनि खुला जस्तै देखीन्थ्यो । घोराहीको बैंक रोड, दामोदर…
-
कार्तिक १६ गतेदेखि तापाबाट चुन ढुङ्गा ढुवानी गर्न टिप्पर सन्चालन हुने
दाङ । स्वर्गद्वारी टिप्पर यातायात प्रालिले यहि कार्तिक १६ गतेबाट घोराही सिमेन्ट उद्याेेगको लागि चुनढुङ्गा खानी तापाबाट ढुवानी सेवा सुरु गर्ने जनाएको छ । सर्बोच्च अदालतले खानी क्षेत्रबाट चुनढुङ्गा उत्खनन् गरेर ल्याउन टिप्पर सन्चालनमा कुनै अबरोध नगर्न अन्तरिम आदेश जारी गरेपछि सो क्षेत्रमा बिहानैबाट टिप्पर सन्चालन हुन लागेको हो । प्रालिका अध्यक्ष भरतनाथ योगिले बङ्गलाचुली…
-
गुरुकुल वोर्डिङका सञ्चालक ई.अनन्तराज घिमिरे लौरो चुनाव चिन्ह लिएर समानुपातिक उम्मेद्वार
घोराही । घोराही १७ निवासि गुरुकुल वोर्डिङका सञ्चालक ईन्जिनियर अन्नतराज घिमिरे लौरो चुनाव चिन्ह लिएर संघमा समानुपातिक तर्फ उम्मेद्वार बनेका छन् । घिमिरे केही महीना अघि मात्रै लुम्वीनी प्रदेशको विकास प्राधिकरणको सिइओवाट राजिनामा दिएर स्वतन्त्र बनेका हुन् । घिमिरेलाई माओवादिवाट मुख्यमन्त्रि बनेका कुलप्रसाद केसि सोनामले सिइओमा नियुक्त गरेका थिए । मध्यपश्चिम विश्वविद्यालयमा डिन भएर पनि…
-
समाजसेबि स्व. गणेशप्रसाद रोकाको घोराही १३ डुम्मर गाउँमा सालिक अनावरण
दाङ,२५ असोज । समाजसेवी स्व. गणेशप्रसाद रोका मगरको सालिक अनावरण गरिएको छ । घोराही उपमहानगरपालिका–१३ को डुम्मर गाउँमा ढाङढुङ गणेश रोकामगर चोकको नामाकरणसंगै मंगलवार एक कार्यक्रमकावीच स्वंर्गीय रोकामगरको सालिक अनावरण गरिएको हो । स्वर्गीय गणेशप्रसाद रोकामगरकी श्रीमति कमला रोका मगरको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी, घोराही उपमहानगरपालिका पूर्व नगर प्रमुख एवं…
-
संघिय एक्सप्रेसका सन्चालक विरुद्ध महिलाले साईबर ब्युरोमा दिएको जाहेरी दर्ता
दाङ । मिटर ब्याजी विरुद्ध समाचार आएपछि एक जना महिलाले संघिय एक्सप्रेसका सन्चालक बिष्णु देबकोटा विरुद्ध साईबर ब्युरोमा जाहेरी दिएकि छिन । ब्युरोले जाहेरी दर्ता गरेर अदालतबाट पक्राउ पुर्जी ल्याएको छ । मिटर ब्याजीको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले यसअघि पक्राउ गरेर ती महिलालाई हिरासतमा राखेर अनुसन्धान समेत गरेको थियो । आफु हिरासतमा पुगेपछि ती…
-
नमस्ते बबईको सहकारीको २२ औं साधारण सभा सम्पन्न
घोराही, ८ असोज । नमस्ते बबई बचत तथा ऋण सहकारी सस्थाको २२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी सस्थाका अध्यक्ष अञ्जनकुमार पौडेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा बोल्ने बक्ताहरुले सहकारीमार्फत आर्थिक विकासका लागि बचत रकमलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए । बार्षिक साधारणसभामा सहकारी संस्थाका…
-
प्रतिष्ठानका अहेब कुमार केसिले जन्म दिनमा गरे रक्तदान
दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत अहेब कुमार केसिले आफ्नो जन्म दिनमा रक्तदान गरेका छन। घोराहीको नेपाल रेडक्रस सोसाइटीको कार्यालयमा बिहान पुगेर केसिले आफ्नो ३३ औ जन्म दिनमा रक्तदान गरेका हुन । रक्तदान नै जिबनदान भन्ने मुल अभिप्रायका साथ जन्म दिनमा रक्तदान गर्न पाँउदा खुसी लागेको उनले बताए । अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई…
-
दाङमा २७ कैदीबन्दीको कैद मिनाहा
दाङ, ३ असोज । दाङमा २७ जना कैदीबन्दीको कैद मिनाह भएको छ । संविधान दिवसको अवसरमा सोमबार तुलसीपुर कारागारबाट १७ जना र घोराही कारागारबाट १० जना गरी २७ जना कैदीबन्दीको कैद मिनाह भएको हो । कैद मिना हुनेमा दुई महिला र २५ पुरुष रहेको रहेका छन् । घोराही कारागारका जेलर बासुदेव खनालका अनुसार १० जना…
-
दाङमा रहदा उत्कृष्ट काम गर्ने एसपि सुरेश काफ्लेलाई नेपाल प्रताप सुभुषण पदक
घोराही, असोज ३ । दाङमा करीव १५ महीना उत्कृष्ट काम गरेर हालै सरुवा भएका एसपि सुरेश काफ्ले पदकवाट सम्मानित भएका छन् । नेपाल सरकारले एसपि काफ्लेलाई नेपाल प्रताप सुभुषण पदक प्रदान गर्ने घोषणा गरेको हो । आठौं संविधान दिवसका अवसरमा काठमाण्डौमा आयोजित एक समारोहमा सरकारले एसपि काफ्लेले जिल्लामा रहदा शान्ति सुरक्षा कायम गर्ने सवालमा उत्कृष्ट…
-
पत्रकार नारायण खड्कालाई प्रदेश रत्न पदक
तुलसीपुर, असोज ३ । लुम्बिनी प्रदेश सरकारले दाङको तुलसीपुरबाट पत्रकारिता गर्दै आएका पत्रकार नारायण खड्कालाई प्रदेश रत्न पदक प्रथम प्रदान गर्ने घोषणा गरेको छ । आठौं संविधान दिवसका अवसरमा बुटवलमा सोमबार बिहान आयोजित एक समारोहका बीच पत्रकार खड्कालाई उक्त पदक दिने प्रदेश सरकारले घोषणा गरेको हो । खोज पत्रकारिता मार्फत जनतालाई सुशुचित गर्ने निरन्तरता प्रदान…
-
कांग्रेस दाङ भित्र घिमिरे परिवारको बटमलाइन : संघमा पहिलो दाबी, मुख्यमन्त्री पाउने भए प्रदेश सभा !
दाङ । नेपाली कांग्रेस दाङ भित्र घिमिरे परिवारले पछिल्लो समय आफ्नो राजनितिक शक्ति बिस्तार गर्दै लगेका छन। कांग्रेसको गएको महाधिबेशनमा घिमिरे परिवारबाट चार जना नै महाधिबेशन प्रतिनिधीमा चयन भए । त्यतिमात्रै होइन, अहिले गएको संघ र प्रदेशको चुनाबमा पनि प्रत्यक्षतर्फ नाम सिफारिस भएका छन । जसअनुसार पुर्ब सभाषद भइसकेका कांग्रेस केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरे दाङ…
-
घोराही खानेपानीको बबई लिफ्टिङ ४९ करोड ८५ लाख ठेक्कामा, पाँच प्रतिशत व्याजमा २५ प्रतिशत रकम ऋण लिएर आयोजना सञ्चालन
घोराही । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले बबई लिफ्टिङ आयोजना सञ्चालन गर्ने भएको छ । संस्थाका अध्यक्ष देवीबहादुर डिसीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा बसेको बैठकले सोमबार निर्णय गरेको हो । नगर विकास कोषको आर्थिक लगानी स्वीकार गर्ने निर्णय गरेपछि आयोजना सञ्चालनमा आउने भएको हो । घोराही उपमहानगर पालिकाको जमानीमा…
-
सुरक्षागार्डलाई ५ दिन थुनामा राख्न काठमाडौंका सीडीओ गोबिन्द रिजालको अनुमती
मन्त्रीलाई लाइनमा बस्ने प्रकरण : सुरक्षागार्डलाई ५ दिन थुनामा राख्न काठमाडौंका सीडीओ गोबिन्द रिजालको अनुमती काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन नमिच्न अनुरोध गर्ने सुरक्षागार्डलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न दिएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले थुनामा राखेर अनुसन्धान गर्न ५ दिनको म्याद दिएका हुन् । मन्त्रीको…
-
डिल्ली चौधरीका स्वकीय सचिव हिमबहादुर डाँगिको दाङ २ ख वाट प्रदेश सभा सदस्यमा दावि
घोराही । लुम्विनि प्रदेश सभा सदस्य डिल्ली चौधरीको स्वकीय सचिव हिमबहादुर डाँगिले पनि दाङ क्षेत्र नम्वर २ ख वाट प्रदेश सभा सदस्यमा दावि प्रस्तुत गरेका छन् । उनले केही दिन अघि पार्टिको भेलामा आफुले प्रदेश सभा सदस्यमा दावि गरेको र आफ्नो लागि पहल गरीदिन प्रदेश सभा सदस्य डिल्ली चौधरीलाई भनि सकेको बताए । उनले गृहमन्त्रि…
-
नेविसंघका पुर्व केन्द्रिय सदस्य कुलराज खनालले प्रदेश सभा सदस्यमा उम्मेद्वारी दिने
घोराही । दाङ क्षेत्र नम्वर २ क वाट इन्जिनियर कुलराज खनालले आफ्नो प्रदेश सभा सदस्यमा शसक्त दावि रहेको बताएका छन् । उनले केही दिन अघि पार्टिको प्रदेश भेलामा प्रदेश सभा सदस्यमा दावि गरेको बताएका हुन् । विद्यार्थिवाट काग्रेसको राजनितिमा छिरेका उनले युवा पुस्तालाई राजनितिमा आउन प्रेरीत गर्न पनि आफ्नो उम्मेद्वारी रहने बताए । उनले आफ्नो…
-
खानाको नलिमा अड्किएको मासुको हड्डी प्रतिष्ठानमा निकालियो
घोराही । एक जना वालिकाको कुखुराको मासु खानेक्रममा खानाको नलिमा अड्किएको हड्डी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निकालिएको छ । कुखुराको मासु खानेक्रममा घोराहीकि १४ वर्षिया वालिकाको घाटिमा मासुको हड्डी अड्किएपछि ति वालिका अस्पताल भर्ना भएकि थिइन् । प्रतिष्ठानका फीजिसियन तथा जेष्ठ नागरीक रोग विशेषज्ञ डा. रमेश कडेल नेतृत्वको चिकित्सक तथा नर्शहरुको टोलिले घाटिमा अड्किएको मासुको…
-
रोटरी क्लवसंग सहकार्य गरेर काम गर्न मन छ-उपकुलपति डा. लामिछाने
दाङ,१० भाद्र । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका उपकुलपति डा. विकाश लामिछानेले रोटरी क्लव अफ दाङ संग सहकार्य गरेर सामाजिक काम गर्न इच्छुक भएको बताएका छन् । ‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने परोपकारी महान उद्देश्य सहित स्थापित रोटरी क्लव अफ दाङले परोपकारी उद्देश्यले आयोजना गरेको रक्तदान कार्यक्रमका प्रमुख अतिथि रहेका लामिछानेले विश्वबाट पोलियो उन्मुलनको अभियानमा…
-
रोटरी क्लब अफ दाङको घोराहीमा बृहत रक्तदान कार्यक्रम – ८१ जनाले गरे सामुहीक रक्तदान
घोराही, भदौ १० । रोटरी क्लब अफ दाङले आज घोराहीमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्लवका अध्यक्ष ओबीन्द्र महराको अध्यक्षता एंव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको थियो । सो अवसरमा वोल्दै कार्यक्रमका प्रमुख अतिथि उपकुलपति डा. लामिछानेले रक्तदान नै जिवन दान भएको चर्चा गर्दै सामाजिक…
-
पाठशाला घोराहीद्वारा प्रहरी सहायक निरीक्षकलाई सम्मान
भदौ १०, दाङ । दाङको घोराही १५ मा अवस्थित पाठशाला एजुकेसनले प्रहरी सहायक निरीक्षकलाई सम्मान गरेको छ । लोकसेवाका विभिन्न कक्षाहरु सञ्चालन गर्दै आएको पाठशाला एजुकेसनले असइमा नाम निकाल्न सफल भएका उम्मेदवारलाई एक कार्यक्रमकाबिच सम्मान गरेको हो । पाठशालामा असइको कक्षा तयारी गरी सफल भएका टिकाराम केसी, सुमन शेर्पाइली, जनक सुनार र गोविन्द डाँगीलाई सम्मान…
-
रुट प्रमिट र सवारी जाँचपासमा चर्को शुल्क घटाउन संयोजक योगिद्वारा ज्ञापनपत्र पेश
घोराही , ८ भदौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ दाङले कर वृद्धिको बिरोधमा तुलसीपुर घोराही सडकमा आज एक घन्टा चक्का जाम गर्ने भएको छ । बन्द बिहान ९ बजेदेखि १० बजेसम्म तुलसीपुर घोराही सडकमा चक्का जाम गर्ने भएको छ । त्यसैगरी १० देखि साढे ११ बजेसम्म यातायात व्यवस्था कार्यालय तुलसीपुरमा घेराउ गर्ने कार्यक्रम रहेको…
-
दाङको घोराहीबाट अपोलो कम्पनिको टायरको बिक्रि शुभारम्भ !
दाङको घोराहीको तुलसीपुर चोकमा घोराहीका ब्यबसायी यामबहादुर बिसिले अपोलो टायरको शोरुम सन्चालनमा ल्याएका छन । आजदेखि सो कम्पनिले साना तथा ठुला सवारि साधनको लागि टायरहरुको औपचारिकरुपमा बिक्रि शुभारम्भ भएको हो । स्वर्गद्वारी टिप्पर ब्यबसायी समितिका अध्यक्ष भरतनाथ योगिले रिबन काटेर शोरुमको उद्घाटन गर्नु भएको हो। प्रमुख अतिथी योगिले डिलर नै घोराहीमा स्थापना गरेर सेवाग्राहिलाई सेवा…
-
व्याबसायिक सस्थामा लागेर ब्यबसाय बिग्रियो भन्नु गलत हो-केन्द्रिय अध्यक्ष शेर्पा
घोराही । राप्ती अञ्चल लिकर्ष एशोसिएसनको १५ औं वार्षिक साधारणसभा शनिबार घोराहीमा सम्पन्न भएको छ । लिकर्षका अध्यक्ष दामोदर बुढाथोकीको अध्यक्षता एवं नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा बुझेर मात्रै व्यापारमा हात हाल्न अध्यक्ष शेर्पाले आग्रह गर्नुभयो । बिक्री, खरिद र स्टक खाता समेत बनाउन…